एजेन्सी । करिब एक वर्षसम्मको दिगो वृद्धिपछि भारतमा वायरलेस सब्सक्राइबर्सको सङ्ख्यामा मार्च महिनामा १.८५ प्रतिशतले ओरालो लागेको छ । देशका ठूला दूरसञ्चार सेवाप्रदायक कम्पनी भारती एयरटेल र भोडाफोन आइडियाले सोही महिनामा दुई करोड ९० लाख सेवाग्राही गुमाउनु यसको कारण मानिएको छ । न्यूनतम रिचार्ज प्लानको कार्यान्वयनका.....
एजेन्सी । अमेरिका–चीन व्यापार युद्धबारे बनाइएको एक चिनियाँ प्रोपागाण्डा गीतले चीनको सामाजिक सञ्जालमा निकै चर्चा र चासो बटुलिरहेको छ। व्यापार युद्ध नामक उक्त गीत पूर्व चिनियाँ कर्मचारीले लेखेका हुन्। उक्त गीत लोकप्रिय मोबाइल मेसेन्जर वीच्याटमा शुक्रवार देखा परेको थियो। त्यस यता त्यसलाई लाखौँ पटक हेरिएको.....
एजेन्सी । गुगलले चिनियाँ टेक्नोलोजी जाइन्ट कम्पनी हुवावेसँग आफ्नो व्यापारको अन्त्य गर्दै उसको एन्ड्रोएड लाइसेन्स खारेज गरेको छ । रोयटर्स समाचार संस्थाको अनुसार गुगलले हुवावेलाई उसको हार्डवेयरु, सफ्टवेयर र प्राविधिक सेवाहरु प्रसार गर्न बन्द गरेको छ । यो कदमले अबको नयाँ हुवावे फोनहरुमा हुने नयाँ अपडेटलाई.....
एजेन्सी । १९९८ को अक्टोबरमा विश्वकै सबैभन्दा बढी बिक्री भएको मोबाइल फोन ब्रान्ड बनेको थियो ‘नोकिया’ । नोकियाको सञ्चालन नाफा १९९५ मा एक अर्ब डलर थियो भने १९९९ सम्म पुग्दा त्यो चार अर्ब डलर पुगेको थियो । नोकियाको सफताको शृङ्खला यतिमै रोकिँदैन । नोकियाले आफ्नो उत्कृष्ट बिक्री भएको मोबाइल फोन नोकिया ११००.....
एजेन्सी । पछिल्लो ३७ वर्षको अवधिमा सबैभन्दा खराब खडेरीबाट जुझिरहेको भन्दै उत्तर कोरियाले आफ्ना नागरिकलाई यसबाट हुने क्षतिसँग लड्न आग्रह गरेको छ । संयुक्त राष्ट्रसङ्घले एक करोड उत्तर कोरियाली नागरिकलाई आपत्कालीन खाद्य सहायता आवश्यक रहेको घोषणा गरेपछि उत्तर कोरियाको यस्तो भनाइ आएको हो । यूएनको प्रतिवेदनमा.....
एजेन्सी । चीन र अमेरिकाबीच व्यापारिक तनाव झनै चर्किने सङ्केत देखिएको छ। साठी अर्ब डलर बराबरका अमेरिकी समानमा थप कर लगाउने चिनियाँ घोषणापछि अमेरिकाका शेयर बजारमा त्यसको असर देखिएको छ। चीनको निर्णय सार्वजनिक भएपछि अमेरिकाको शेयर बजारको एक सूचक मानिने डाउ जोन्स २.४ प्रतिशतले तल झरेको छ। अमेरिकी निर्णय.....
चीनको राजधानी बेइजिङको एक नवनिर्मित विमानस्थलमा सोमबार बिहान परीक्षण उडान गरिएको छ । बेइजिङ दाछिङ अन्तरराष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भएपछि यात्रुसहित सफल परीक्षण उडान गरिएको अधिकारीले जानकारी दिएका छन् । चाइना साउदर्न एयरलाइन्स, चाइना इस्टर्न एयरलाइन्स, एयर चाइना र छिमेन एयरलाइन्स गरी.....
बेइजिङ । चीनका पूर्व उप अर्थमन्त्री झाङ शाओचुङलाई सोमबार १५ वर्षको जेल सजायको फैसला गरिएको छ । लाखौ रुपैयाँ अनियमिता गरेको आरोपमा उनलाई जेल सजायको फैसला भएको अधिकारीहरुले जानकारी दिएका छन् । उनले अवैध तरिकाले कमाएको सबै सम्पत्ति राज्यको कोषमा जम्मा गर्न पनि अदालतले आदेश दिएको समाचारमा जनाइएको छ । त्यसबाहेक.....
एजेन्सी । म्यानमारमा अगाडिको चक्का नखुलेकै अवस्थामा विमानचालकले एउटा यात्रुवाहक जेट विमान सुरक्षित रूपमा अवतरण गराएका छन्। म्यानमार न्याश्नल एअरलाइन्सको उक्त विमान म्यान्डले विमानस्थलको धावनमार्गमा रोकिनुअघि चिप्लिएको थियो। इम्ब्राअर १९० मोडलको उक्त विमानमा ८९ यात्रु सवार थिए। विमानलाई कुशलतापूर्वक.....
एजेन्सी । राष्ट्रपति डोनल्ड ट्रम्पका एक प्रमुख आर्थिक सल्लाहकारले चीनबाट आउने सामानमा अमेरिकाले लगाउने कर अमेरिकी व्यवसायी र उपभोक्ताले तिर्ने कुरामा आफू सहमत भएको बताएका छन्। तर राष्ट्रपति ट्रम्पले भने चिनियाँ सामानमा अमेरिकाले लगाउने कर अमेरिकी उपभोक्ताले नभई चीनले तिर्नुपर्नेमा पुन: जोड दिएका.....