युनाइटेड अरब इमिरेट्स (यूएई)ले बाहिरी देशबाट घुमन्ते (भिजिट) र पर्यटक (टुरिस्ट) भिसामा कडाइ गर्ने भएको छ । भिजिट भिसामा आएर आफ्नो देशको नियम उल्लङ्घन गरेको भन्दै उसले यस्तो कडाइ गर्ने भएको हो । यूएईमा चलिरहेको आममाफीमा ठूलै अपराध गरेका कतिपय व्यक्ति पनि सहभागी हुन आएको र त्यस्ता व्यक्ति भिजिट वा टुरिस्ट.....
संयुक्त राज्य अमेरिका र मेक्सिकोबीच महिनौंसम्मको व्यापक छलफलपश्चात् संशोधित स्वतन्त्र व्यापार सम्झौता गर्नेमा सोमबार सहमति भएको छ । दुबै मुलुकका व्यापार प्रतिनिधिहरुले उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता (नाफ्टा) को अर्को साझेदार मुलुक क्यानडासँग मङ्गलबार वार्ता अगाडि बढाउने भएका छन् । यद्यपि.....
उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता (नाफ्टा)लाई अद्यावधिक गर्नेसम्बन्धी संयुक्तराज्य अमेरिका र मेक्सिकोका मध्यस्थकर्ताको वार्ता सोमबार पुनः आरम्भ गर्ने तयारी थालिएको छ । वासिङ्टनमा दुवै पक्षबीच साताभर चलेको अनौपचारिक वार्तामा व्यापार र लगानीका विषयमा व्यापक छलफल भएको र दुवै पक्ष सहमति नजिक.....
अहिले हजारौं मानिस जागिर मात्र नभई घरमै बसेर सानो लगानीमै व्यवसाय गर्ने विचारमा छन् । औसतमा मान्छेले आफ्नो व्यावसायिक जीवनमा दुईतीन ओटा व्यवसायको अपेक्षा गर्न सक्छन् । एउट करिअर छोड्नेहरुले प्रायः आफ्नो दोस्रो या तेस्रो करिअरतिर पाइला चाल्न आफ्नो घरैबाट सुरु गर्नेबारे सोच्ने गर्छन् । जो व्यक्तिहरु.....
मोट्टोमा, म कैयौं नेताहरुसँग परामर्श गर्छु, तर तिनका कम्पनीमा हजार कर्मचारी छन् कि दस जना, तिनीहरु सबैले आफूले चाहेसरी प्रस्तुतिका लागि दिनमा पर्याप्त समय नभएको महसुस गर्छन् । हार्वर्डको नयाँ अध्ययनअनुसार, तिनीहरु सही छन् । ‘लिडरको पात्रो’ भनिने यस अध्ययनले १२ वर्षको सम्पूर्ण तथ्य खोजेको छ, ताकि हामी.....
जब तपाईंले कुनै शाकाहारी व्यक्तिबारे सोच्नुहुन्छ, तब तपाईंको दिमागमा आउने पहिलो कल्पना फ्रान्सेली मासु पसलमा नक्कली रगत लतपतिएका कार्यकर्ता पक्कै हुन सक्दैनन् । तर मासु व्यवसायी भन्छन्– फ्रान्समा हिंसा र धम्कीलाई हातहतियारका रुपमा तथा पशु अधिकारलाई औचित्यका रुपमा प्रयोग गर्दै उग्रवादी शाकाहारी.....
एप्पलले आफ्नो पहिलो डुअल सिम आइफोन चीनमा मात्रै वितरण गर्ने बताइएको छ । यसअघि एप्पलले आफ्नो पहिलो डुअल सिम आइफोन एसियाली बजारलाई लक्ष्य गरी बनाउँदै छ भन्ने चर्चा थियो । एप्पलले आइफोन एक्स सिरिजका तीन नयाँ मोडल यस वर्ष लन्च गर्ने भएको छ । कम्पनीले ओलेड स्क्रिन भएका ६.५ इञ्च, ५.८ इञ्च स्क्रिन साइजका तथा एलसीडी.....
फिलिपिन्सका राष्ट्रपति रोड्रिगो ड्युटेरटेको आदेशमा लगभग ७ मिलियन डलर मूल्य पर्ने विलासी कारलाई कोल्ड ड्रिङ्क्सका खाली बट्टाझैं कुच्च्याइएको छ । ड्युटेरटेले अवैध तरिकाले आयात गरिएका ती फेन्सी कार तथा मोटरबाइकलाई सार्वजनिक प्रदर्शनीका लागि राख्नसमेत लगाएका छन् । र, सबै ६८ ओटा विलासी कार तथा आठ ओटा.....
घट्दो सेयर मूल्यका कारण दक्षिण कोरियाका प्रमुख १० ठूला कम्पनीको बजार मूल्यमा यसवर्ष ठूलो गिरावट आएको तथ्याङ्क सार्वजनिक भएको छ । कर्पोरेट विवरणको विश्लेषण गर्ने चाबुल डट कमका अनुसार, सूचीकृत प्रमुख १० कम्पनीको संयुक्त बजार मूल्य मङ्गलबारसम्म ८ सय १४ अर्ब डलर (९ सय १३ खर्ब वन) मा झरेको छ । यो यही वर्ष जनवरी.....
उड्ने डुँगामा बसेर बादलमाथि बिदा मनाउने कल्पना गरौं त ! यसको सम्भावना टाढाको फल आँखा तरी मर, हो कि झैं लाग्छ । तर, यो सम्भवतः भविष्यमा बिदा मनाउने नयाँ तरिकाको रूपमा हुन सक्छ । एयरलाइन्डर १० को भित्री भागको साजसज्जा देखिने गरी बनाइएको प्रस्तुति हालै सार्वजनिक गरिएको थियो । र, यसमा त्यस्तो केही पनि छैन जस्तो.....