जीवनशैली


यसरी मनाएर मुस्लिम समुदायले आज इद उल फित्र पर्व, हेर्नुस (फोटोफिचर)

यसरी मनाएर मुस्लिम समुदायले आज इद उल फित्र पर्व, हेर्नुस (फोटोफिचर)

२२ जेष्ठ २०७६, बुधबार १२:१९

काठमाडौं ।मुस्लिम समुदायले आज इद उल फित्र पर्व मनाएका छन् । पर्वका अवसरमा मुसलमानले विशेष नमाज पाठ गरी ठूलोबडाबाट आशिर्वाद लिएर इद उल फित्र पर्व मनाएका छन् । विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडा कहाँ गएर आशीर्वाद लिने तथा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ ।घण्टाघरस्थित कश्मिरी मस्जिदमा.....

‘गलबन्दी’ ‘युट्युब ट्रेन्डिङ’ को नम्बर एकमा

‘गलबन्दी’ ‘युट्युब ट्रेन्डिङ’ को नम्बर एकमा

१८ जेष्ठ २०७६, शनिबार १५:०३

काठमाडौं । गायकद्धय प्रकाश सपुत र शान्तिश्री परियारको लोक दोहोरी ‘गलबन्दी’ म्युजिक भिडियो युट्युबमा एक नम्बरमा पुगेको छ । सार्वजनिक भएको ६ दिनपछि शनिबारसम्ममा गीतले ४८ लाख बढी दर्शक ‘भ्युअर्स’ पाएको हो ।शुक्रबारसम्म सो म्युजिक भिडियो युटुवमा दोस्रो स्थानमा थियो । सपूतले अघिल्लो वर्ष निर्माण गरेको.....

विनोद चौधरीको औद्योगिकरण, समाजसेवा र धार्मिक काम प्रशंसनिय–प्रधानमन्त्री ओली

विनोद चौधरीको औद्योगिकरण, समाजसेवा र धार्मिक काम प्रशंसनिय–प्रधानमन्त्री ओली

७ बैशाख २०७६, शनिबार २०:५७

नवलपरासी । प्रधानमन्त्री केपी शर्मा ओलीले नवलपुरको सिजी इन्डस्ट्रियल पार्कस्थित शास्वतधाममा रहेको एकाम्बरेश्वर शिव मन्दिरमा बिषेश पुजा, अर्चना गरेका छन् । उक्त अवसरमा प्रधानमन्त्री ओलीले चौधरी फाउण्डेसनद्वारा स्थापित कृतिम हातखुट्टा जडान केन्द्रको शुभारम्म पनि गरे । शनिवार दिउसो हेलिकप्टरवाट.....

‘टुरिज्म प्रडक्ट’ बन्न बञ्चित गलकोट दरबार, त्यो बेला माओवादीको निशाना अहिले सरकारको वेवास्ता

‘टुरिज्म प्रडक्ट’ बन्न बञ्चित गलकोट दरबार, त्यो बेला माओवादीको निशाना अहिले सरकारको वेवास्ता

५ बैशाख २०७६, बिहीबार १८:१४

तत्कालीन बाइसे चौबीसे राज्यको गलकोट दरबार संरक्षणका अभावमा जीर्ण बन्दै गएको छ । आन्तरिक एवं बाह्य पर्यटकको आकर्षणको केन्द्र रहेको बाग्लुङस्थित दरबार संरक्षणमा सरोकार पक्षले चासो नदिँदा ऐतिहासिक एवं राजनीतिक महत्वको दरबार संरक्षणविहीन बन्न पुगेको छ । इतिहासअनुसार गलकोट राज्यमा राजा जितारी मल्लपछि.....

ऋणको जालोमा फस्नुभएकाे त छैन ? थाहा पाइराख्नुस्, यस्ता हुन्छन् सङ्केत

ऋणको जालोमा फस्नुभएकाे त छैन ? थाहा पाइराख्नुस्, यस्ता हुन्छन् सङ्केत

१३ चैत्र २०७५, बुधबार ०४:००

एजेन्सी । अधिकांश मानिस ऋणबाट अछुतो छैनन् । विशेषगरी तलबी श्रमिक वर्गका मानिसहरु । तर अनुत्तरदायी तरिकाले ऋण लिँदा यसले तपाईंलाई ऋणको जालोभित्र फसाउन सक्छ । भारतमा भएको एउटा इटी वेल्थ सर्वेक्षणले गरेको अध्ययनमा समेटिएकामध्ये १५ प्रतिशत मानिसहरुको आयको ५० प्रतिशतभन्दा धेरै ईएमआई खर्च रहेको देखाएको.....

