कालो मृग मारेको आरोपमा सलमान खानलाई जोधपुर कोर्टले दोषी ठहर गर्दै ५ वर्षको कैद सजाय सुनाएको छ ।
यस मुद्दामा कलाकारहरु सैफ अली खान, तब्बू, नीलम तथा सोनाली बेन्द्रेलाई अदालतले निर्दोष भनी बरी गरिदिएको छ ।
सलमान भने अब जेल जाने छन् ।