अर्थतन्त्र


खाद्य गुणस्तर मापदण्डविपरित प्लाष्टिककै भाँडामा दूध ढुवानी

खाद्य गुणस्तर मापदण्डविपरित प्लाष्टिककै भाँडामा दूध ढुवानी

१ असार २०७६, आईतवार १२:१४

काठमाडौं । सरकारद्वारा जारी दूध तथा दुग्ध पदार्थ उत्पादन मापदण्ड निर्देशिका–२०७५ कार्यान्वयनमा कठिनाइ देखिएको छ । निर्देशिकाअनुसार प्लाष्टिकको भाँडामा दूध बोक्न तथा भण्डारण गर्न पाइने छैन भने बासी दूध पनि बिक्री गर्न पाइने छैन । नेपाल खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलले काभ्रेपलाञ्चोकमा.....

सातै प्रदेशको बजेट आज सार्वजनिक हुँदै, २ खर्ब ५४ अर्ब अनुमानित बजेट ल्याउने तयारी

सातै प्रदेशको बजेट आज सार्वजनिक हुँदै, २ खर्ब ५४ अर्ब अनुमानित बजेट ल्याउने तयारी

१ असार २०७६, आईतवार १०:४७

काठमाडौं । देशका सातै प्रदेशले आगामी आर्थिक वर्ष २०६७/०७७ का लागि आज बजेट सार्वजनिक गर्दैछन् । संघको बजेटले तोकेको सिलिङका आधारमा प्रदेश सरकारले पनि आ–आफ्नो प्रदेशका प्राथमिकता निर्धारण गरेर बजेट तयार पारेका छन् । प्रदेश सरकारले कृषि, पर्यटन, सडक, पूर्वाधार, खानेपानी, शिक्षा र रोजगारीलाई मूख्य प्राथमिकता.....

च्याउको बीउ उत्पादन केन्द्र सञ्चालन

च्याउको बीउ उत्पादन केन्द्र सञ्चालन

१ असार २०७६, आईतवार ०९:२६

दाङ । दाङको राप्ती गाउँपालिका–४ मौरीघाटमा च्याउको बीउ उत्पादन केन्द्र सञ्चालनमा आएको छ । स्थानीयवासी दोर्ण जिसीले बहुउद्देश्य कृषि तथा च्याउखेती फार्म स्थापना गरी व्यवसाय सञ्चालन गरेका हुन् । दाङमै च्याउको बीउ उत्पादन गर्न थालिएपछि यस क्षेत्रका किसानलाई सहज हुने भएको छ । ‘यसअघि च्याउको बीउ ल्याउन.....

आगामी वर्षदेखि चिलिमे हाइड्रोपावरले संस्थागत कर तिर्दै, ३० करोड नाफा घट्ने

आगामी वर्षदेखि चिलिमे हाइड्रोपावरले संस्थागत कर तिर्दै, ३० करोड नाफा घट्ने

३२ जेष्ठ २०७६, शनिबार १२:०५

काठमाडौं । आगामी आर्थिक वर्ष २०७६/०७७ देखि चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको नाफा ३० करोड रुपैयाँसम्म घट्ने भएको छ । आगामी आर्थिक वर्षदेखि २० प्रतिशत संस्थागत कर (कर्पोरेट ट्याक्स) लाग्ने भएपछि नाफामा कमी आउने भएको छ । औसत ९० करोड रुपैयाँ खुदनाफा गरेको चिलिमेले संस्थागत करको दायित्व बढेपछि ६० करोड रुपैयाँमा.....

जो नेपाली नोटका डिजाइनर थिए

जो नेपाली नोटका डिजाइनर थिए

३१ जेष्ठ २०७६, शुक्रबार १९:०५

काठमाडौँ । कलाका शुभचिन्तक विश्वनाथ भेटवाल २०१९ सालतिर पलाञ्चोक भगवती स्कुल काभ्रेमा पढाउँथे । नेत्रबहादुर थापाले लेखेको चार कक्षाको भूगोल पुस्तकमा नेपालको राजधानी काठमाडौँ उपत्यकाको चित्र थियाे । त्यसमा सलल बग्दै गरेको कर्मचासा, वाग्मती, विष्णुमती नदी प्रष्टै झल्किन्थ्यो । उक्त चित्रमा रहेको फूलचोकी,.....

