सेयर


सेयर बजार रातमै,  ११ अंकले घट्यो

सेयर बजार रातमै, ११ अंकले घट्यो

१ असार २०७६, आईतवार १६:०४

काठमाडौं । साताको पहिलो दिन सेयर बजार दोहरो अंकले घटेको छ । बजार ११ अंकले घटेर नेप्से परिसुचक १ हजार २५८ अंकमा झरेको छ । सबै परिसुचक घटेकाले बजार रातम्यै भएको छ । आइतबार ४७ करोड २५ लाख रुपैयाँको १४ लाख ७३ हजार ८०८ कित्ता सेयर कारोबार भएको छ । सबैभन्दा बढी नेपाल बैङ्कको सेयर कारोबार भएको छ । नेपाल बैङ्कको प्रतिकित्ता.....

आगामी वर्षदेखि चिलिमे हाइड्रोपावरले संस्थागत कर तिर्दै, ३० करोड नाफा घट्ने

आगामी वर्षदेखि चिलिमे हाइड्रोपावरले संस्थागत कर तिर्दै, ३० करोड नाफा घट्ने

३२ जेष्ठ २०७६, शनिबार १२:०५

काठमाडौं । आगामी आर्थिक वर्ष २०७६/०७७ देखि चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको नाफा ३० करोड रुपैयाँसम्म घट्ने भएको छ । आगामी आर्थिक वर्षदेखि २० प्रतिशत संस्थागत कर (कर्पोरेट ट्याक्स) लाग्ने भएपछि नाफामा कमी आउने भएको छ । औसत ९० करोड रुपैयाँ खुदनाफा गरेको चिलिमेले संस्थागत करको दायित्व बढेपछि ६० करोड रुपैयाँमा.....

नेप्से परिसूचक पुनः ओरालो

नेप्से परिसूचक पुनः ओरालो

२९ जेष्ठ २०७६, बुधबार १६:१९

काठमाडौँ । मङ्गलबार झिनो अङ्कले सुधार देखिएको पूँजीबजारमा कारोबार मापक नेप्से परिसूचक आज पुनः ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ३.५० बिन्दुले घटेर एक हजार २७२.४८ अङ्कमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.५० बिन्दुले घटेर २७२.३५.....

२३ अर्ब ८१ करोडको बोनस सेयर सेयरधनीलाई, कसको कति ?

२३ अर्ब ८१ करोडको बोनस सेयर सेयरधनीलाई, कसको कति ?

२९ जेष्ठ २०७६, बुधबार १४:२५

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सुचिकृत विभिन्न कम्पनीहरुले सेयरधनीलाई अर्बौ रुपैयाँ बराबरको बोनस सेयर वितरण गरेका छन् । साउनयता ८४ कम्पनीहरुले २३ अर्ब ८१ करोड ५२ लाख २६ हजार रुपैयाँ बराबरको २४ करोड ४४ लाख ४७ हजार कित्ता बोनस सेयर वितरण गरेको नेपाल धितोपत्र बोर्डले जनाएको छ । कम्पनीहरुले.....

सेयर बजार ८.७८ अङ्क घट्यो, ६१ करोडको कारोबार

सेयर बजार ८.७८ अङ्क घट्यो, ६१ करोडको कारोबार

२७ जेष्ठ २०७६, सोमबार १५:१६

काठमाडौं । साताको दोस्रो दिन सेयर बजार ८.७८ अङ्क घटेर नेप्से परिसूचक १ हजार २७५ अङ्कमा झरेको छ । पछिल्लो समय सेयर बजारमा गिरावट आउन थालेको छ । सोमबार ६१ करोड ३ लाख ४७ हजार रुपैयाँबराबरका २० लाख ७२ हजार ३०४ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले जनाएको छ । एनआईसी एसिया बैङ्कको सबैभन्दा.....

