संसार


मुद्राबजारले देखायो- चीनमाथि अमेरिकी भन्सार ठूलो गल्ती

मुद्राबजारले देखायो- चीनमाथि अमेरिकी भन्सार ठूलो गल्ती

१ असार २०७६, आईतवार १४:४३

एजेन्सी । कमजोर हुँदै गएको युआनले चीनमाथिको अमेरिकी भन्सारबाट पार्ने सम्भावित प्रभावलाई निष्काम बनाएकोमा डोनाल्ड ट्रम्पले दुःख व्यक्त गरिरहँदा उनले अन्जानमा आफूले वैदेशिक नीतिमा प्रयोग गरेको त्रूटिपूर्ण हतियारलाई पनि प्रकाश पारेका छन् । खुल्ला रुपमा ‘फ्लोट’ भइरहेको विनिमय दरको युगमा तीव्र गतिमा.....

महिला सहकर्मीलाई थप्पड हानेको आरोपमा पक्राउ

महिला सहकर्मीलाई थप्पड हानेको आरोपमा पक्राउ

३१ जेष्ठ २०७६, शुक्रबार १६:०२

केन्या । केन्यामा आफ्नो निर्वाचनक्षेत्रमा बजेट नदिएको भन्दै रशिद कास्सिम नाम गरेका एक सांसदले फातुमा गेडी नाम गरेकी सांसदलाई आक्रमण गरेको बताइएको छ । गेडी संसद्को बजेट समितिमा सदस्य पनि भएको समाचारमा उल्लेख छ । आक्रमणपछिको एक फोटोमा गेडी रुँदै गरेको र उनको मुखमा रगत निस्केको देखिन्छ । उक्त फोटो सामाजिक.....

सैन्य कारबाहीमा बाह्र लडाकू मारिए

सैन्य कारबाहीमा बाह्र लडाकू मारिए

३१ जेष्ठ २०७६, शुक्रबार १५:३३

घाज्नी । अफगानिस्तानको घाज्नी प्रान्तमा लुकेर बसेका तालिबान लडाकूविरुद्ध भएको सैन्य कारबाहीको क्रममा १२ जना लडाकू मारिएका सेनाद्वारा शुक्रबार प्रकाशित विज्ञप्तिमा जनाइएको छ । स्थानीय समयानुसार बिहीबार अपराह्नबाट शुक्रबार बिहानसम्म जारी गरिएको यस कारबाहीमा केही सङ्ख्यामा तालिबान लडाकू घाइते हुनुका.....

युगान्डामा फैलिएको इबोलाप्रति डब्ल्यूएचओको आकस्मिक बैठक

युगान्डामा फैलिएको इबोलाप्रति डब्ल्यूएचओको आकस्मिक बैठक

३१ जेष्ठ २०७६, शुक्रबार १५:२८

जेनेभा । अफ्रिकी मुलुकहरु कङ्गो र युगान्डामा प्राणघातक रोग इबोलाका बिरामी देखिएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को शुक्रबार आपतकालीन बैठक बस्दैछ । बैठकले इबोलाको महामारीलाई अन्तर्राष्ट्रिय खतराका रुपमा घोषणा गर्ने या नगर्ने भन्ने निर्णय गर्नेछ । सन् २००५ मा गठन भएको संगठनको आपतकालीन समूहको.....

ओमानको खाडीमा तेल ट्याङ्करमा आक्रमण गरेको आरोप इरानद्वारा अस्वीकार

ओमानको खाडीमा तेल ट्याङ्करमा आक्रमण गरेको आरोप इरानद्वारा अस्वीकार

३१ जेष्ठ २०७६, शुक्रबार ०९:२०

एजेन्सी । ओमानको खाडीमा तेल ट्याङ्करहरूमाथि भएका आक्रमणमा इरान संलग्न भएको अमेरिकाको आरोप इरानी पक्षले अस्वीकार गरेको छ। अमेरिकी विदेशमन्त्रीले गोप्य सूचनाको आधारमा र आक्रमणको प्रकृति हेर्दा यो घटनामा इरानको हात रहेको बताएका छन्। तर उनले कुनै प्रमाण भने देखाएका छैनन्। ओमानको खाडी तेल ट्याङ्करहरूको.....