प्रधानमन्त्रीले हेरे परिवारसहित चलचित्र ‘क्याप्टेन’

प्रधानमन्त्रीले हेरे परिवारसहित चलचित्र ‘क्याप्टेन’

७ चैत्र २०७५, बिहीबार ०८:५६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली परिवारसहित कमलपोखरीस्थित सिटी सेन्टरमा गएर नेपाली चलचित्र ‘क्याप्टेन’ हेरेका छन्। फागु पूर्णिमाको सन्दर्भ पारेर आफ्ना पिता र पत्नीसाथ प्रधानमन्त्री ओली आज साँझ उक्त चलचित्र हेर्न गएका हुन्। नेपाली चलचित्रका स्थापित नायक भुवन केसीद्वारा निर्माण गरिएको उक्त.....

दुबईमा नेपथ्यसँगै जाग्यो उल्लास, भावुकता र नेपालीपन

दुबईमा नेपथ्यसँगै जाग्यो उल्लास, भावुकता र नेपालीपन

२ चैत्र २०७५, शनिबार २२:४८

दुबई/ शुक्रबार बेलुकी यहाँ कन्सर्ट सकिने बित्तिकै नेपथ्यका अगुवा एवम् मुख्य गायक अमृत गुरूङले सामाजिक सञ्जालमा एउटा छोटो भिडियो हाल्दै लेखेका थिए– ‘सबैभन्दा पहिले हामी......, धन्यवाद दुबई, माया र साथको लागि।’ चालिस सेकेण्डको भिडियोमा एउटा गीतको अधुरो लाइन थियो जसलाई दर्शकहरुले पुरा गरिदिएको दृश्य देखिन्थ्यो। केही.....

रवीन्द्रभक्त श्रेष्ठ, थकानसँग जसको शत्रुता छ

रवीन्द्रभक्त श्रेष्ठ, थकानसँग जसको शत्रुता छ

२५ फाल्गुन २०७५, शनिबार ११:००

घरको वातावरण नै व्यावसायिक । त्यसो भएपछि व्यवसाय र उद्यमका विषयमा घरमै छलफल र योजना नबन्ने कुरै भएन । त्यसैले नेपाल इन्टरप्राइजेज (एनई ग्रुप)का निर्देशक रवीन्द्रभक्त श्रेष्ठले सानैदेखि व्यावसायिक वातावरणमा घुलमिल हुन पाए । त्यसैले त उनले सानैदेखि उद्योगी बन्ने सपना देखे । त्यसलाई पूरा गर्न भने हजुरबुबा.....

बोक्सी आरोप लागेकी ‘माइली’ जब नमूना समाजसेवी बनिन्, प्रधानमन्त्री ओली भावुव भए

बोक्सी आरोप लागेकी ‘माइली’ जब नमूना समाजसेवी बनिन्, प्रधानमन्त्री ओली भावुव भए

२४ फाल्गुन २०७५, शुक्रबार २२:३९

काठमाडौं। अपराह्न ४:१५ बजे प्रधानमन्त्री निवास बालुवाटारको सभाहल मन्त्री सांसददेखि सर्वसाधरणको खचाखच थियो। सोही भीडमा प्रधानमन्त्री केपी शर्मा ओली छिरे। उनको सम्मानमा उठेर सबैले स्वागत गरे। प्रधानमन्त्री बसेको ठिक अगाडि ‘अग्निदहन’ नामक फिल्मको अवलोकनका लागि पर्दा प्रतिक्षारत् थियो। जब प्रधानमन्त्रीको.....

भम्रण वर्षलाई केन्द्रित गरी चित्रकला प्रदर्शनी

भम्रण वर्षलाई केन्द्रित गरी चित्रकला प्रदर्शनी

१५ फाल्गुन २०७५, बुधबार ०७:०९

काठमाडौं । नेपाली कलालाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गरी भम्रण वर्षमा पर्यटकलाई आकर्षित गर्ने उद्धेश्यले रूसी सांस्कृतिक केन्द्रमा मङ्गलबारदेखि सामूहिक चित्रकला प्रदर्शनी गरिएको छ। यही फागुन १८ गतेसम्म चल्ने प्रदर्शनीमा युनिक स्ट्रोक ग्रुपमा आबद्ध कलाकारले सिर्जना गरेका ३१ चित्रकला राखिएको.....