बैङ्किङ


बैङ्क तथा वित्तीय संस्था मर्जरका लागि तयार हुनुहोस्

बैङ्क तथा वित्तीय संस्था मर्जरका लागि तयार हुनुहोस्

३१ जेष्ठ २०७६, शुक्रबार १७:०३

२०६२ देखि २०७२ सम्म एक दशकको अवधिमा एक दर्जन बैङ्कबाहेक अरुले पुँजी पुर्याउन सकेनन् । बडो मुस्किलले हकप्रद सेयर निष्कासन गरेर पुँजी पुर्याएका थिए । त्यसबेला १६ ओटा बैङ्क तथा वित्तीय संस्था समस्याग्रस्त भएर तिनीहरुलाई हेर्न विभाग नै खोल्नु पर्ने अवस्था आयो । त्यसपछि राष्ट्र बैङ्कको अनुसन्धान विभागले.....

प्रभु बैङ्कको नयाँ शाखा टीकापुरमा

प्रभु बैङ्कको नयाँ शाखा टीकापुरमा

३१ जेष्ठ २०७६, शुक्रबार १५:५५

काठमाडौं । प्रभु बैङ्क लिमिटेडले कैलालीको टीकापुरमा नयाँ शाखा कार्यालय खोलेको छ । सेवाग्राहीलाई सरल र सहजरुपमा अत्याधुनिक प्रविधिसहितको गुणस्तरीय बैङ्किङ सेवा पुर्याउने उद्देश्यका साथ शुक्रबारदेखि कैलालीको टीकापुर नगपालिका १ मा शाखा कार्यालय खोली कारोबार सञ्चालन गरेको छ । उक्त शाखाको टीकापुर नगरपालिकाका.....

लघुवित्त संस्थाको नाफा २७० करोड, १० ओटा नोक्सानमा

लघुवित्त संस्थाको नाफा २७० करोड, १० ओटा नोक्सानमा

३१ जेष्ठ २०७६, शुक्रबार १४:२८

काठमाडौं । चालू आर्थिक वर्ष सुरु भएयता लघुवित्त संस्थाहरुले २ अर्ब ७० करोड रुपैयाँ खुदनाफा गरेका छन् । सञ्चालनमा रहेका ८२ मध्ये १० ओटा नोक्सान र बाँकी ७२ ओटा नाफामा रहेको नेपाल राष्ट्र बैङ्क लघुवित्त सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठले जानकारी दिए । सञ्चालनमा आएकामध्ये १० ओटा नोक्सानमा.....

लघुवित्त संस्थाका सीईओहरुले गरे मर्जरको स्वागत, ढिलाइ गरे दुर्घटना

लघुवित्त संस्थाका सीईओहरुले गरे मर्जरको स्वागत, ढिलाइ गरे दुर्घटना

३१ जेष्ठ २०७६, शुक्रबार १४:१७

काठमाडौं । लघुवित्त संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुले नेपाल राष्ट्र बैङ्कले ल्याएको मर्जर नीतिको स्वागत गरेका छन् । उनीहरुले मर्जरमा जानको विकल्प नभएको र जति ढिलाइ हुन्छ, त्यति नै दुर्घटना निम्तिने बताएका हुन् । अर्थको अर्थ र नेपाल लघुवित्त बैङ्कर्स एसोसियसनले संयुक्त रुपमा शुक्रबार राजधानीमा.....

गभर्नरले सोधे— आठ अर्बका बैङ्कको सेयर मूल्य २००, करोडको लघुवित्तको ४ हजार कसरी ?

गभर्नरले सोधे— आठ अर्बका बैङ्कको सेयर मूल्य २००, करोडको लघुवित्तको ४ हजार कसरी ?

३१ जेष्ठ २०७६, शुक्रबार १३:४४

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. चिरञ्जीवी नेपालले लघुवित्त संस्थाको सेयर मूल्य अस्वाभाविक रुपमा बढेको बताएका छन् । अर्थको अर्थ र नेपाल लघुवित्त बैङ्कर्स एसोसिएसनले शुक्रबार राजधानीमा आयोजना गरेको अन्तक्र्रियालाई सम्बोधन गर्दै गभर्नर डा नेपालले भने- लघुवित्तको सेयर मूल्य अस्वाभाविक रुपमा.....

