संसार


बिटक्वाइनको ‘भ्यालु’ ३० प्रतिशत घट्यो

बिटक्वाइनको ‘भ्यालु’ ३० प्रतिशत घट्यो

७ पुष २०७४, शुक्रबार १५:१०

टोकियो : केही दिन अघिसम्म लगातार उकालो लागेको क्रिप्टोकरेन्सी बिटक्वाइन चिप्लिएको छ । आज शुक्रबार बिट्सट्याम्प एक्सचेन्जमा यो २० हजार डलरको रेकर्डस्तरबाट ३० प्रतिशत घटेर १४ हजार डलरमा आइपुग्यो । अर्थात् प्रतिबिटक्वाइनमा करिब सवा ४ लाख रुपैयाँको गिरावट आएको छ । यसअघि गत बुधबार यो १५ प्रतिशत घटेको थियो.....

भारत–पाकिस्तान परमाणु युद्धको आशङ्का

भारत–पाकिस्तान परमाणु युद्धको आशङ्का

४ पुष २०७४, मंगलवार १३:१७

इस्लामाबाद । कश्मीर मुद्दामा अमेरिकाद्वारा भारतको समर्थन गर्दा चिढिएको पाकिस्तानले परमाणु युद्धको आशङ्का गरेको छ । पाकिस्तानका एक शीर्ष सुरक्षा अधिकारीका अनुसार दक्षिण एसियाली क्षेत्रको स्थिरता नाजुक अवस्थामा छ । र, भारत–पाकिस्तानबीच परमाणु युद्धको सम्भावना बढ्दो छ । राष्ट्रिय सुरक्षा सल्लाहकार.....

जसले गुगलको जागिर छोडेर समोसा बेचिरहेका छन्

जसले गुगलको जागिर छोडेर समोसा बेचिरहेका छन्

१६ कार्तिक २०७४, बिहीबार १४:१९

विश्वकै सबैभन्दा ठूला कम्पनीमध्येको एक सर्च जायन्ट गुगलमा कामको सपना देख्ने युवाहरुको कमी छैन । तर, के पनि सत्य हो भने केही यस्ता युवा हुन्छन्, जसको सपना गुगलभन्दा पनि निकै ठूलो हुन्छ । त्यस्तै एक भारतीय युवा छन्, जसले गुुगलको जागिर छाडेर समोसा बेच्न थाले । तर, यो समोसा सामान्य समोसा होइन । किनकि, फोब्र्स.....

ढुङ्गा बेचेर ६ महिनामा करोडपति बन्ने क्रेजी आइडिया

ढुङ्गा बेचेर ६ महिनामा करोडपति बन्ने क्रेजी आइडिया

१६ कार्तिक २०७४, बिहीबार १४:०३

विश्वमा यस्ता उदाहरणको कमी छैन, जहाँ पहिले हावा भनेर उडाइएका व्यवसायका योजना पछि सफल सावित भएका छन् । बरु पहिले अपत्यारिला लाग्ने यस्ता योजनाले सफलता पाएपछि तिनको चर्चा शिखरमा पुगेको हुन्छ । त्यसका लागि त्यो योजना सोच्नेले अथक परिश्रम भने गरेकै हुनुपर्छ । त्यस्तै एउटा योजनालाई टाइम म्यागेजिनले ‘टप टेन.....

सर्बियाका राष्ट्रपतिले गरे वाइवाई प्लान्टको उद्घाटन

सर्बियाका राष्ट्रपतिले गरे वाइवाई प्लान्टको उद्घाटन

१४ कार्तिक २०७४, मंगलवार ०६:३५

काठमाडौं । सर्बियाका राष्ट्रपति अलेक्जेन्डर भुचिसले रुमामा स्थापित वाइवाई चाउचाउ प्लान्टको उद्घाटन गरेका छन् । नेपाली ब्रान्ड वाइवाईलाई युरोपेली बजारमा उच्च महङ्खव दिँदै नवनिर्मित प्लान्ट उद्घाटनका लागि राष्ट्रपति भुचिस आफै सहभागी भएका हुन् । यसअघि वाइवाईले सर्बियाको रुमास्थित प्लान्टबाट व्यावसायिक.....

अमेरिका र दक्षिण कोरियाले बनाएको युद्ध-योजना उत्तर कोरियाको हातमा

अमेरिका र दक्षिण कोरियाले बनाएको युद्ध-योजना उत्तर कोरियाको हातमा

२४ आश्विन २०७४, मंगलवार १५:४२

सांसद रीका अनुसार उत्तरले दक्षिण कोरियाबाट करिब २३५ जिबी सैन्य दस्तावेज हात पारेको छ। ती दस्तावेजमा सम्भावित युद्धको तयारी, योजना, आदिको विवरण रहेको बताइएको छ। गत वर्षको सेप्टेम्बर महिनामै सो घटना भएको बताइएको छ। ती दस्तावेजहरुमा अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियाली शासक किम जोङ उनको हत्या गर्न.....