गृह मन्त्रालयसँग कथित राजनीतिक सम्बन्ध हुँदा एक जना बङ्गलादेशी व्यवसायीले दुई वर्षमा दुई अर्ब रिङ्गिट (मलेसियन मुद्रा) कमाएका छन् । उनले उक्त रकम बङ्गलादेशी कृषि कामदारलाई सिन्डिकेटद्वारा मलेसिया पठाएर आर्जन गरेका हुन् । प्रत्येक श्रमिकले आफ्नो स्थानीय एजेन्टलाई २० हजार रिङ्गिट तिरेको, कामदारलाई.....
माइक्रोसफ्टका बिल गेट्सलाई उछिनेपछि उद्यमी जेफ बेजोससँग अहिले १ सय ४१ अर्ब डलर छ । अनलाइन बुकस्टोर खोल्ने एउटा आइडियाले जेफ बेजोसलाई विश्वको सबैभन्दा धनी व्यक्ति बनाएको हो । अमेजनका संस्थापक तथा सीईओसँग अहिले १ सय ४१ अर्ब डलर खुद सम्पत्ति छ, जुन गत वर्षकोभन्दा ४० अर्ब डलर बढी हो । बेजोससँग अहिले बिल.....
खेलाडी, स्टेडियम निर्माण र प्रतियोगितालाई दिनुपर्ने सयौं लाख यूरो र डलरले विश्वकप अत्याधिक महँगो भएको छ । त्यस्तै फिफाले विश्वकप टिमलाई दिनुपर्ने रकमले यसको लागतको बृद्धि अझै माथी छ । र, पनि फिफा विश्वकप २०१८ बाट नाफा हुन्छ । विश्वकप २०१८ को संस्करण इतिहासमा सबैभन्दा महँगो हुने भएको छ । र पनि सबैभन्दा.....
नेपाली वैज्ञानिक संलग्न टोलीले जिका भाइरसको औषधि पत्ता लगाएको छ । अहिलेसम्म औषधि र भ्याक्सिन नभएको र संसारमा व्यापक रुपमा फैलिएर हङ्गामा मच्चाइराखेको जिकाविरुद्ध प्रभावकारी हुने औषधि नेपाली वैज्ञानिक (डा सुदीप खड्का) संलग्न टोलीले पत्ता लगाएको छ । अर्बिडल उमिफेनोभिर (Arbidol Umifenovir) नामक औषधिले जिकाविरुद्ध.....
दक्षिणपश्चिमी बङ्गलादेशको दुई अाेटा जिल्लामा भारी वर्षापछि गएको पहिरोमा परी कम्तीमा १३ व्यक्तिको मृत्यु भएको छ । मङ्गलबार बिहान सबेरै दक्षिणपश्चिमी बङ्गलादेशका दुई अाेटा जिल्लामा यो प्रकोप सुरु भएको प्रहरी अधिकारीहरुले बताएका छन् । पहिरोमा परी ढाकाबाट २९२ किलोमिटर टाढा रहेको रनगामती जिल्लामा ११.....
गैरआवासीय नेपाली संघले विदेशमा रहेका नेपालीहरुले आफ्नो क्षमता अनुसार ज्ञान र सीपको प्रयोग गरी त्यहाँको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरून् भन्ने हेतुले गैरआवासीय नेपाली दिवस २०१८ को अवसर पारेर अगामी अक्टोबर १२ र १३ तारिखमा विज्ञ सम्मेलन आयोजना गर्ने भएको छ । गैरआवासीय, नेपालमा रहेका विज्ञ र नेपालसँग.....
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली शासक किम जोङ–उनबीच ऐतिहासिक भेटघाट सकिएको छ । दुवै नेताले एउटा सहमतिमा हस्ताक्षर गरेका छन् । अमेरिकाले उत्तर कोरियाको सुरक्षाको ग्यारन्टी लिएको छ र किमले पूर्ण परमाणु निसस्त्रीकरण गर्न सहमत भएका छन् । दुवै नेताको ऐतिहासिक भेटमा भएका मुख्य मुख्य बुँदा.....
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको विश्वले नै तीब्र रुपमा प्रतीक्षा गरेको शिखर वार्ता मङ्गलबार बिहान सिङ्गापुरमा सम्पन्न भएको छ । उनीहरु दुवै जनाबीच अनुवादक मात्र राखेर सिङ्गापुरको एक होटलमा एक्लाएक्लै गरिएको सो वार्ता निकै सकारात्मक रुपमा सम्पन्न भएको अमेरिकी.....
स्टील र एलुमिनियममा कर लगाउने अमेरिकी सरकारको निर्णयका विरुद्धमा युरोपेली युनियन आवद्ध अर्थमन्त्रीहरु एक भएर प्रतिकारमा उत्रिएका छन् । उनीहरुले अमेरिकाको सो निर्णयको विरोध गर्दै यदि एकतर्फी रुपमा त्यसो गरियो भने आफ्ना सबै आर्थिक नियम तथा नीतिहरुमा अमेरिकालाई एक्लाएर अघि बढ्ने धारणा मात्र राखेको.....
खाडी मुलुक कतार विरुद्ध साउदी अरब र उसका छिमेकी देशले नाकाबन्दी गरेको एक वर्ष पुगेको छ । यसलाई खाडी क्षेत्रमा पछिल्लो केही समयदेखिको सबैभन्दा ठूलो कूटनीतिक सङ्कटका रुपमा हेरिएको छ । खाडी क्षेत्रको तनाव गत वर्षको जुन ५ बाट सुरु भएको थियो । साउदी अरबको नेतृत्वमा कतारमाथि भएको नाकाबन्दीमा बहराइन, इजिप्ट.....