प्रविधि


सार्वजनिक भयो साओमी एमआई ९ टी, यस्ता छन् फिचर र मूल्य

सार्वजनिक भयो साओमी एमआई ९ टी, यस्ता छन् फिचर र मूल्य

३० जेष्ठ २०७६, बिहीबार १५:१५

एजेन्सी । साओमी कम्पनीले आफ्नो नयाँ फोन एमआई ९ टी युरोपियन बजारमा लन्च गरेको छ । कम्पनीले यसअघि नै सार्वजनिक रेडमी के२० लाई नै एमआई ९टीको नाममा रिब्रान्ड गर्दै म्याड्रिड स्पेनमा लन्च गरेको हो । दुई फोनबीच नाममा बाहेक डिजाइन र फिचर केही कुरामा पनि भिन्नता छैन । यससँगै साओमीले युरोपमा एमआई स्मार्ट ब्यान्ड.....

फेसबुकलाई डाटा बेचेर स्टडी एपमार्फत कमाउनुहोस् पैसा

फेसबुकलाई डाटा बेचेर स्टडी एपमार्फत कमाउनुहोस् पैसा

२९ जेष्ठ २०७६, बुधबार १८:२१

एजेन्सी । अब इन्टरनेट प्रयोगकर्ताहरुले फेसबुकबाट पैसा कमाउन सक्ने भएका छन् । प्रयोगकर्ताहरुबाट डाटा खरिद गर्ने उद्देश्यका साथ फेसबुकले ‘स्टडी’ नामको नयाँ एप ल्याएको छ । फेसबुकले बजार अध्ययन गर्नका लागि उक्त एप ल्याएको हो । प्रयोगकर्ताले आफूले फेसबुककै अन्य प्रतिस्पर्धी एपहरुको कुन फिचर कति समयसम्म.....

अमेरिकी प्रतिबन्धका कारण हुवावेको नयाँ ल्यापट सार्वजनिक कार्यक्रम स्थगित

अमेरिकी प्रतिबन्धका कारण हुवावेको नयाँ ल्यापट सार्वजनिक कार्यक्रम स्थगित

२९ जेष्ठ २०७६, बुधबार १२:०४

एजेन्सी । चिनियाँ टेक जाइन्ट कम्पनी हुवावेले चाँडै नै बजारमा सार्वजनिक गर्ने भनेको नयाँ विण्डो ल्यापटपको लन्चिङ कार्यक्रमलाई हालका लागि स्थगित गरेको छ । उक्त ल्यापटलाई यसै सप्ताह सांघाईमा जारी सीइएस एसिया ‘शो’मा सार्वजनि गर्ने कार्यक्रम भए पनि हाल अनिश्चितकालका लागि स्थगित गरेको कम्पनीले जनाएको छ.....

ग्राउन्ड स्टेसन जुलाई १७ भित्र सम्पन्न हुने, सामग्री खरिद प्रक्रिया सम्पन्न

ग्राउन्ड स्टेसन जुलाई १७ भित्र सम्पन्न हुने, सामग्री खरिद प्रक्रिया सम्पन्न

२८ जेष्ठ २०७६, मंगलवार १८:०५

काठमाडौं । नेपालको पहिलो ग्राउन्ड स्टेसनको निर्माण कार्य जुलाई १७ भित्र सम्पन्न भइसक्ने नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी (नास्ट)ले बताएको छ । नेपालको पहिलो नानो भू–उपग्रह ‘नेपाल स्याट–वान’लाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट निकालेर असार २ गते पृथ्वीको कक्षमा छोडिदैँछ । उक्त भू–उपग्रहले.....

एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजीकाे सडक प्रविधि मेला (फाेटाे फिचर)

एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजीकाे सडक प्रविधि मेला (फाेटाे फिचर)

२८ जेष्ठ २०७६, मंगलवार १६:५६

काठमाडौं । नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजीले दुई दिने सडक प्रविधि मेला आयाेजना गरेको छ । जावलाखेलस्थित फुटबल ग्राउन्डमा आयोजित उक्त मेलामा विज्ञान तथा प्रविधि क्षेत्रमा काम गरिरहेका विभिन्न शैक्षिक संस्था तथा सरकोरवालाहरुले स्टल राखेका छन् । नास्टले गरिरहेको क्रियाकलाप प्रयोगशालाभन्दा.....

