पूर्वाधार


४०० केभी ढल्केबर सबस्टेसन सञ्चालन पुसभित्र

४०० केभी ढल्केबर सबस्टेसन सञ्चालन पुसभित्र

१ असार २०७६, आईतवार १३:२२

काठमाडौं । मुलुकभित्रको प्रसारण प्रणालीलाई सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत व्यापारका लागि धनुषामा निर्माणाधीन ४०० केभीको ढल्केबर सबस्टेसन आगामी पुसभित्र सञ्चालनमा आउने भएको छ । स्वदेशी लगानीमा निर्माणाधीन ४००/२२० केभीको ढल्केबर सबस्टेसन ४०० केभी प्रणालीमा आधारित नेपालकै पहिलो सबस्टेसन.....

न्युरोड क्षेत्रमा स्मार्ट पार्किङ सेवा सुरु, दरवारमार्गमा पनि चाँडै सञ्चालन गर्ने तयारी

न्युरोड क्षेत्रमा स्मार्ट पार्किङ सेवा सुरु, दरवारमार्गमा पनि चाँडै सञ्चालन गर्ने तयारी

१ असार २०७६, आईतवार १०:४०

काठमाडौं । काठमाडौंस्थित न्युरोड क्षेत्रमा पहिलो पटक स्मार्ट पार्किङ सेवा सुरु भएको छ । काठमाडौं महानगरपालिकाले सुरु गरेको स्मार्ट पार्किङको मेयर विद्याशुन्दर शाक्यले उद्घाटन गरे । केही दिनदेखि परीक्षण गरिँदै आएको स्मार्ट पार्किङमा दायाँबायाँ मात्रै पार्किङ गर्न सकिने छ । पार्किङ गर्न १५ मिनेटमा.....

तल्लो मोदीखोला जलविद्युत् आयोजनामा कर्मचारीले लगाए ताला, आयोजनाले गुहार्याे सरकार

तल्लो मोदीखोला जलविद्युत् आयोजनामा कर्मचारीले लगाए ताला, आयोजनाले गुहार्याे सरकार

३१ जेष्ठ २०७६, शुक्रबार १५:४३

काठमाडौं । तल्लो मोदीखोला जलविद्युत् आयोजनामा कर्मचारीले ताला लगाएका छन् । २० मेगावाट क्षमताको उक्त आयोजनाअन्तर्गतका ठेकेदार कम्पनी साउथ एसियन इन्फ्रास्ट्रक्चर प्रालि र आशिष फेवा नयाँबाटो जेभीका कर्मचारीले आयोजनामा स्वतः स्थायी हुनुपर्ने, काम गर्न नचाहेको अवस्थामा प्रतिव्यक्ति २० लाख उपदान दिनुपर्ने,.....

पप्पु कन्ट्रक्सनलाई कारबाही गर्न विकास समितिको निर्देशन

पप्पु कन्ट्रक्सनलाई कारबाही गर्न विकास समितिको निर्देशन

३१ जेष्ठ २०७६, शुक्रबार ११:२०

काठमाडौं । तीनकुनेस्थित बागमति पुल निर्माणका क्रममा लापरबाही गर्ने पप्पु कन्ट्रक्सनलाई कारबाही गर्न संसदको विकास तथा प्रविधि समितिले निर्देशन दिएको छ । समितिको शुक्रबार बसेको बैठकले पुल निर्माणका क्रममा सम्झौताविपरित स्ल्याब ढलान गरेको भन्दै पप्पुलाई कारबाही गर्न सांसदहरुले माग गरेका थिए । समिति.....

गौतमबुद्ध विमानस्थलमा सौर्य ऊर्जामार्फत विद्युत् उत्पादन गरिने

गौतमबुद्ध विमानस्थलमा सौर्य ऊर्जामार्फत विद्युत् उत्पादन गरिने

३० जेष्ठ २०७६, बिहीबार १७:०२

लुम्बिनी । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य ऊर्जामार्फत १० मेघावाट विद्युत् उत्पादन गर्ने गरी छलफल अगाडि बढाइएको छ । विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार एशियाली विकास बैङ्क (एडीबी) को अनुदानमा सौर्य ऊर्जा जडान गरिने भएको हो । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको.....

