संसार


लडाकू विमान दुर्घटनाग्रस्त हुनुमा मानवीय त्रुटि – जापान

लडाकू विमान दुर्घटनाग्रस्त हुनुमा मानवीय त्रुटि – जापान

२७ जेष्ठ २०७६, सोमबार १४:३५

टोकियो । जापानमा गत अप्रिलमा भएको एक लडाकू विमान दुर्घटना हुनुमा मानवीय त्रुटि रहेको जापानको रक्षा मन्त्रालये जनाएको छ । अमेरिकामा निर्मित अत्याधुनिक एफ–३५ए लडाकू विमान जापानको समुद्रमा खसेको थियो । मन्त्रालयले विमान दुर्घटनाका कारण स्थगित रहेका कार्यक्रम पुनः शुरु गर्न लागिएको जनाएको छ । रक्षा.....

कजाखस्तानको राष्ट्रपतिमा टोकायेभ निर्वाचित

कजाखस्तानको राष्ट्रपतिमा टोकायेभ निर्वाचित

२७ जेष्ठ २०७६, सोमबार १४:०९

नूरसुल्तान । कजाखस्तानको राष्ट्रपतिमा कासिम–जोमार्ट टोकायेभ ७० प्रतिशतभन्दा बढी मत प्राप्त गरी विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार नवनिर्वाचित राष्ट्रपति टोकायेभले ७०.७६ प्रतिशत र उनका निकटवर्ती अमिरझान कोसानोभले १६.२ प्रतिशत मत प्राप्त गरेका थिए । टोकायेभलाई कजाखस्तानका राष्ट्रपिता नूरसुल्तान.....

जगदगुरु रामानन्दाचार्य महायोगी अस्ट्रेलिया जाँदै

जगदगुरु रामानन्दाचार्य महायोगी अस्ट्रेलिया जाँदै

२७ जेष्ठ २०७६, सोमबार १२:४१

नेपालका जगदगुरु रामानन्दाचार्य महायोगी सिद्दबाबा महायोग ध्यान साधना सञ्चालन गर्न अस्ट्रेलिया जाने भएका छन् । पटकपटक जमिनमुनी ९ दिनसम्म विनाअक्सिजन भू–समाधि लिएर विश्वलाई नै आश्चार्यचकित बनाएका जगदगुरु महायोगी सिद्दबाबा नेप्लिज हिन्दु समाज अस्ट्रेलियाको विशेष अग्रहमा त्यहाँ जान लागेका हुन् । नेप्लिज.....

चिनियाँ राष्ट्रपतिले किर्गिजस्तान, ताजिकिस्तान भ्रमण गर्ने

चिनियाँ राष्ट्रपतिले किर्गिजस्तान, ताजिकिस्तान भ्रमण गर्ने

२६ जेष्ठ २०७६, आईतवार १५:५२

बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले आगामी जुन १२ देखि १६ सम्म किर्गिजस्तान र ताजिकिस्तानको भ्रमण गर्ने भएका छन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङका अनुसार राष्ट्रपति सी किर्गिजस्तानको राजधानी विश्केकमा आयोजना हुने १९औं शाङ्घाई सहयोग संगठन (एससीओ) को बैठकमा सहभागी हुनेछन् । उक्त बैठकमा.....

ट्रक दुर्घटनामा कम्तीमा १३ जनाको मृत्यु

ट्रक दुर्घटनामा कम्तीमा १३ जनाको मृत्यु

२६ जेष्ठ २०७६, आईतवार १५:४७

मनिला । फिलिपिन्समा भएको ट्रक दुर्घटनामा परी दुई बालबालिकासहित कम्तीमा १३ जनाको मृत्यु भएको छ । विवाहपूर्वको एउटा सांस्कृतिक कार्यक्रममा सहभागी हुन गइरहेका बेला भएको दुर्घटनामा परी उनीहरुको मृत्यु भएको प्रहरी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । दुर्घटनामा परेको ट्रकमा ५३ जना सवार थिए । पहाडी.....