लघुवित्त संस्थालाई गभर्नर नेपालको एकमहिने अल्टिमेटम, स्वैच्छिक नभए फोर्स मर्जर

लघुवित्त संस्थालाई गभर्नर नेपालको एकमहिने अल्टिमेटम, स्वैच्छिक नभए फोर्स मर्जर

३१ जेष्ठ २०७६, शुक्रबार १२:१८

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका गभर्नर चिरञ्जीवी नेपालले लघुवित्त संस्था स्वैच्छिक मर्जमा नगए राष्ट्र बैङ्कले फोर्स मर्जर गराउने बताएका छन् । अर्थको अर्थ र लघुवित्त बैङ्कर्स एसोसिएसनको संयुक्त आयोजनामा काठमाडौंमा भएको कार्यक्रममा गभर्नर नेपालले लघुवित्त संस्थाको सङ्ख्या धेरै भएको र त्यसले विकृति.....

इन्भेष्टमेन्ट बैंङ्कको २ अर्ब ऋणपत्र बिक्री

इन्भेष्टमेन्ट बैंङ्कको २ अर्ब ऋणपत्र बिक्री

३० जेष्ठ २०७६, बिहीबार ०८:३१

काठमाडौं । । नेपाल इन्भेष्टमेन्ट बैंङ्कले निष्कासन गरेको ऋणपत्र (डिवेञ्चर) सबै बिक्री भएको छ । बिक्री भएपछि बिहीबारदेखि निष्कासन बन्द हुने निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ । लगानीयोग्य पुँजी जुटाउन इन्भेस्टमेन्टले ऋणपत्र निष्कासन गरेको हो । बैंङ्कले २ अर्ब रुपैयाँ.....

आईएमई लिमिटेड १९औं वर्षमा : रक्तदान कार्यक्रमको आयोजना

आईएमई लिमिटेड १९औं वर्षमा : रक्तदान कार्यक्रमको आयोजना

२९ जेष्ठ २०७६, बुधबार १८:५०

काठमाडौं । नेपालको पहिलो रेमिटेन्स कम्पनी आईएमई बुधबारदेखि १८ वर्ष पूरा गरी १९औं वर्षमा प्रवेश गरेको छ । सन् २००१ मा आईएमईले आफ्नो सेवा प्रथम पटक मलेसियाबाट सुरु गरेको थियो । ‘१९औं वार्षिकोत्सव सशक्तीकरणको’ भन्ने मूल नाराका साथ मनाउन लागिएको १९औं वार्षिकोत्सवको अवसर पारेर पानीपोखरीस्थित आईएमईको केन्द्रीय.....

कुमारी बैङ्क र ह्याम्सबीच सम्झौता

कुमारी बैङ्क र ह्याम्सबीच सम्झौता

२९ जेष्ठ २०७६, बुधबार १८:३०

काठमाडौं । आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैङ्क लिमिटेड र हस्पिटल फोर अड्भान्स्ड एन्ड मेडिसिन सर्जरी (ह्याम्स)बीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । कुमारी बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरी र ह्याम्सका अध्यक्ष आरएस् भण्डारीले.....

सञ्चय कोषले थाल्यो ब्याजदर पुनरवलोकन , सञ्चयकर्तालाई दिने र लिने ब्याजदर अन्तर १ प्रतिशत गर्ने तयारी

सञ्चय कोषले थाल्यो ब्याजदर पुनरवलोकन , सञ्चयकर्तालाई दिने र लिने ब्याजदर अन्तर १ प्रतिशत गर्ने तयारी

२९ जेष्ठ २०७६, बुधबार १५:४०

काठमाडौं । कर्मचारी सञ्चय कोषले ब्याजदर पुनरवलोकन सुरु गरेको छ । कोषले आउँदो असारको तेस्रो सातासम्म आगामी आर्थिक वर्षका लागि सञ्चयकर्ताबाट लिने र सञ्चयकर्तालाई दिने दुवैको नयाँ ब्याजदर तय गर्ने भएको हो । कोषले गत साउनदेखि लागू हुने गरी नयाँ ब्याजदर तय गरेको छ । आगामी वर्षका लागि नयाँ ब्याजदर तय गर्न.....