राजनीति


प्रधानमन्त्री ओली स्वदेश फर्किए, गुठी विधेयक सच्याउने प्रतिबद्ध

प्रधानमन्त्री ओली स्वदेश फर्किए, गुठी विधेयक सच्याउने प्रतिबद्ध

१ असार २०७६, आईतवार १२:२८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को शतवार्षिकीका अवसरमा स्वीट्जरल्याण्डको जेनेभामा आयोजित विशेष समारोहमा सहभागी भई आज स्वदेश फर्किएका छन् । प्रधानमन्त्री स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले.....

पूर्वमन्त्री पौडेलको निधनप्रति शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक स्थगित

पूर्वमन्त्री पौडेलको निधनप्रति शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक स्थगित

३१ जेष्ठ २०७६, शुक्रबार १३:०५

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकले पूर्वमन्त्री एवं संविधानसभाका तत्कालीन सदस्य धनीराम पौडेलको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । बैठकमा सभामुख कृष्णबहादुर महराले राख्नुभएको उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । विसं २०७० को संविधानसभा निर्वाचनमा तत्कालीन एकीकृत नेकपा (माओवादी)को.....

प्रधानमन्त्री ओली र फ्रान्सका प्रधानमन्त्रीबीच भेटवार्ता, नेपालमा लगानी गर्न ओलीको आग्रह

प्रधानमन्त्री ओली र फ्रान्सका प्रधानमन्त्रीबीच भेटवार्ता, नेपालमा लगानी गर्न ओलीको आग्रह

३१ जेष्ठ २०७६, शुक्रबार ०९:५०

काठमाडौं । फ्रान्सको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र फ्रान्सका समकक्षीबीच औपचारिक भेटवार्ता भएको छ ।बुधबार राति फ्रान्सको राजधानी पेरिसमा भएको भेटवार्तामा नेपाली प्रधानमन्त्री र फ्रान्सका प्रधानमन्त्रीबीच दुई देशको आपसी हितका विषयमा छलफल भएको थियो । भेटमा नेपाली प्रतिनिधिमण्डलका.....

पूर्वशिक्षामन्त्री पौडेलको हृदयाघातका कारण निधन

पूर्वशिक्षामन्त्री पौडेलको हृदयाघातका कारण निधन

३१ जेष्ठ २०७६, शुक्रबार ०८:५३

चितवन । पूर्वशिक्षामन्त्री धनीराम (डिआर) पौडेलको शुक्रबार बिहान निधन भएको छ । उनको हृदयाघातका कारण माडीमा निधन भएको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला अध्यक्ष यमबहादुर परियारका अनुसार बिहान ७ बजे पौडेलको निधन भएको हो । माडी नगरपालिका–५ रमाइलोडाँडास्थित आफ्नै निवासमा हृदयाघात भएपछि बिहान.....

कर्मचारी नहुँदा न्याय सम्पादनमा समस्या

कर्मचारी नहुँदा न्याय सम्पादनमा समस्या

३० जेष्ठ २०७६, बिहीबार १५:०२

रारा । मुगु जिल्लास्थित स्थानीय तहका उपप्रमुखहरुले कर्मचारी नहुँदा आफूहरुले प्रभावकारी काम गर्न नसकेको बताएका छन् । कर्णाली प्रदेश सरकारको समन्वयमा मुख्य न्यायाधिवक्ताको कार्यालय सुर्खेतले आज मुगु जिल्लामा आयोजना गरेको स्थानीय तहका पदाधिकारी र सरोकारवालाहरुका लागि कानुनी सचेतना कार्यक्रममा उपप्रमुखहरुले.....

नेपालमा लगानी गर्न फ्रान्सेली उद्योगीलाई प्रधानमन्त्री ओलीको आग्रह, लगानी अनुकुल वातावरण छः अध्यक्ष राणा

नेपालमा लगानी गर्न फ्रान्सेली उद्योगीलाई प्रधानमन्त्री ओलीको आग्रह, लगानी अनुकुल वातावरण छः अध्यक्ष राणा

३० जेष्ठ २०७६, बिहीबार १०:५८

काठमाडौं । युरोप भ्रमणको क्रममा फ्रान्स पुगेको प्रधानमन्त्री केपी शर्मा ओलीले त्यहाँका उद्योगी, व्यवसायीहरुलाई नेपालमा आएर लगानी गर्न आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य संघका प्रतिनिधिहरुलाई साची राख्दै प्रधानमन्त्री ओलीले नेपालमा लगानीको लागि उपयुक्त वातावरण रहेको बताएका छन् । प्रधानमन्त्री.....

पुरानो राज्य संरचनाका कारण काम गर्न सकिएन : अध्यक्ष दाहाल

पुरानो राज्य संरचनाका कारण काम गर्न सकिएन : अध्यक्ष दाहाल

२९ जेष्ठ २०७६, बुधबार १६:३९

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरानो राज्य संरचनाका कारण काम गर्न कठिन भएको बताएका छन् । अच्युतराज सुवेदी स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको अच्युत स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार २०७६ वितरण समारोहलाई सम्बोधन गर्दै उनले आन्दोलनको बलले नयाँ नेतृत्वको.....

सरकारले मिडिया विधेयक ल्याउँदा तयारी पुगेनः प्रचण्ड

सरकारले मिडिया विधेयक ल्याउँदा तयारी पुगेनः प्रचण्ड

२९ जेष्ठ २०७६, बुधबार १२:२०

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिडिया विधेयकलाई परिमार्जन गरेर अघि बढ्ने बताएका छन् । प्रेस सङ्गठन चितवनले बुधबार चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले सरकारले ल्याएका कतिपय विधेयकमा आवश्यक गृहकार्य नपुगेको बताए । प्रचण्डले.....

आवधिक योजना सञ्चालन गर्न परियोजना बैङ्क स्थापना : उपाध्यक्ष डा.देवकोटा

आवधिक योजना सञ्चालन गर्न परियोजना बैङ्क स्थापना : उपाध्यक्ष डा.देवकोटा

२९ जेष्ठ २०७६, बुधबार ०९:५२

हेटौंडा । प्रदेश नं ३ का नीति योजना आयोगका उपाध्यक्ष डा.खिमलाल देवकोटाले प्रदेश सरकारले प्रदेशमा दीर्घकालीन आवधिक योजनालाई कार्यान्वयन गर्न र सुशासन कायम गरी जनतालाई आर्थिक समृद्धितर्फ उन्मुख गराउने कार्यमा जिम्मेवार बनाएको बताएका छन् । प्रदेश नं ३ का नीति योजना आयोग विगत २०७५ जेठ २९ गते स्थापना भई.....

आवश्यकता र प्राथमिकताका आधारमा सरकारले ऋण लिन्छः प्रधानमन्त्री ओली

आवश्यकता र प्राथमिकताका आधारमा सरकारले ऋण लिन्छः प्रधानमन्त्री ओली

२९ जेष्ठ २०७६, बुधबार ०९:०९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आफ्नो आर्थिक विकासका लागि आवश्यकता र प्राथमिकताका आधारमा ऋण वैदेशिक लिने बताएका छन् । बीबीसी वल्र्डका लागि म्याथ्यु आम्रलीवालालाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले त्यस्तो ऋण व्यवस्थापन गर्न सक्ने क्षमता नेपाल सरकारसँग भएको पनि स्पष्ट गरे.....