संसार


एयरबसले उडायाे बेलुगा ह्वेल आकारको विमान

एयरबसले उडायाे बेलुगा ह्वेल आकारको विमान

५ श्रावण २०७५, शनिबार ११:००

के यो पक्षी हो ? कि विमान हो ? या ... व्हेल ? ! यदि तपाईं आफ्नो झ्यालबाट बाहिर हेर्दा आकाशमा ह्वेल उडेको देख्नुभयो भने अचम्म नमाने हुन्छ । वर्षौंदेखि मान्छेहरुले एयरबस ’ए३३०–७००एल’ कार्गो प्लेन र बेलुगा ह्वेलबीच आकारमा समानता भएको मानेका छन् । ‘आकाशमा ह्वेल’ उपनाम दिइएको यो नयाँ तथा उन्नत बेलुगा एक्सएल.....

रुसी राष्ट्रपति पुटिनलाई अमेरिका भ्रमणको निम्तो

रुसी राष्ट्रपति पुटिनलाई अमेरिका भ्रमणको निम्तो

४ श्रावण २०७५, शुक्रबार १४:१५

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई अमेरिका भ्रमणका लागि आमन्त्रण गरिएको समाचार छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति पुटिनलाई अमेरिकामा स्वागत गर्न आफू आतुर रहेको बताएका हुन् । उनले हालैको भेटका क्रममा राष्ट्रपति पुटिनलाई आमन्त्रण गरेको खुलासा भएको हो । आगामी शरद ऋतुमा अमेरिकाको.....

निर्वाचनमा प्रत्यक्ष भूमिका रहने छैन : पाकिस्तानी सेना

निर्वाचनमा प्रत्यक्ष भूमिका रहने छैन : पाकिस्तानी सेना

३ श्रावण २०७५, बिहीबार १३:२२

पाकिस्तानको राष्ट्रिय सेनाले राष्ट्रव्यापी रूपमा आगामी जुलाई २५ मा हुन गइरहेको संसदीय निर्वाचनमा आफ्नो कुनै ‘प्रत्यक्ष भूमिका’ नरहने जनाएको छ । पाकिस्तानी सेनाका प्रवक्ताले बिहीबार एक विज्ञप्तिमार्फत सो कुरा बताएका छन् । उनले आगामी निर्वाचनमा सेनाले निर्वाचनका लागि आवश्यक सुरक्षा दिने बाहेकको.....

आधुनिक इतिहासका सबैभन्दा धनी व्यक्ति बने जेफ बेजोस

आधुनिक इतिहासका सबैभन्दा धनी व्यक्ति बने जेफ बेजोस

१ श्रावण २०७५, मंगलवार १४:१९

अनलाइन रिटेल कम्पनी अमेजनका संस्थापक जेफ बेजोस आधुनिक इतिहासमा सबैभन्दा धनी व्यक्ति बनेका छन् । ब्लूमबर्गका अनुसार, हिजो असार मसान्तमा बेजोसको कुल सम्पत्ति १५० अर्ब डलर थियो, जुन विश्वका दोस्रा सबैभन्दा धनी व्यक्ति माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सको सम्पत्तिभन्दा करिब ५५ अर्ब डलर बढी थियो । ब्लूमबर्ग.....

पुटिन र ट्रम्पबीच अाज वार्ता हुने

पुटिन र ट्रम्पबीच अाज वार्ता हुने

३२ असार २०७५, सोमबार ११:२३

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आज सोमबार द्विपक्षीय वार्ता हुने भएको छ । सोमबार हेलसिन्की शिखर सम्मेलनका क्रममा उनीहरुबीच वार्ता हुने बताइएको छ । पछिल्लो समयमा रुस र अमेरिकाबीच कूटनीतिक विवाद उत्कर्षमा पुगेको थियो । दुई महिना मात्र अघि पनि पुटिनको कडा आलोचना.....

