मोर्गन स्टेनली इन्भेस्टमेन्ट म्यानेजमेन्टका मुख्य वैश्विक रणनीतिकार रुचिर शर्माले हालै दिल्लीमा आयोजित एक कार्यक्रममा बोल्दै आफ्नो देश छोड्ने करोडपतिहरुमा सबैभन्दा बढी भारतीय भएको बताएका थिए । उनको यो भनाइ एनडब्ल्यू वेल्थको सर्वेमा आधारित थियो, जसमा २०१४ देखि अहिलेसम्म करिब २३ हजार करोडपति भारत छोडिसकेको.....
टोकियो । उत्तर कोरिया संसारकै लागि एउटा ठूलो त्रास भएको अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले बताएका छन् । ‘उत्तर कोरियाले आणविक अस्त्रहरुको उत्पादन र परीक्षण गर्ने गरिरहेको छ, यो एसियाका लागि मात्र नभएर संसारकै लागि एउटा ठूलो त्रास बनेको छ,’ उनले भने । जापानको भ्रमणमा रहेका पूर्व राष्ट्रपति ओबामाले.....
आउँदो आर्थिक वर्ष २०७५÷०७६ मा भारतले नेपाललाई ६ सय ५० करोड भारतीय रुपैयाँ आर्थिक सहयोग दिने बताएको छ । यो रकम गत वर्षको तुलनामा ७३ प्रतिशतले बढी हो । आफ्ना छिमेकी केही मुलुकहरुमा बढ्दो चिनिया“ उपस्थितिप्रति चासो राख्दै भारतले यस्तो घोषणा गरेको हो । गत आर्थिक वर्षमा भारतले ३ सय ७५ करोड भारतीय रुपैयाँ सहयोग.....
विश्वका प्रसिद्ध भौतिक वैज्ञानिक प्रोफेसर स्टिफन हकिङको ७६ वर्षको उमेरमा बुधवार बेलायतको क्याम्ब्रिजस्थित उनको आफ्नै घरमा निधन भयो । स्टिफन हकिङका सन्तान लुसी, रोबर्ट तथा टिमले एउटा विज्ञप्तिमा भने, ‘हाम्रा प्यारा बुवा आज हामीलाई छोडेर जानुभयो, हामीलाई बडो दुख लागेको छ ।’ ब्ल्याक होल तथा बिग ब्याङ थ्यौरीका.....
कस्टमाइज गरिएका र अतिरिक्त सुरक्षा प्रविधि थपिएका ब्ल्याकबेरी अझै पनि भूमिगत आपराधिक सङ्गठनका लागि मुख्य फोन भएको हालै गरिएको एउटा अध्ययनले देखाएको छ । एफबीआईले तथाकथित आपराधिक सङ्गठनको समर्थन गरेकाले प्रसिद्ध फोन मोड फेन्टम सिक्योरका बिक्रेता तथा संस्थापक विन्सेन्ट रामोसलाई पक्राउ गरेको मदरबोर्डले.....
केही वर्ष पहिले, प्रतिष्ठित अर्थशास्त्री रिचर्ड बाल्डविनले भनेका थिए– ‘क्षेत्रीय व्यापार उदारीकरणले डढेलोले झैं विश्वलाई सखाप पार्छ ।’ उनी सही थिए । प्रिफेरेन्टिएल ट्रेड एग्रिमेन्ट्स (पीटीए) १९९० को २० बाट बढेर आज लगभग तीन सय पुगेको छ र अन्तर्राष्ट्रिय व्यापार नीति परिदृश्यको मुख्य विशेषता बनेको छ । विश्वमा.....
गएको साता जर्मनीको उच्चस्तरीय प्रशासनिक अदालतले सहरी वायु प्रदूषण कम गर्न सहरका केही सडकहरुमा कार गुडाउन निषेध गर्ने आदेश दिएको छ । न्युयोर्क टाइम्सका अनुसार यो निर्णयले देशका अन्य सहरहरुलाई कारमुक्त बनाउन निकास दिनेछ । उच्च प्रदूषणस्तर भएका जर्मनीका दुइटा सहर – स्टटगार्ट र डसेलडोर्फले सम्भवतः यही.....
क्यालिफोर्नियामा बनाइएको एप्पलको स्पेससिप स्टाइलको विलासी अफिस एप्पल पार्कमा त्यहाँका कर्मचारी यसमा बनाइएको सुसाको भित्ता र झ्यालमा ठोक्किएर घाइते भइरहेका छन् । अर्बौंको लागतमा बनेको यो अफिस कर्मचारीहरुका लागि समस्या बनेको छ । वास्तवमा यो अफिस सिसैसिसाले बनेको हुँदा कसैलाई थाहै हुन्न कि ढोका कहाँदेखि.....
बितेको हप्ता दिनमा विश्वका शीर्ष ५ सय धनी व्यक्तिहरु एक सय ३३ खर्ब रुपैयाँ गुमाएका छन् । यो रकम नेटफ्लिक्स वा म्याकडोनाल्ड कर्पको कुल बजार सम्पत्तिबराबर हो । गत फेब्रुअरी २६ देखि मार्च दुई तारिकसम्म सबैभन्दा बढी गुमाउनेमा वर्कशियर हाथवेका प्रमुख वारेन बफेट परे । उनको सम्पत्तिमा लगभग ३.७४ अर्ब डलर नोक्सान.....
अमेरिकाले हालै स्टिल र एल्युमिनियमको आयातमा ड्यूटी बढाएको छ । भन्सार बढाएर आफ्नो स्थानीय उद्योगलाई सुरक्षित गर्न आफ्नो कानुन प्रयोग गर्ने छुट छ कि छैन भनेर भारतले कानुनी उपचार गर्दैछ । अमेरिकाले आफ्नो व्यापार घाटा कम गर्नका लागि यस्तो कदम चाल्दैछ । यसले भारतको समस्या बढ्न सक्छ, किनकि भारतबाट आयात हुने.....