no-image

बुधबार साँझ पूर्वी नवलपरासीको देवचुली नगरपालिका–२ मा रहेको चौधरी उद्योगको गेटमा बम विष्फाेट भएको हो ।

काठमाडौं । नवलपरासीको देवचुली २ मा रहेको विनोद चौधरीको उद्योगको गेटमा बम विष्फाेट भएको छ ।

बुधबार साँझ पूर्वी नवलपरासीको देवचुली नगरपालिका–२ मा रहेको चौधरी उद्योगको गेटमा बम विष्फाेट भएको हो ।

उद्योगको प्रमुख गेटमा बम विष्फोट भएको प्रहरीले जनाएको छ । विप्लव माओवादीले बम विष्फाेट गराएको हुनसक्ने प्रहरी अनुमान छ ।

घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बम विष्फाेटबाट भएको क्षेतिबारे खुलेको छैन ।