चिनियाँ र रुसी राष्ट्रपति भेटवार्ता

चिनियाँ र रुसी राष्ट्रपति भेटवार्ता

२४ जेष्ठ २०७६, शुक्रबार १३:५१

सेन्ट पिटस्बर्ग । चिनियाँ राष्ट्रपति सि चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बिहीबार रुसमा भेटवार्ता भएको छ । उनीहरुबीच रुसी शहर सेन्ट पिटस्बर्गमा भेटवार्ता भएको समाचारमा जनाइएको छ । चिनियाँ राष्ट्रपति चिनफिङ हाल रुस भ्रमणमा छन् । भेटका क्रममा चिनियाँ राष्ट्रपति सिले उक्त शहरको सुन्दरताको.....

अफ्रिकाको भोकमरी, युएनद्वारा सहयोगको घोषणा

अफ्रिकाको भोकमरी, युएनद्वारा सहयोगको घोषणा

२३ जेष्ठ २०७६, बिहीबार १४:४५

नैरोबी । संयुक्तराष्ट्र संघले अफ्रिकामा उत्पन्न भोकमरीमा परेका सर्वसाधारणलाई सघाउन चार करोड ५० लाख अमेरिकी डलर सहयोग गर्ने बुधबार घोषणा गरेको छ । राष्ट्रसंघका आपतकालीन सहायता संयोजक एवं उपमहासचिव मार्क लोककले सोमालिया, इथियोपिया र केन्याका सुख्खाग्रस्त क्षेत्रका जनतालाई उक्त सहयोग गरिने बताए । अफ्रिकाका.....

अमेरिकी सीमामा एक लाख ३० हजार आप्रवासी पक्राउ

अमेरिकी सीमामा एक लाख ३० हजार आप्रवासी पक्राउ

२३ जेष्ठ २०७६, बिहीबार १४:३६

वासिङ्टन । अमेरिकी सीमा सुरक्षा अधिकारीहरुले गत मे महिनामा मात्र मेक्सिकोको सीमाबाट अमेरिका प्रवेश गर्न चाहने एक लाख ३० हजारलाई सीमा क्षेत्रमा पक्राउ गरेका छन् । विगत १३ वर्षमा दक्षिणी सीमामा एकै महिनामा आप्रवासी पक्राउ परेको यो सबैभन्दा ठूलो संख्या हो । अमेरिकी भन्सार तथा सीमा सुरक्षा निकायका अनुसार.....

जी २०’ मा मेक्सिकोका राष्ट्रपति नजाने

जी २०’ मा मेक्सिकोका राष्ट्रपति नजाने

२२ जेष्ठ २०७६, बुधबार १८:४४

मेक्सिको सिटी । मेक्सिकोका राष्ट्रपति आन्ड्रेस् म्यानुएल लोपेज आब्राडोरले जुनको अन्त्यमा हुन लागेको जी२० सम्मेलनमा भाग नलिने घोषणा गरेका छन् । आगामी जुनको २८ र २९ मा जापानको ओसाका सहरमा हुन लागेको यस सम्मेलनमा आन्ड्रेस्ले नजाने घोषणा गरेको समाचारमा जनाइएको छ । राष्ट्रपति आन्ड्रेस्ले आफूले जी२० सम्मेलनमा.....

विश्वभरका ३०० भन्दा बढी ७३७ म्याक्स विमानका पखेटामा समस्या हुनसक्ने बोइङको चेतावनी

विश्वभरका ३०० भन्दा बढी ७३७ म्याक्स विमानका पखेटामा समस्या हुनसक्ने बोइङको चेतावनी

२२ जेष्ठ २०७६, बुधबार ०९:०८

एजेन्सी । बोइङले विश्वभरका ३०० भन्दा बढी विमानहरूको विङ्ग स्लट्स भनिने भागमा सम्भावित त्रुटी रहेको पहिचान गरेको छ। विङ्ग स्लट्सले उडान र अवतरणका बेला जहाजको गतिलाई व्यवस्थापन गर्ने काम गर्छ। अमेरिकी उड्डयन नियामकले प्रभावित भागहरू असफल हुन वा चर्कन सक्ने बताएको छ। संघीय उड्डययन प्रशासनिक प्राधिकरण.....