संसार


अब मान्छेको आयु १४० वर्ष !

अब मान्छेको आयु १४० वर्ष !

१५ माघ २०७४, सोमबार १५:०६

डाभोस (स्विट्जरल्यान्ड) : चिकित्सा क्षेत्रमा भइरहेको प्रगतिले आउँदा दिनमा मान्छेले डिजिटल प्रविधिमा आधारित कृत्रिम ज्ञानको प्रयोग गरेर आफ्नो स्वास्थ्यको आफैले प्रबन्ध गर्दै एक सय ४० वर्षसम्म बाँच्न सक्ने भएको छ । स्विट्जरल्यान्डको डाभोसमा भइरहेको विश्व आर्थिक मञ्चको शिखर सम्मेलनमा स्वास्थ्य प्रविधिमाथि.....

कसले लेला मासिक एक लाख डलरको अपार्टमेन्ट ?

कसले लेला मासिक एक लाख डलरको अपार्टमेन्ट ?

१५ माघ २०७४, सोमबार ०५:४२

संयुक्त राज्य अमेरिकाअन्तर्गत लोरो पियना निकायका पूर्वअध्यक्ष पियर ग्युएर्सी आफ्नो फिप्mथ एभेन्यु पेन्टहाउस अपार्टमेन्ट छोड्न तयार थिएनन् । सन् २००० मा खरिद गरिएको नौकोठे आलिसान भवनलाई ८ वर्ष लगाएर वास्तविक रुपमा केही फेरबदल गरी पुनर्निर्माण गरी भव्य भवनमा रुपान्तरित गरिएको थियो । सो अपार्टमेन्ट.....

अमेजनको नयाँ अफिस स्फियर र यसका मुख्य विशेषता

अमेजनको नयाँ अफिस स्फियर र यसका मुख्य विशेषता

१४ माघ २०७४, आईतवार १५:४७

सात वर्षको योजना र निर्माणपछि अमेजनको नयाँ कार्यालय तयार भएको छ । अमेरिकाको सियाटलस्थित यो गेलाकार कार्यालयको उद्घाटन २९ जनवरीमा हुनेछ । अनौठो र यसमा भएका विशेषताले अहिले निकै चर्चामा छ । यसका केही मुख्यमुख्य आकर्षण र विशेषता हेरौं । बर्खायाममा जङ्गलमा बसेको अनुभूति अमेजनका कर्मचारी अब अफिसभित्र.....

बर्लिनदेखि बोस्टनसम्म, जहाँ स्टार्टअप कम्पनी सफल छन्

बर्लिनदेखि बोस्टनसम्म, जहाँ स्टार्टअप कम्पनी सफल छन्

१२ माघ २०७४, शुक्रबार १२:५३

एक्काइसौं शताब्दीको अर्थव्यवस्थामा सफल सहरहरुका लागि नयाँनयाँ सिर्जनालाई एक महत्त्वपूर्ण घटकका रुपमा हेरिन्छ । यथास्थितिमा रहेका संरचनाहरुलाई भत्काउन नयाँ प्रविधि लगातार उदाइरहने हुनाले यसो भनिएको हो । एउटा ‘सिर्जनशील सहर’को विचारले विभिन्न शैली, क्षेत्र तथा परिणामहरुको एक विस्तृत शृङ्खलालाई समेट्न.....

भारतका एक प्रतिशतसँग छ देशको कुल सम्पत्तिको ७३ प्रतिशत

भारतका एक प्रतिशतसँग छ देशको कुल सम्पत्तिको ७३ प्रतिशत

८ माघ २०७४, सोमबार १८:००

सन् २०१६ मा भारतमा जति पनि सम्पत्ति निर्माण भयो त्यसको ७३ प्रतिशतमा देशका एक प्रतिशत धनाढ्य व्यक्तिहरुले कब्जा गरे । सोमबार जारी एक सर्भे रिजल्टमा देशमा बढ्दो आय असामनताको यस्तो भयावह तस्बिर देखिएको छ । सर्भेअनुसार ६७ करोड भारतीयको सम्पत्तिमा केवल एक प्रतिशत मात्र वृद्धि भएको छ । वल्र्ड इकोनोमिक फोरमको.....

