संसार


इन्डोनेसियामा शक्तिशाली भूकम्प, १० को मृत्यु

इन्डोनेसियामा शक्तिशाली भूकम्प, १० को मृत्यु

१३ श्रावण २०७५, आईतवार १३:१५

इन्डोनेसियाको लोम्बोक प्रायःद्वीपमा आइतबार बिहान गएको शक्तिशाली भूकम्पका कारण १० जनाको मृत्यु र ४० जना घाइते भएका छन् । बाली नजिकको लोकप्रिय पर्यटकीय गन्तव्य रहेको लोम्बोकमा ६.४ रिक्टर स्केलको भूकम्प गएको अधिकारीहरुले बताएका छन् । भूकम्पबाट दर्जनौं एकतले र ठूला घरहरु भत्किएका छन् । भूकम्पको धक्का.....

पाकिस्तान मतगणनाः पूर्व क्रिकेटर खानको प्रारम्भिक अग्रता

पाकिस्तान मतगणनाः पूर्व क्रिकेटर खानको प्रारम्भिक अग्रता

१० श्रावण २०७५, बिहीबार १२:३०

पाकिस्तानमा बुधबार सम्पन्न आमनिर्वाचनको जारी मतगणनाको प्रारम्भिक नतिजामा पूर्व क्रिकेटर इमरान खानको पार्टीलाई बहुमत प्राप्त हुने सङ्केत देखिएको छ । पूर्व प्रधानमन्त्री नवाज शरिफ नेतृत्वको सत्तारुढ दल पाकिस्तान मुस्लिम लीग–नवाजले मतदानमा सेनाको सहयोगमा व्यापक धाँधली भएको आरोप लगाउँदै हालसम्मका.....

विश्व हेलिकोप्टर प्रतियोगिता सुरु

विश्व हेलिकोप्टर प्रतियोगिता सुरु

९ श्रावण २०७५, बुधबार १७:३१

बेलारुसको राजधानी मिन्स्कमा मङ्गलबारदेखि हेलिकोप्टर प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगितामा विश्वका विभिन्न देशबाट ३७ जना हेलिकोप्टर पाइलटको सहभागिता छ । मिन्स्कस्थित लिप्की एयरफिल्डमा स्थापना गरिएको सुरक्षा र सुविधा सम्पन्न एरो क्लबमा सुरु भएको यस हेलिकोप्टर प्रतियोगिता १६औँ हो । यहाँ हेलिकोप्टर.....

जापानमा लु लागेर ६५ को मृत्यु, २२ हजार अस्पतालमा भर्ना

जापानमा लु लागेर ६५ को मृत्यु, २२ हजार अस्पतालमा भर्ना

८ श्रावण २०७५, मंगलवार १४:५१

हालै इतिहासकै सबैभन्दा भयङ्कर वर्षापछि आएको बाढीको सामना गरेको जापानमा अहिले गर्मीको मार परेको छ । सरकारी तथ्याङ्कअनुसार, मङ्गलबारसम्म विगत एक सातामा जापानमा लु लागेर ६५ जनाको मृत्यु भएको छ । यतिमात्र हैन, लुबाट पीडित २२ हजार ६ सय ४७ जनालाई अस्पतालमा भर्ना गरिएको छ । फायर एन्ड डिजास्टर म्यानेजमेन्ट एजेन्सीले.....

चिनियाँ राष्ट्रपति दक्षिण अफ्रिकामा

चिनियाँ राष्ट्रपति दक्षिण अफ्रिकामा

८ श्रावण २०७५, मंगलवार १३:५४

चिनियाँ राष्ट्रपति सि चिनफिङ सोमबार दक्षिण अफ्रिका पुगेको समाचार छ । उनी सोमबार दक्षिण अफ्रिकाका पुग्दा त्यहाँका उच्चस्तरीय अधिकारीहरुले प्रिटोरिया विमानस्थलमा विशेष तथा भव्य स्वागत गरेका थिए । दक्षिण अफ्रिकासँगको सम्बन्ध विकास र द्विपक्षीय हितका विभिन्न एजेन्डाहरुमा छलफल गर्नका लागि उनी दक्षिण.....

