घडी उद्योगको नयाँ केन्द्र कहाँ छ ? यदि तपाइँले स्विट्जरल्यान्ड भनेर उत्तर दिनुभएको छ भने, एक पटक फेरि सोच्नुहोस् । परम्परागत उच्च गुणस्तरका घडी निर्मातालाई मात दिन नयाँ प्रतिस्पर्धी आउँदैछ, टेक–दिग्गज एप्पल । ऐतिहासिक रूपले घडी उद्योगको श्याम्पेन क्षेत्र तथा ट्याग हेयर, रोलेक्स एवम् ब्रेइटलिङ जस्ता.....
जब एउटा स्टक एक्सचेन्ज कम्पनीबाट अर्को स्टक एक्सचेन्जमा स्थानान्तरण हुँदा तपाइँको नेटवर्थ बहुगुणाले बढ्छ भने लगभग दुई अर्ब डलरको सामग्री के नै हुन सक्छ र ? झोउ होङ्गीले त्यस्तै गरे, आफ्नो अनलाइन सुरक्षा फर्म कम्पनीलाई चीनमा स्थानान्तरित गरे र यसलाई एउटा शेल कम्पनीमा विलय गरे, जुन कम्पनी गत वर्षको नोभेम्बर.....
ब्लुमबर्गले रोबिन हुड सूचकाङ्क रिपोर्ट, २०१८ जारी गरेको छ । यसमा ४९ओटा देशका सबैभन्दा धनी व्यक्तिहरुको सम्पत्ति र त्यस देशको सरकारी खर्चको तुलना गरिएको छ । रिपोर्टमा त्यस देशको सबैभन्दा धनी व्यक्तिले आफ्नो देशको सरकारको कति दिनसम्म खर्च धान्न सक्छ भनेर उल्लेख गरिएको छ । जस्तै भारतका सबैभन्दा धनी व्यक्ति.....
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विख्यात अमेरिकी मोटरसाइकल हर्ली डेभिडसनको आयातमा उच्च भन्सार शुल्क लगाएको हुँदा भारतको आलोचना गरेका छन् । ट्रम्पले यसलाई अनुचित बताएका छन् । हुन त भारतले महँगा ब्रान्डका विदेशी बाइकमा आयात शुल्क घटाएर ५० प्रतिशत पुर्याएको छ, तर यसबाट पनि अमेरिकी राष्ट्रपति सन्तुष्ट.....
मानव जनघनत्व भयावह दरले बढिरहेको छ । सन् २०५० सम्म यस धरातलमा लगभग १० अर्ब मानिस हुनेछन् । हामी वर्षौंदेखि यो सुनिरहेका छौं तर यो सबै वृद्धि कहाँ भइरहेको छ ? आजका दिनमा विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको सहर टोकियो हो । हाल यहाँ तीन करोड ८० लाख मानिस बसोबास गर्छन् । पचासी लाख जनसङ्ख्यासहित न्युयोर्क.....
अहिले एसियामा अमेरिकामा भन्दा बढी अर्बपतिहरु छन्, तथापि सबैभन्दा बढी पैसा भने अमेरिकामै छ । यूबीएस र पीडब्ल्यूसीको एउटा नयाँ रिपोर्टअनुसार गत वर्षको अन्त्यमा विश्वभरिमा एक हजार ५४२ अर्बपतिहरु ६ खर्ब डलरको विशाल धननिधिमा विराजमान थिए । उनीहरुका लागि खुसीको कुरा यो हो कि, यो रकम पहिलो वर्षको ५.१ खर्ब डलरभन्दा.....
यस समारोहको आयोजना पियोङ चाङ ओलम्पिक स्टेडियममा गरिने छ । यस वर्षको खेलमा उद्घाटन र समापन समारोहका लागि ३५ हजार व्यक्ति अट्ने क्षमताको अस्थायी आयोजनस्थल निर्माण गरिने छ । स्टेडियम निर्माण गर्न ७८ करोड डलर खर्च गरिने छ, तर यतिका धेरै धनराशि खर्च गरेर बनाइएको यो क्रीडास्थलको आनन्द दर्शक र स्थानीय व्यक्तिहरुले.....
वासिङटन अमेरिकी कङ्ग्रेसले समयमै एउटा बजेटसम्बन्धी प्रावधान पारित नगर्दा पुनः ’सट डाउन’ झेल्नु पर्ने भएको छ । मध्य रातमा फेडरल फन्डिङ निष्क्रिय हुनुभन्दा पहिल्यै यो नयाँ अध्यादेश पास हुन्छ भन्ने अमेरिकी सांसदहरुलाई आशा थियो । रिपब्लिकन सिनेटर रेन्ड पलले त्यो आशामा त्यति बेला तुषारापात गरे जब उनले.....
अमेजनलाई प्रत्यक्ष लक्ष्य गर्दै वालमार्टले विश्वका सबैभन्दा ठूला ई–कमर्स कम्पनीमध्ये एउटासँग मिलेर काम गर्दै छ । वालमार्टले अमेजनको किन्डल व्यवसायलाई लक्ष्य गर्दै जापानी ठूलो ई–कमर्स कम्पनी राकुटेनसँग मिलेर ईरिडर्स, ईबुक र अडियोबुकहरु बिक्रीवितरण व्यवसायमा हामफाल्दै छ । सम्झौताअन्तर्गत वालमार्टले.....
गत वर्ष भारतबाट ७ हजार उच्च धनाढ्यहरु अन्य देशमा पलायन भए । चीनपछि धनकुबेरहरुले देश छोडेको यो दोस्रो ठूलो आँकडा हो । एउटा रिपोर्टअनुसार २०१६ को तुलनामा १६ प्रतिशत बढी धनकुबेरहरुले भारतको नागरिकता त्यागेर अरु नै देशका नागरिक बनेका छन् । न्यु वर्ल्ड वेल्थको रिपोर्टअनुसार २०१७ मा ७ हजार अति धनाढ्य भारतीयहरुले.....