अर्घाखाँची सिमेन्टले आईपीओ निष्कासन गर्ने

अर्घाखाँची सिमेन्टले आईपीओ निष्कासन गर्ने

२६ जेष्ठ २०७६, आईतवार १६:५०

काठमाडौ । निजी क्षेत्रबाट सञ्चालित अर्घाखाँची सिमेन्ट उद्योगले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । उद्योगले आईपीओ छिट्टै निष्कासन गर्ने निर्देशक पशुपति मुरारकाले बताए । ‘शिवम सिमेन्ट लिमिटेडको आईपीओको बजार अवस्था अध्ययन गरिरहेका छौ । केही समयपछि हामी आईपीओ निष्कासन गर्ने छौं’ निर्देशक मुरारकाले.....

दोस्रो बजारबाट लाभ लिन लगानीकर्ता उत्साहित हुँदै

दोस्रो बजारबाट लाभ लिन लगानीकर्ता उत्साहित हुँदै

२६ जेष्ठ २०७६, आईतवार १५:१०

खस्यौली । प्रदेश ५ को अस्थायी राजधानी बुटवलमा पुँजी बजारको दोस्रो सेयर बजारबाट लाभ लिन लगानीकर्ता उत्साहित देखिएका छन् । पुँजी बजारमा प्रवेश गरेका नयाँ युवा लगानीकर्ताले बजारको रणनीति, प्रवृत्तिबारे जानकारी लिनुका साथै बजारमा देखिने नकारात्मक विषयबाट आफूलाई सुरक्षित गरेर नाफा आर्जन गर्न उत्साहित.....

रोकियो १ अर्बभन्दा माथिका उद्योगको आईपीओ

रोकियो १ अर्बभन्दा माथिका उद्योगको आईपीओ

२६ जेष्ठ २०७६, आईतवार १२:२०

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको बजेटमा ठूला लगानीमा स्थापित उत्पादनमूलक उद्योगलाई सर्वसाधारणमा सेयर (आईपीओ) निष्कासनको अनिवार्य व्यवस्था गरेपछि हालसम्म कुनै पनि कम्पनीले नेपाल धितोपत्र बोर्डमा आएका छैनन् । सरकारले १ अर्ब रुपैयाँ वा सोभन्दा बढी पुँजीमा स्थापित सिमेन्ट, डन्डीलगायत उत्पादनमूलक.....

मौद्रिक नीतिको छायाँमा सेयर बजार

मौद्रिक नीतिको छायाँमा सेयर बजार

२५ जेष्ठ २०७६, शनिबार १४:५०

नेपाल धितोपत्र बोर्ड सधै नेपाल राष्ट्र बैङ्कको छायाँमा पर्दै आएको छ । नियामक निकाय अर्काको छायाँमा पर्नु हुँदैन । नियामक निकायका बारेमा सैदान्तिक वहस सबैतिर गर्नुपर्ने भएको छ । नियामक निकाय वास्तमा स्वतन्त्र र कतैबाट प्रभावित हुनुहुँदैन । चाहे त्यो सरकार वा मन्त्रालयबाटै होस । नियामक निकायलाई कानूनी.....

सेयर कारोबार ३६ प्रतिशत घट्यो, शिवम सिमेन्ट र प्रभु बैङ्कको सबैभन्दा बढी किनबेच

सेयर कारोबार ३६ प्रतिशत घट्यो, शिवम सिमेन्ट र प्रभु बैङ्कको सबैभन्दा बढी किनबेच

२४ जेष्ठ २०७६, शुक्रबार ११:३७

काठमाडौं । यो साता सेयर कारोबार ३६ प्रतिशत घटेको छ । अघिल्लो साता ४ अर्ब ३३ करोड रुपैयाँको सेयर कारोबार भएकोमा यो साता घटेर २ अर्ब ५७ करोड ६३ लाख रुपैयाँमा सीमित भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले जनाएको छ । नेप्सेका अनुसार पछिल्लो समयमा बजार घट्नुका साथै कारोबार रकम पनि कम हुँदै गएको छ । यो साता.....