अमेरिकामा सटडाउन सङ्कट

अमेरिकामा सटडाउन सङ्कट

७ माघ २०७४, आईतवार १४:३४

वासिङटन : अमेरिकी सिनेटद्वारा खर्च विधेयक पारित नहुँदा ५ वर्षमा दोस्रो पटक अमेरिकी सरकारको कामकारबाही शनिबार औपचारिक रूपमा बन्द भयो । राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो वर्ष पूरा गरेको समयमा यो सङ्कट उत्पन्न भएको हो । के हो सटडाउन ? अमेरिकामा एन्टी–डेफिसिएन्सी ऐक्ट लागू छ । यसअन्तर्गत अमेरिकामा.....

चीनको अर्थतन्त्र ६.९ प्रतिशतले वृद्धि

चीनको अर्थतन्त्र ६.९ प्रतिशतले वृद्धि

७ माघ २०७४, आईतवार ११:५६

चीनको अर्थतन्त्र २०१७ मा ६.९ प्रतिशतको गतिले बढ्यो, अपेक्षाभन्दा बढी र सात वर्षमा पहिलो वार्षिक वृद्धि भएको त्यहाँको सरकारी रिपोर्टले बताएको छ । यो अङ्कले विश्वको दोस्रो सबैभन्दा ठूलो अर्थव्यवस्थाका लागि अर्थशास्त्रीहरुले गरेको भविष्यवाणीलाई चित पा¥यो र चिनियाँ सरकारको ६.५ प्रतिशतको आप्mनै आधिकारिक.....

नेस्लेले अमेरिकी क्यान्डी कारोबार बेच्दै

नेस्लेले अमेरिकी क्यान्डी कारोबार बेच्दै

५ माघ २०७४, शुक्रबार ११:२२

गएको गर्मीयाममा आफ्नो पोर्टफोलियोको समीक्षा गरेपछि अति फस्टाउँदा क्षेत्र जस्तै, पालतु जनावरको रेखदेख, कफी र शिशु आहारमा आप्mना आँखा लगाउँदै नेस्लेले अमेरिकी कारोबार बेच्न सक्ने सङ्केत दिएको थियो । नेस्लेका सीईओ मार्क श्नाइडरले घरेलु तथा स्वास्थ्यक्षेत्रका उत्पादनमा आफ्नो व्यवसाय केन्द्रित गर्नुपर्ने.....

बिट्क्वाइन १० हजारभन्दा मुनि

बिट्क्वाइन १० हजारभन्दा मुनि

४ माघ २०७४, बिहीबार १४:२१

भर्चुअल मुद्रामा लगातार छैटौं हप्तामा पनि गिरावट देखिएको छ । लगभग सबै क्रिप्टोकरेन्सीहरुको हालत दयनीय हुँदै गएको छ । मार्केट इन्साइडरका अनुसार लगानीकर्ताबीच सबैभन्दा लोकप्रिय बिटक्वाइन बुधवार १२ प्रतिशत झरेर ९ हजार ९ सय ३६ डलरमा आयो । योसँगै इथेरियम १६ प्रतिशत चिप्लेर ८८४ डलरमा बस्यो । यी दुईबाहेक रिपल.....

एसियाली स्टकको उदय, अस्थिरताको चिन्ताले येन चिप्लियो

एसियाली स्टकको उदय, अस्थिरताको चिन्ताले येन चिप्लियो

३ माघ २०७४, बुधबार १५:२५

सन् २००६ पछि एसियाली इक्विटीको सबैभन्दा राम्रो सुरुआत भएको बजारमा मङ्गलबार पनि सबैभन्दा धेरै सेयर कारोबार भएकाले लगातार बढ्यो । जापानी मुद्रा चार महिनाकै उच्च स्तरमापुग्ने वृद्धिलाई अधिकारीहरूले केही सीमित गर्न सक्छन् भन्ने चिन्ताले जापानी येनमा गिरावट आयो । जापानी सेयर दशकौंको उच्चतम बिन्दु नजिक.....