दूरसञ्चार र इन्टरनेट प्रदायक उद्योगहरु ५जीको परिकल्पनामा गइसकेको अवस्थामा सेवाप्रदायक संस्थाहरु त्यसको प्रयोगको होडबाजीमा लागेका छन् । यस दौडमा अमेरिकी टेलिकम कम्पनी एटी एन्ड टीले आफू पहिलो हुन्छु भन्ने आशा गरेको छ । सन् २०१८ को अन्त्यसम्म यसले देशका १२ ओटा सहरमा स्पेक–आधारित मोबाइल ५ जी लागू गर्ने.....
बेङ्गलुरु, भारत सरकारले दिएको कडा चेतावनीका बावजुद भारतीय लगानीकर्ताहरु बिटक्वाइन, रिपल र लाइटक्वाइन जस्ता क्रिप्टोकरेन्सीतर्फ आकर्षित हुँदैछन् । क्रिप्टोकरेन्सी एक्सचेञ्ज गर्ने प्लेटफार्महरुमा रजिस्ट्रेसनका लागि लामो प्रतीक्षासूचीमा बस्नुपर्ने भएको छ । बितेका केही वर्षहरुमा भर्चुअल मुद्राको.....
डेनमार्कको राजधानी कोपनहेगनस्थित क्याफे ३३ का मालिक इङ्बर्ग बुधबार बिहान आफ्नो बारमा जाँदा उनको सबैभन्दा मूल्यवान् बोतल चोरी भइसकेको थियो । सो बोतल रूसो–बाल्टिकले ६ किलो सुन र चाँदीले बनाएका थिए । तीन किलो शुद्ध सुन र त्यति नै चाँदी मिसाएर बनाइएको बोतलको बिर्कोमा हीरा जडान गरिएको बताइएको छ । बोतल यति.....
वासिङटन : राष्ट्रपति डोनाल्ड ट्रम्पले झपारेको केही समयपछि अमेरिकी प्रशासनले पाकिस्तानलाई अर्को ठूलो चोट पु¥याएको छ । अमेरिकाले पाकिस्तानलाई दिने भनिएको २५.५ करोड डलरभन्दा बढीको सैन्य सहायता रोकेको ह्वाइट हाउसले पुष्टि गरेको छ । पीटीआईको समाचारमा भनिएको छ, ‘अब आतङ्कवादविरुद्ध पाकिस्तानले गर्ने कारबाही.....
वायु प्रदूषण तथा सम्पत्ति बजारमा आएको मन्दीले विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनको औद्योगिक उत्पादन डिसेम्बरमा थोरै खस्क्यो । आधिकारिक खरिद व्यवस्थापन सूचकाङ्क (पीएमआई) नोभेम्बर महिनाको ५१.८ को तुलनामा डिसेम्बरमा ५१.६ पुगेको हो । तर, बाँकी उन्नति ५० अङ्कको आँकडाभन्दा माथि आरामले गरिरहेको छ जुन मासिक.....
सन् २०१७ को बढ्दो उपभोक्तावाद र चुलिएको अर्थ व्यवस्थाको समयमा संसारका धनाढ्य व्यक्तिहरुले आप्mनो सम्पत्तिमा १० खर्ब डलर थप गरेका छन् । विश्वका शीर्ष ५००सबैभन्दा धनी व्यक्तिहरुको दैनिक तथ्याङ्क निकाल्ने ब्लुमबर्ग अर्बपतिहरुको सूचकाङ्कका अनुसार, २०१६ को तुलनामा तिनीहरुको संयुक्त पुँजीमा २३ प्रतिशतले.....
बेइजिङ : चीनले उत्तर कोरियालाई तेल बेचेको भन्ने अमेरिकी आरोपलाई शुक्रबार खण्डन गरेको छ । ‘यो आधारहीन तथ्य हो’, उसले भनेको छ, ‘चीनले कहिल्यै पनि आफ्ना देशका व्यापारिक कम्पनीहरुलाई राष्ट्रसङ्घीय प्रतिबद्धता उल्लङघन गर्न दिनेछैन ।’ चीनले सदैव यूएनका प्रतिबद्धताहरुलाई पूर्णरुपमा लागू गरेको छ, यदि साच्चै.....
संयुक्त राष्ट्र सङ्घले आगामी वर्ष २०१७–१८ का लागि आप्mनो वार्षिक बजेटमा २८.६ करोड डलरको ऐतिहासिक कटौती गरेको छ । यो राशी २०१६–१७ को बजेटको तुलनामा पाँच प्रतिशत जति थोरै हो । र, अन्य खर्च जोडेर २०१८–१९ का लागि प्रस्तावित बजेटभन्दा १९.३ करोड डलर थोरै हो । संयुक्त राष्ट्र सङ्घले हिजो एउटा विज्ञप्तिमा भनेको.....
गत जुलाईदेखि सेप्टेम्बरसम्म अमेरिकी एयरलाइन्स कम्पनीहरुले यात्रुका सामान ओसारेबापत झन्डै १ अर्ब २० करोड डलर कमाएका छन् । यो रकम गतवर्षको सोही अवधिको भन्दा करिब १० प्रतिशतले बढी हो । उनीहरुले सामानको शुल्कबापत अप्रिल र जुन महिनामा १ अर्ब १८ करोड डलर आम्दानी गरेका थिए । अमेरिकी यातायात विभागले सोमबार जारी.....
भारतको अर्थव्यवस्थामा आगामी वर्ष २०१८ को जनवरी–मार्चको त्रैमासमा राम्रो वृद्धि हुने आशा गरिएको छ भने जीडीपी वृद्धि दर पनि लगभग ७.५ प्रतिशत हुन सक्ने नोमुराले प्रकाशन गरेको एक शोध रिपोर्टमा भनिएको छ । जापानको वित्तीय सेवा कम्पनी नोमुराको कम्पोजिट लिडिङ् इन्डेक्स (सीएलआई) का अनुसार नयाँ नोट चलनचल्तीमा.....