उद्योेगीप्रति गभर्नर नेपालको कटाक्ष– ‘उद्योग लगाउन हामीलाई सोधिएको हो र केन्द्रीय बैङ्कले संरक्षण दिन ?’

उद्योेगीप्रति गभर्नर नेपालको कटाक्ष– ‘उद्योग लगाउन हामीलाई सोधिएको हो र केन्द्रीय बैङ्कले संरक्षण दिन ?’

३१ जेष्ठ २०७६, शुक्रबार १९:००

काठमाडौं । लगातार तीन वर्षदेखि लगानीयोग्य पुँजी अभाव हुँदा ब्याजदर उकालो लागेको र लगानीयोग्य पुँजी निर्माण गर्नेगरी आगामी आर्थिक वर्षको मौद्रिक नीति आउनुपर्ने सरोकारवालाहरुले बताएका छन् । म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल (म्यान)ले आयोजना गरेको कार्यक्रममा सहमागी भएका बैङ्कर तथा उद्योगीले विगत तीन.....

सामाजिक सुरक्षा भत्ता दुरुपयोग गरेको अभियोगमा मुद्दा

सामाजिक सुरक्षा भत्ता दुरुपयोग गरेको अभियोगमा मुद्दा

३१ जेष्ठ २०७६, शुक्रबार १८:३२

काठमाडौँ । सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको साविक भसेढवा गाविसका तत्कालीन प्राविधिक सहायकसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार तत्कालीन प्राविधिक सहायक खखिलेन्द्रकुमार यादवले ३३ लाख २४ हजार ३९१ रूपैयाँबराबरको.....

पथलैया–परवानीपुरका दुई दर्जन उद्योगको भविष्य जोखिममा

पथलैया–परवानीपुरका दुई दर्जन उद्योगको भविष्य जोखिममा

३१ जेष्ठ २०७६, शुक्रबार ११:४८

वीरगन्ज । वीरगन्ज–पथलैया व्यापारिक मार्ग विस्तार योजनाले ‘एक्सेस रोड’ नबनाई बाटो निर्माण गर्दा पथलैया–परवानीपुरमा रहेका दुई दर्जन ठूला उद्योग र व्यापारिक प्रतिष्ठानको भविष्य जोखिममा परेको छ । व्यापारिक मार्ग विस्तार आयोजनाले सर्भिस लेन र फास्ट लेन मात्रै बनाएको तर उद्योग तथा प्रतिष्ठानमा जाने एक्सेस.....

सुपरदोर्दी जलविद्युत् आयोजनाको ६० प्रतिशत प्रगति, २०७७ असारभित्र बिजुली बल्ने

सुपरदोर्दी जलविद्युत् आयोजनाको ६० प्रतिशत प्रगति, २०७७ असारभित्र बिजुली बल्ने

३१ जेष्ठ २०७६, शुक्रबार ११:०८

काठमाडौं । लमजुङमा निर्माणधीन ५४ मेगावाटको सुपरदोर्दी जलविद्युत् आयोजनाको ६० प्रतिशत भौतिक प्रगति भएको छ । पिपुल्स हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको सो आयोजना २०७७ असारसम्म निर्माण सम्पन्न गर्ने लक्ष्यअनुसार निर्माण भइरहेको हाइड्रोपावर कम्पनीका निर्देशक अर्जुन गौतमले बताए । सुरुङ खन्ने काम.....

भक्तपुरमा आजदेखि आर्थिक विकासबारे राष्ट्रिय सम्मेलन हुँदै

भक्तपुरमा आजदेखि आर्थिक विकासबारे राष्ट्रिय सम्मेलन हुँदै

३१ जेष्ठ २०७६, शुक्रबार १०:२३

काठमाडौं । ‘आर्थिक विकासमा व्यवस्थापनको भूमिका’ विषयक दुईदिने राष्ट्रिय सम्मेलन आजदेखि भक्तपुरमा सुरु हुँदैछ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा ख्वप कलेज भक्तपुरले आयोजन गर्ने सो सम्मेलन शनिबारसम्म चल्नेछ । आयोजक कलेजका प्राचार्य रुपक जोशीले समग्र मुलुकको आर्थिक विकासमा सहयोग पु¥याउने उद्देश्यका.....