प्रसारण लाइन निर्माणमा प्राधिकरणको छलाङ, १६ ओटा सञ्चालनमा

प्रसारण लाइन निर्माणमा प्राधिकरणको छलाङ, १६ ओटा सञ्चालनमा

३० जेष्ठ २०७६, बिहीबार १५:२६

काठमाडौं । नेपाल विद्युत् प्राधिरकणले प्रसारण लाइन निर्माणतर्फ अपेक्षित प्रगति हासिल गरेको छ । चालू आर्थिक वर्षमा हालसम्म १६ ओटा प्रसारण लाइन निर्माण भई चार्ज भइसकेका छन् । असारभित्र थप ६ ओटा प्रसारण लाइन निर्माण भई चार्ज हुने प्राधिकरणले जानकारी दिएको छ । चालू आवको हालसम्म १३२ केभी क्षमताका १२ र २२०.....

सञ्चय कोषले ठमेलमा १२ तले नयाँ भवन बनाउँदै, पुरानो भवन भत्काउने

सञ्चय कोषले ठमेलमा १२ तले नयाँ भवन बनाउँदै, पुरानो भवन भत्काउने

३० जेष्ठ २०७६, बिहीबार ११:३२

काठमाडौं । कर्मचारी सञ्चय कोषले राजधानीको त्रिदेवीमार्ग, ठमेलमा रहेको पुरानो भवन भत्काएर नयाँ बनाउने भएको छ । २०७२ वैशाखको भूकम्पबाट कमजोर बनेको भवनलाई भत्काएर १२ तले नयाँ व्यवसायिक भवन बनाउने तयारी थालेको हो । नयाँ भवन बनाएर व्यवसायिक संस्थालाई भाडामा दिने योजना कोषको छ । ५ देखि ६ महिनाभित्र भवनलाई.....

नेपालगञ्ज नाकामा सुक्खा बन्दरगाह निर्माण कार्य अलपत्र

नेपालगञ्ज नाकामा सुक्खा बन्दरगाह निर्माण कार्य अलपत्र

३० जेष्ठ २०७६, बिहीबार १०:१६

बाँके । भारतीय पक्षले चासो नदिँदा नेपालगञ्ज नाकामा निर्माणाधीन सुक्खा बन्दरगाहको काम अलपत्र परिरहेको छ । नेपालका तर्फबाट सुक्खा बन्दरगाहका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण गर्ने काम भइसकेको छ । तर बन्दरगाह निमार्णको काम लामो समयदेखि अलपत्र पर्दै आएको छ । बन्दरगाह निर्माणस्थलदेखि नेपालगञ्जको चौलिकासम्मको.....

४ लाख घरको पुनर्निमाण सम्पन्न,२ लाख २८ हजार बन्दै

४ लाख घरको पुनर्निमाण सम्पन्न,२ लाख २८ हजार बन्दै

२९ जेष्ठ २०७६, बुधबार २०:०२

काठमाडौं ।राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएकामध्ये ४ लाख ५९५ घरको पुनर्निर्माण सम्पन्न भएको जानकारी दिएको छ । यस्तै २ लाख २८ हजार ८८५ घर बन्दै गरेको जानकारी दिएको छ। संघीय संसदको दीगो विकास तथा सुशासन समितिको बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील.....

डोल्पामा टेलिफोन सेवा अवरुद्ध

डोल्पामा टेलिफोन सेवा अवरुद्ध

२९ जेष्ठ २०७६, बुधबार १३:२६

डोल्पा । गएरातिदेखि अवरुद्ध भएको डोल्पाको टेलिफोन सेवा सञ्चालन नहुँदा जिल्लाको सञ्चार सेवा बिच्छेद भएको छ । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–२ लइटी डाँडामा रहेको रिपिटर टावरमा खराबी आएपछि गएरातिदेखि डोल्पाको सदरमुकाम दुनै र अन्य ठाउँको टेलिफोन सेवा अवरुद्ध भएको हो । यही टावरबाट डोल्पाका विभिन्न.....