बेइजिङ सपिङ मलमा आक्रमण गर्नेलाई मृत्युदण्ड

बेइजिङ सपिङ मलमा आक्रमण गर्नेलाई मृत्युदण्ड

३० जेष्ठ २०७६, बिहीबार १५:५५

बेइजिङ । मध्य बेइजिङमा अवस्थित एक सपिङ मलमा गत वर्ष आक्रमण गर्ने एक व्यक्तिलाई बिहीबार एक अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । सो आक्रमणमा परी एक व्यक्तिको मृत्यु हुनुका साथै अन्य १४ व्यक्ति घाइते भएका थिए । बेइजिङको जनअदालतले झु जिया नामक ती व्यक्तिलाई मृत्युदण्डको सजाय सुनाएको हो । गत वर्षको फेब्रुअरी.....

जापानका प्रधानमन्त्री इरान भ्रमणमा

जापानका प्रधानमन्त्री इरान भ्रमणमा

३० जेष्ठ २०७६, बिहीबार १५:३०

तेहरान । जापानका प्रधानमन्त्री शिन्जो आबेले इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीलाई बिहीबार इरानको राजधानी तेहरानमा भेट गरेका छन् । प्रधानमन्त्री आबे संयुक्तराज्य अमेरिका र इरानबीच जारी द्वन्द्व र तनावलाई मत्थर पार्ने उपायको खोजी गर्न इरानको भ्रमणमा छन् । प्रधानमन्त्री आबेको यो भ्रमण सन्.....

समुद्री आँधी वायुः भारतको गुजरात राज्यमा बज्रिँदै, तीन लाख मानिस स्थानान्तरित

समुद्री आँधी वायुः भारतको गुजरात राज्यमा बज्रिँदै, तीन लाख मानिस स्थानान्तरित

३० जेष्ठ २०७६, बिहीबार ०९:५३

एजेन्सी । पश्चिम भारतको गुजरात राज्यमा ठूलो आँधी आउनुअघि जोखिम हुने अनुमान गरिएका क्षेत्रबाट मानिसहरूलाई सुरक्षित स्थानमा सार्ने क्रम भइरहेको अधिकारीहरूले बताएका छन्। वायु नाम दिइएको शक्तिशाली आँधी तटीय क्षेत्रमा बिहीवार बिहान आइपुगेपछी त्यसको वेग प्रतिघण्टा १६० किलोमिटर हुने अनुमान गरिएको छ। अहिले.....

व्यवसायका लागि अफ्रिकामा प्रशस्त अवसर

व्यवसायका लागि अफ्रिकामा प्रशस्त अवसर

२८ जेष्ठ २०७६, मंगलवार १८:५०

आदिस अबाबा । अफ्रिकी युनियन (एयू) का पूर्वाधार तथा ऊर्जा आयुक्त अमानी अबुजाइदले अफ्रिकामा विदेशी व्यवसाय र साझेदारीका लागि अत्यन्त उपयुक्त अवसर रहेको बताएका छन् । रुसको सेन्टपिटर्सबर्गमा हालै आयोजित रुस–अफ्रिका संवाद कार्यक्रममा सम्बोधन गर्दै आयुक्त अबुजाइदले पूर्वाधार, ऊर्जा, डिजिटलाइजेसन, कृषि,.....

चीनको सञ्चित विदेशी मुद्रा ३१ खर्ब १ अर्ब अमेरिकी डलर

चीनको सञ्चित विदेशी मुद्रा ३१ खर्ब १ अर्ब अमेरिकी डलर

२८ जेष्ठ २०७६, मंगलवार १८:४४

बेइजिङ । चीनको विदेशी मुद्रा सञ्चयको कुल ३१ खर्ब अमेरिकी डलरभन्दा बढी पुगेको चीनको राष्ट्रिय विदेशी मुद्रा व्यवस्थापन ब्युरोले जनाएको छ । ब्युरोद्वारा उपलब्ध गराइएको तथ्याङ्कमा भनिएको छ, “सन् २०१९ मेको अन्तसम्म चीनको विदेशी मुद्रा सञ्चय ३१ खर्ब १ अर्ब अमेरिकी डलर पुगेको छ । यो अप्रिल महिनाको अन्त्यसम्मको.....