कर्पाेरेट/बजार


नेपाल लाइफ पुँजीगत आधारमा सबैभन्दा ठुलो बिमा कम्पनी, चुत्तापुँजी साढे ५ अर्ब पुग्याे

नेपाल लाइफ पुँजीगत आधारमा सबैभन्दा ठुलो बिमा कम्पनी, चुत्तापुँजी साढे ५ अर्ब पुग्याे

१ असार २०७६, आईतवार ११:५७

काठमाडौं । पुँजीगत आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सबैभन्दा ठुलो बिमा कम्पनी भएको छ । बिमा समितिले जीवन बिमा व्यवसाय गर्ने कम्पनीको पुँजी न्युनतम २ अर्ब रुपैयाँ तोकेपछि नेपाल लाइफले बढाएर ५ अर्ब ४९ करोड ६१ लाख ६० हजार रुपैयाँ पुर्याएको छ । कम्पनीको हालै सम्पन्न १९ औं वार्षिक साधारणसभाले.....

चाइनिज खानाका पारखीलाई भिभान्तामा निम्तो : ‘डिम सम्स एन्ड सूप फेस्टिभल’ हुँदै

चाइनिज खानाका पारखीलाई भिभान्तामा निम्तो : ‘डिम सम्स एन्ड सूप फेस्टिभल’ हुँदै

३१ जेष्ठ २०७६, शुक्रबार १६:३७

काठमाडौं । चाइनिज खानाका पारखीहरुलाई लक्ष्य गरी ललितपुरस्थित भिभान्ता होटलले ‘डिम सम्स एन्ड सूप फेस्टिभल’को आयोजना गर्ने भएको छ । फेस्टिभल १९ देखि २९ जूनसम्म दैनिक १२ बजेदेखि २ बजेसम्म हुनेछ । डिम सम्स साना प्लेटमा खाइने एउटा चिनियाँ खाना हो । चिनियाँ भाषामा यसको अर्थ ‘टच द हार्ट’ अर्थात् ‘मुटु छुनु’.....

८२ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत, कसको कति ?

८२ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत, कसको कति ?

३१ जेष्ठ २०७६, शुक्रबार १४:४१

काठमाडौं । यो साता बैङ्क, लघुवित्त र जलविद्युत कम्पनीका गरी झण्डै ८२ लाख कित्ता सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सूचीकृत भएका छन् । नेप्सले नेपाल कम्युनिटी डेभलपमेन्ट बैङ्कको बोनस, युनियन हाइड्रोपावर लिमिटेड र स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) कारोबारका लागि.....

प्रभु लाइफको सीईओमा नारायण पौडेल, साउनबाट कार्यभार सम्हाल्ने

प्रभु लाइफको सीईओमा नारायण पौडेल, साउनबाट कार्यभार सम्हाल्ने

३१ जेष्ठ २०७६, शुक्रबार १०:५३

काठमाडौं । राष्ट्र बैङ्कबाट ३० वर्षे सेवा अवधिका कारण बाहिरिएको ५ दिनपछि नारायण पौडेल प्रभु लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त भएका छन् । बिहीबार बसेको सञ्चालक समितिको बैठकले पौडेललाई प्रभु लाइफको सीइओको रुपमा नियुक्त गरेको हो । सञ्चालक समितिले निर्णय गरेर बीमा समितिलाई पठाइसकेको.....

एनएमबी क्यपिटलले ल्याउने भयो १२० करोडको म्युचअल फण्ड

एनएमबी क्यपिटलले ल्याउने भयो १२० करोडको म्युचअल फण्ड

३० जेष्ठ २०७६, बिहीबार १७:१५

काठमाडौं । एनएमबी बैङ्क अन्र्तगतको एनएमबी क्यापिटल लिमिटेडले सामूहिक लगानी कोष (म्युचअल फण्ड) निष्कासन गर्ने भएको छ । एनएमबीले १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई एनएमबी ५० म्युचअल फण्ड निष्कासन गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डले एनएमबीलाई म्युचअल फण्ड निष्कासन गर्न अनुमति दिएको छ । फण्डको.....