उत्तर कोरियासँगको वार्तापछिको प्रगतिप्रति ट्रम्प ‘अत्यन्त खुसी’

उत्तर कोरियासँगको वार्तापछिको प्रगतिप्रति ट्रम्प ‘अत्यन्त खुसी’

८ श्रावण २०७५, मंगलवार १३:४०

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको वार्तापछि भएको प्रगतिबाट आफू 'अत्यन्त खुसी' भएको बताएका छन् । अवस्था जे जसरी अगाडि बढिरहेको छ, त्यसले आफूलाई सन्तुष्ट पनि बनाएको राष्ट्रपति ट्रम्पले सोमबार बताए । 'नौ महिनासम्म उत्तर कोरियाले एउटा पनि प्रक्षेपण गरेको छैन, न त कुनै परमाणु परीक्षण.....

काबुलमा हमलामा कम्तीमा २४ हताहत

काबुलमा हमलामा कम्तीमा २४ हताहत

७ श्रावण २०७५, सोमबार १२:१५

अफगानिस्तानको काबुलमा आइतबार भएको ठूलो आत्मघाती हमलामा परी कम्तीमा २४ जना हताहती भएका छन् । घटनामा परी मृत्यु र घाइते हुनेमा आम नागरिक र प्रहरीसमेत रहेको प्रत्यक्षदर्शीहरूले जानकारी दिएका छन् । घटनाका बारेमा विस्तृत र एकिन विवरण आउन बाँकी रहेकाले मृत्यु हुने र घाइते हुनेहरूको संख्या अझ बढ्न सक्ने.....

‘व्यापार युद्धले कसैलाई राम्रो गर्दैन’

‘व्यापार युद्धले कसैलाई राम्रो गर्दैन’

६ श्रावण २०७५, आईतवार १३:२१

फ्रान्सेली अर्थमन्त्री ब्रुनो ले मायरले युरोपेली देशहरु र अमेरिकाबीचको व्यापार युद्ध जारी नै रहेकोले यसले विश्वको अर्थतन्त्रमा नै नकारात्मक असर पार्ने बताएका छन् । उनले अहिले आएर यो एउटा वास्तविकता भइसकेको बताउँदै भनेका छन् – कोही पनि तलमाथि नगर्ने र अहिलेकै अवस्थाबाट अघि बढ्ने हो भने यसले कसैलाई पनि.....

ट्रम्पको दुई सय बिलियन डलर भन्सार योजनाको चीनद्वारा डब्ल्यूटीओमा गुनासो

ट्रम्पको दुई सय बिलियन डलर भन्सार योजनाको चीनद्वारा डब्ल्यूटीओमा गुनासो

६ श्रावण २०७५, आईतवार १२:३७

चिनियाँ सामानमा अतिरिक्त दुर्इ सय बिलियन डलर भन्सार कर लगाउने डोनाल्ड ट्रम्पको चेतावनीपछि चीनले विश्व व्यापार सङ्गठनमा अमेरिकाविरुद्ध आरोप दर्ता गरेको छ । अमेरिकी सामानमा चिनले लगाएको भन्सारमस्ल्यको विरोधमा चीनमाथि अमेरिकाले दोस्रो पटक भन्सारमूल्य वृद्धि गरेको एक साता नबित्दै वाणिज्य मन्त्रालयद्वारा.....

इरानका सर्वोच्च नेताद्वारा अमेरिकासँग वार्ता गर्न अस्वीकार

इरानका सर्वोच्च नेताद्वारा अमेरिकासँग वार्ता गर्न अस्वीकार

६ श्रावण २०७५, आईतवार १२:०१

इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले अमेरिकासँग वार्ता गर्न अस्वीकार गरेका छन् । अमेरिकासँग वार्ता गरेर सम्झौतामार्फत् समस्याको समाधान खोज्ने कुरा जानीजानी गरेको गल्ती जस्तो हुने उनको भनाइ छ । इरानको आधिकारिक समाचार संस्था इर्नाकाअनुसार सर्वोच्च नेता खामेनीले अमेरिकासँग वार्ता गर्न चाहेका.....