नेपाली स्याट–१ ले असार २ देखि पृथ्वीको परिक्रमा गर्ने

नेपाली स्याट–१ ले असार २ देखि पृथ्वीको परिक्रमा गर्ने

२७ जेष्ठ २०७६, सोमबार १५:३८

ललितपुर । नेपालले पहिलो पटक प्रक्षेपण गरेको भूउपग्रह नेपाली स्याट–१ ले असार २ गतेदेखि पृथ्वीको परिक्रमा गर्ने भएको छ । जापानको क्युटेक विश्वविद्यालयले नेपालका लागि पहिलो पटक गत वैशाख ४ गते उक्त भूउपग्रह प्रक्षेपण गरेको थियो । डेढ महिनाअघि अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्ष आइएसएसमा रहँदै आएको सो भूउपग्रहले.....

दूरसञ्चार प्राधिकरणको रिक्त अध्यक्ष पदका लागि दरखास्त आह्वान, यस्ता छन् योग्यता

दूरसञ्चार प्राधिकरणको रिक्त अध्यक्ष पदका लागि दरखास्त आह्वान, यस्ता छन् योग्यता

२७ जेष्ठ २०७६, सोमबार १३:१२

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणको रिक्त अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ । सोमबार सार्वजनिक सूचना प्रकाशित गर्दै मन्त्रालयले पदका लागि योग्य नागरिकलाई आवेदन माग गरेको हो । कार्यकारी अध्यक्ष पदबाट दिगम्बर झाले राजीनामा दिएपछि प्राधिकरणको कार्यबाहक.....

युवा वैज्ञानिकको अन्तर्राष्ट्रिय सञ्जाल

युवा वैज्ञानिकको अन्तर्राष्ट्रिय सञ्जाल

२३ जेष्ठ २०७६, बिहीबार १८:५२

काठमाडौँ । आपसी ज्ञान र अनुभवको आदानप्रदानका लागि दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र अन्य मुलुकका युवा वैज्ञानिकले अन्तर्राष्ट्रिय सञ्जाल (नेटवर्क) गठन गर्ने भएका छन् । उनीहरुले विद्यमान समस्यालाई सम्बोधन गर्न वैज्ञानिक क्षेत्रमा सहकार्य र समन्वय गर्ने उद्देश्यले यहाँ आयोजित अन्तर्राष्ट्रिय.....

स्मार्ट शहरी प्रविधि प्रतिस्पर्धामा २४ समूह, विजेताले ५ लाख पुरस्कार पाउने

स्मार्ट शहरी प्रविधि प्रतिस्पर्धामा २४ समूह, विजेताले ५ लाख पुरस्कार पाउने

२३ जेष्ठ २०७६, बिहीबार ०८:४०

काठमाडौं । काठमाडौं महानगरपालिकाले शहरी समस्यालाई स्वतन्त्र र प्रविधिमा आधारित नयाँ सोचबाट समाधान खोज्न खुला गरेको प्रतिस्पर्धामा २४ समूह अन्तिम चरणमा पुगेका छन् । ‘स्मार्ट शहरी प्रविधि प्रतिस्पर्धा २०७५’ का नाममा महानगरको शहरी योजना आयोगले छ महीनाअघिबाट सुरु गरेको प्रतिस्पर्धाका लागि चार विषय प्रस्तुत.....

बजेट फोन वान प्लस सेभेनका लागि कुर्नुस् एक महिना, सेभेन प्रोको तलुनामा यस्ता छन् फिचर

बजेट फोन वान प्लस सेभेनका लागि कुर्नुस् एक महिना, सेभेन प्रोको तलुनामा यस्ता छन् फिचर

२२ जेष्ठ २०७६, बुधबार १८:०४

एजेन्सी । छ दिनअघि नेपाली बजारमा सार्वजनिक भएको वान प्लस सेभेन प्रो फोनको आधिकारिक विक्री वितरण बुधबारबाट सुरु भएको छ । छ जीबी र्याम र १२८ जीबी इन्टरनल स्टोरेज भएको यो फोनको बेस भेरियन्टको मूल्य नेपाली बजारमा ८९ हजार ९०० रुपयाँ पर्छ । तर, यदि बजेटको पहुँच सेभेन प्रोभन्दा बाहिर छ भने एक महिनापछि नेपाली बजारमा.....