आईएमई जनरल इन्स्योरेन्सले बोनस सेयर दिएर १ अर्ब पुँजी पुर्याउदै, असार २९ गते साधारणसभा

आईएमई जनरल इन्स्योरेन्सले बोनस सेयर दिएर १ अर्ब पुँजी पुर्याउदै, असार २९ गते साधारणसभा

३० जेष्ठ २०७६, बिहीबार ०८:५६

काठमाडौं । बिमा कम्पनीको मर्जर एक्विजिसनको कुरा आइरहँदा आईएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले न्युनतम चुत्तापुँजी पुर्याउने भएको छ । कम्पनीले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर वितरण गरेर चुत्तापुँजी १ अर्ब रुपैयाँ पुर्याउने भएको हो । आईएमईको पुँजी ९७ करोड २० लाख रुपैयाँ.....

गुराँश लाइफको ३ लाख २२ हजार कित्ता सेयर लिलामीमा

गुराँश लाइफको ३ लाख २२ हजार कित्ता सेयर लिलामीमा

३० जेष्ठ २०७६, बिहीबार ०८:४४

काठमाडौं । गुराँश लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बिक्री नभएको हकप्रद सेयर लिलामी हुने भएको छ । कम्पनीले चुत्तापुँजी बढाउन निष्कासन गरेको मध्ये ३ लाख २२ हजार ५७६ कित्ता हकप्रद सेयर साविकका सेयरधनीले नलिएपछि गुराँशले लिलामी गर्न लागेको हो । यसमध्ये संस्थापकतर्फ २ लाख ४० हजार ५७१ र सर्वसाधारण समूहको.....

आईएमई लिमिटेड १९औं वर्षमा : रक्तदान कार्यक्रमको आयोजना

आईएमई लिमिटेड १९औं वर्षमा : रक्तदान कार्यक्रमको आयोजना

२९ जेष्ठ २०७६, बुधबार १८:५०

काठमाडौं । नेपालको पहिलो रेमिटेन्स कम्पनी आईएमई बुधबारदेखि १८ वर्ष पूरा गरी १९औं वर्षमा प्रवेश गरेको छ । सन् २००१ मा आईएमईले आफ्नो सेवा प्रथम पटक मलेसियाबाट सुरु गरेको थियो । ‘१९औं वार्षिकोत्सव सशक्तीकरणको’ भन्ने मूल नाराका साथ मनाउन लागिएको १९औं वार्षिकोत्सवको अवसर पारेर पानीपोखरीस्थित आईएमईको केन्द्रीय.....

चितवन बन्यो दूधमा आत्मनिर्भर, दैनिक २ लाख लिटर दूध निर्यात

चितवन बन्यो दूधमा आत्मनिर्भर, दैनिक २ लाख लिटर दूध निर्यात

२९ जेष्ठ २०७६, बुधबार १८:३९

काठमाडौं । चितवन दूधमा आत्मनिर्भर जिल्ला घोषणा भएको छ । दूधमा जिल्ला आत्मनिर्भर भई दैनिक रुपमा काठमाडौं लगायत अन्य जिल्लामा २ लाख लिटर दूध जाने गरेको केन्दीय दुग्ध उत्पादक सहकारी सञ्चालक सदस्य बालकृष्ण उप्रेतीले बताए । काभ्रेपछि दूधमा आत्मनिर्भर हुने दोस्रो चितवन भएको छ । दूधमा आत्मनिर्भर जिल्ला घोषणा.....

कुमारी बैङ्क र ह्याम्सबीच सम्झौता

कुमारी बैङ्क र ह्याम्सबीच सम्झौता

२९ जेष्ठ २०७६, बुधबार १८:३०

काठमाडौं । आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैङ्क लिमिटेड र हस्पिटल फोर अड्भान्स्ड एन्ड मेडिसिन सर्जरी (ह्याम्स)बीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । कुमारी बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरी र ह्याम्सका अध्यक्ष आरएस् भण्डारीले.....