दीर्घकालीन सफलताका लागि सबैभन्दा उत्कृष्ट ३० सहर

दीर्घकालीन सफलताका लागि सबैभन्दा उत्कृष्ट ३० सहर

३१ असार २०७५, आईतवार १७:१०

विश्वव्यापीकृत अर्थव्यवस्थासँगै प्रविधि परिवर्तनको तीव्र गतिलाई सँगै राखेर हेर्ने हो भने हाम्रा सहर अभूतपूर्व गतिले परिवर्तन भइरहेको प्रस्टै देखिन्छ । हरेक सहरले उनीहरुलाई पछ्याउन खासै राम्रो गरेका छैनन्, तर यस्तो तीव्र गतिको भेल सबै सहरीकरण तर्जुमा भएका सहरमा अत्यधिक पाइन्छन् । तीव्र गतिले बढ्दो.....

जापानमा वर्षाबाट मृत्यु हुने २०४ जना, प्रधानमन्त्री प्रभावित क्षेत्रमा

जापानमा वर्षाबाट मृत्यु हुने २०४ जना, प्रधानमन्त्री प्रभावित क्षेत्रमा

२९ असार २०७५, शुक्रबार १३:११

जापानमा भारी वर्षा र बाढीका कारण शुक्रबार बिहानसम्म २०४ जनाको मृत्यु भएको समाचार छ । जापान सरकारका प्रवक्ता यासिहिदे सुगाले शुक्रबार बिहान सो जानकारी गराएका हुन् । यसमा परेर २८ जना व्यक्ति हराइरहेका छन् । हराएकाहरुको अवस्था कैयौँ दिनदेखि अज्ञात नै रहेकोले उनीहरु जिवीतै रहने सम्भावना नरहेको पनि प्रवक्ता.....

मलेसियाका निवर्तमान प्रधानमन्त्री राजाक पक्राउ

मलेसियाका निवर्तमान प्रधानमन्त्री राजाक पक्राउ

१९ असार २०७५, मंगलवार १४:३९

मलेसियाका निवर्तमान प्रधानमन्त्री नाजिव तुन राजाक पक्राउ परेका छन् । महाथिर सरकारले राजाकलाई मङ्गलबार पक्राउ गरेको मलेसियाको सञ्चारमाध्यम द स्टारले उल्लेख गरेको छ । मलेसिया एन्टी करप्सन कमिसन (एमएसीसी)ले राजाकलाई उनकै घरबाट पक्राउ गरेको पुष्टि गरेको हो । राजाकलाई मङ्गलबार तीन बजे पक्राउ गरेको आयोगले.....

ब्रेक्जिटका लागि बेलायती संसदबाट कानूनी मान्यता प्राप्त

ब्रेक्जिटका लागि बेलायती संसदबाट कानूनी मान्यता प्राप्त

१३ असार २०७५, बुधबार ११:०३

यूरोपेली संघ (इयू)बाट बेलायतको बहिर्गमनका लागि बेलायती संसदमा दर्ता भएको विधेयकले महिनौ लामो बहसपछि अन्ततः मङ्गलबार कानुनी बाटो खुला गरिदिएको छ । मङ्गलबारको संसद बैठकमा बेलायती संसदका सभामुखले बहिर्गमनका लागि भएको बहसपछि बिधेयक पारित भएको घोषणालाई कन्जर्भेटिभ पार्टीका सांसदहरूले भव्य तालीको गडगडाहटबाट.....

सवारी हाँक्न पाएपछि साउदी अरबका महिला खुुसी

सवारी हाँक्न पाएपछि साउदी अरबका महिला खुुसी

१० असार २०७५, आईतवार १३:२३

साउदी अरबका महिलाले आफै सवारी साधन हाँक्न पाउने भएपछि आइतबार खुसी मनाएका छन् । शनिबार मध्यरातमा शाही घोषणामार्फत महिलाले पनि सवारी साधन चलाउन पाउने अधिकार दिइएको हो । यो घोषणापछि साउदी अरेबिया र उनीहरुसँगै विश्वभरकै महिलाहरुले खुसी व्यक्त गरेका प्राप्त समाचारमा जनाइएको छ । महिलाहरुलाई सवारी साधन चलाउन.....