चीनको आक्रामक लगानीलाई मात दिन भारतले आफ्ना छिमेकी मुलुकलाई दिने सहायता रकममा वृद्धि गरेको छ । र, उसले आफ्ना विकास कार्यक्रमहरुको कुशल कार्यान्वयनमामा ध्यान केन्द्रित गरिरहेको छ । आर्थिक सहायतामा दिने राष्ट्रहरुको सूचीमा भुटान र नेपाललाई शीर्षस्थानमा राखेको छ । छिमेकी मुलुकहरुमा चीनको बढ्दो उपस्थितिले.....
चीनको मुख्य भूमिलाई हङकङ र मकाउसँग जोड्ने विश्वको सबैभन्दा लामो क्रस–सी (समुद्रमाथि बनाइएको) पुल यातायातका लागि छिटै सञ्चालन हुने भएको छ । ५५ किलोमीटर लामो यो विशालकाय संरचना चीनको सबैभन्दा महत्त्वाकाङ्क्षी इन्जिनियरिङ परियोजनामध्ये एक हो । यस पुलमा ३ लाख ८० हजार टन स्टिल प्रयोग भएको छ, जुन ६० ओटा.....
अमेरिकी नेतृत्वमा सिरियामा भएको आक्रमणका विरुद्ध अमेरिकामै हस्ताक्षर सङ्कलन गरिएको समाचार छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउस अगाडि विरोधका लागि जम्मा भएका दर्जनाैं प्रदर्शनकारीहरुले सो आक्रमणका विरुद्ध शनिबार हस्ताक्षर सङ्कलन गरेका हुन् । अमेरिकाको नेतृत्वमा फ्रान्स र बेलायतसमेतले.....
अहिलेको परिदृश्य रचनाकारका रुपमा अल्बर्टो लुकास लोपेज भन्छन्, ‘विश्वका सबैभन्दा अग्ला भवनहरु वायुमापन यन्त्रझैं देखिन्छन् ।’ यसलाई अर्कै किसिमले राख्ने ? हाम्रा सबैभन्दा ठूला वास्तुशिल्पी उपलब्धिहरु समाजका मूल्य देखिने प्रतीक हुन् । र ती मूल्यहरुलाई समयसँगै परिवर्तन गरिएको छ । आज विश्वका कैयौं.....
अफ्रिका, क्यारेबियन, प्रशान्त तथा युरोपियन युनियन (एसीपी–ईयू)का सांसदहरुले बुधबार आर्थिक विकास, शान्ति तथा सुरक्षा अभिवृद्धि गर्ने साधनका रुपमा व्यापार उदारीकरणका लागि समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । न्यारोबीमा ११ अप्रिलमा सम्पन्न एउटा संयुक्त सम्मेलनमा सहभागी सांसदले बजार खोल्ने, सीप.....
अमेरिकी कङ्ग्रेसमा सांसदहरुले मार्क जुकरबर्गसँग सैयौं प्रश्न तेस्र्याए, तर अरु कुनै पनि प्रश्नले उनलाई त्यति असहज बनाएन जति सेनेटर डिक डरबिनको प्रश्नले बनायो । खासमा, डरबिन यो जान्न चाहन्थे कि मार्क जुकरबर्ग गए राति कहाँ सुतेका थिए । डरबिनले आनलाइन डिजिटल सुरक्षामाथि भइरहेको सुनुवाइका बेला जुकरबर्गसँग.....
रूसी जहाजले समुद्रमुनि रहेको डाटा केबलको नजिकै पहरा दिइरहेको छ, यसले गर्दा अमेरिकासमेत उसका सहयोगी देशहरुको निद्रा परेको छैन । हुन सक्छ, रूसले आफ्ना विरोधीहरुमाथि प्रतिस्पर्धात्मक लाभ लिन खोजेको र त्यसैकारण उसले यो कदम उठाएको होला । के रूसले यी लाइनहरु काट्न चाहेको हो, वा यसको माध्यमले डाटा टेप गर्न चाहेको.....
तीव्र गतिको यात्राको परिकल्पनासँगै हाम्रो आकर्षण केही अद्भूत मसिनहरुको विकासतर्फ गयो । एकताका विश्वको सबैभन्दा तीव्र गतिको यात्रु विमान ध्वनिको गतिको दोब्बरभन्दा पनि बढी दुई हजार किलोमिटर प्रतिघण्टाका दरले उड्थ्यो । र, जब जापानमा चुम्बकीय बुलेट ट्रेनको सुरुआत भयो । छ सय किलोमिटर प्रतिघण्टा दगुर्ने.....
के तपाइँलाई थाहा छ कि पिज्जाको एउटा स्लाइस र अलिकति प्रशंसा नगदभन्दा पनि ठूलो उपहार हुनसक्छ ? हजुर, बिल्कुल सही हो यो । एउटा रिसर्चलाई पत्याउने हो भने तेसै भन्छ । तपाइँलाई यो थाहा भएर अचम्म लाग्ला कि यदि कुनै बोरिङ मिटिङमा हताश भएर बसेका कर्मचारीको मनोबल बढाउनु छ भने उसलाई फ्रीमा केही खानेकुरा अफर गर्नु सबैभन्दा.....