संसार


नेपाली युवासहित ११ वैज्ञानिकले पत्ता लगाए इबोला भाइरसको औषधी

नेपाली युवासहित ११ वैज्ञानिकले पत्ता लगाए इबोला भाइरसको औषधी

१ माघ २०७४, सोमबार ११:२४

नेपाली युवासहित ११ वैज्ञानिकहरुले खतरनाक मानिने इबोला भाइरसको औषधी पत्ता लगाएको छ । अमेरिकाको जोर्जिया राज्यको इन्स्च्यिुट फर बायोमेडिकल साइन्स विश्वविद्यालयमा कार्यरत नेपाली युवा वैज्ञानिक डा. सुदिप खड्कासहितको टोलीले संसारकै खतरनाक मानिने इबोला भाइरसको औषधी पत्ता लगाएको हो । वैज्ञानिक टोलीले.....

यी हुन्, बिटक्वाइनका सात प्रमुख प्रतिद्वन्द्वी

यी हुन्, बिटक्वाइनका सात प्रमुख प्रतिद्वन्द्वी

१ माघ २०७४, सोमबार १०:५०

बिटक्वाइनले अहिले संसारमा हलचल मचाइरहेको छ । बिटक्वाइनको मूल्य अत्यधिक बढ्नाले मान्छेहरु त्यस्तै खालका अन्य क्रिप्टोकरेन्सीतर्फ पनि आकर्षित हुँदैछन् । त्यसैकारण हाल इथेरियम, लाइटक्वाइन, रिपल जस्ता डिजिटल करेन्सीहरु लगातार माथि उक्लँदैछन् । यिनीहरुको गति देख्दा लाग्छ भविष्यका बिटक्वाइन हुनेछन् ।.....

हवाईयात्रामा २०१७ सबैभन्दा सुरक्षित

हवाईयात्रामा २०१७ सबैभन्दा सुरक्षित

३० पुष २०७४, आईतवार १३:३५

एउटा डच कन्सल्टेन्सी फर्म र एउटा उड्डयन सुरक्षा समूह, जसले विमान दुर्घनाको अभिलेख राख्छ, समूहका अनुसार सन् २०१७ मा विमान दुर्घटनामा परी कसैको पनि ज्यान नगएकाले व्यावसायिक यात्रुवाहक जेट विमानका यात्रीहरुका लागि यो वर्ष सबैभन्दा सुरक्षित रह्यो । सन् २०१७ मा कुनै पनि व्यावसायिक यात्रुवाहक जेट विमान दुर्घटनामा.....

वारेन बफेटको उत्तराधिकारी को बन्ला ?

वारेन बफेटको उत्तराधिकारी को बन्ला ?

२७ पुष २०७४, बिहीबार १६:४२

बर्कसायर ह्याथवे इन्कले बुधवार आफ्ना वरिष्ठ प्रशासक ग्रेगरी एबल र अजित जैनको प्रमोसन गरेको छ । अब यी दुवैजना कम्पनी सञ्चालनका लागि वारेन बफेटको उत्तराधिकारी हुने तहको निकै नजिक पुगेका छन् । अजित जैन भारतीय मूलका नागरिक हुन् । उनको जन्म सन् १९५१ मा भारतको ओडिशा राज्यमा भएको हो । बर्कसायर ह्याथवे इनर्जीका.....

आफ्नै क्रिप्टोकरेन्सीको घोषणापछि कोडाकको सेयरमूल्य उच्च

आफ्नै क्रिप्टोकरेन्सीको घोषणापछि कोडाकको सेयरमूल्य उच्च

२७ पुष २०७४, बिहीबार १२:३६

फोटोग्राफी र छायाँचित्र कम्पनी कोडाकले फोटोग्राफरहरुलाई आफ्नै क्रिप्टोकरेन्सीको घोषणा गरेपछि यसको सेयर मूल्य १२० प्रतिशतले बढेको छ । ‘कोडाकक्वाइन’ नामकरण गरिएको क्रिप्टोकरेन्सीले ब्लकचेन प्रविधि प्रयोग गर्ने छ जसले गर्दा फोटोग्राफरहरुले आफ्ना चित्रहरुको प्रतिलिपि अधिकार सजिलै वितरण गर्न, बेच्न.....

अमेजनका सीईओ विश्वकै धनाढ्य

अमेजनका सीईओ विश्वकै धनाढ्य

२६ पुष २०७४, बुधबार १२:३३

अमेजनका सीईओ जेफ बेजोस विश्वका सबैभन्दा धनी व्यक्ति भएका छन् । हाल उनको कुल सम्पत्ति यति धेरै भएको छ जति अहिलेसम्म कसैको भएन । सोमबार ब्लुमबर्गद्वारा जारी अर्बपतिहरुको सूचीमा जेफ बेजोस अहिले १०५.१ अर्ब डलरभन्दा पनि धेरै सम्पत्तिका मालिक बनेका छन् भनी उल्लेख गरिएको छ । बेजोसले माइक्रोसप्mटका संस्थापक.....

मार्चदेखि किराना सामान घरघर पुर्याउँदै अमेजन

मार्चदेखि किराना सामान घरघर पुर्याउँदै अमेजन

२४ पुष २०७४, सोमबार १४:४४

अनलाइन खरिदबिक्री गर्ने अग्रणी कम्पनी अमेजनले भारतमा मार्चदेखि आप्mनो सब्सिडियरीहरुको सहयोगमा तयारी खाद्यान्न बेच्दै छ । यो अमेरिकी रिटेल कम्पनीले ८ महिनाअघि यस क्षेत्रमा ५० करोड अमेरिकी डलर निवेश गर्ने स्वीकृति पाएको थियो । यस युनिटले केवल स्थानीयस्तरमा बनेका र पुरियाबन्द खाद्यान्न उत्पादन बेच्न.....

पाकिस्तानदेखि रुष्ट छ ट्रम्प प्रशासन

पाकिस्तानदेखि रुष्ट छ ट्रम्प प्रशासन

२४ पुष २०७४, सोमबार १३:०४

वासिङ्टन : ट्रम्प प्रशासनले भनेको छ, पाकिस्तानसँग सामरिक धैर्य बनाइराख्नु र त्यसलाई कुनै प्रलोभन दिनुको सट्टा अब इस्लामाबादलाई ‘केही नयाँ’ गर्ने बेला आएको छ, जसले पाकिस्तानलाई आतङ्ककारीहरुका लागि सुरक्षित स्थान बन्नबाट रोक्न सकियोस् जहाँबाट उनीहरु (आतङ्ककारी) ले अमेरिका तथा उसका सहयोगीहरुमाथि आक्रमण.....

जुकरबर्गभन्दा क्रिस लार्सेन धनी

जुकरबर्गभन्दा क्रिस लार्सेन धनी

२३ पुष २०७४, आईतवार १७:२०

सन फ्रान्सिस्को भर्चुअल मुद्राको किनबेच अहिले यतिबिघ्न बढेको छ कि यसले संसारका सबैघन्दा बढी धनाढ्य व्यक्तिहरुको सूचीलाई उलटफेर बनाइदियो । बिटक्वाइनपछि सबैभन्दा बढी वृद्धि हुने क्रिप्टोकरेन्सी रिपल का सीईओ संसारका धनाढ्यहरुको सूचीमा तीव्र गतिले माथि उक्लँदै छन् । थोरै समयका लागि भएपनि उनले फेसबुकका.....

अनलाइन मार्केटमा पतञ्जलिको प्रवेश

अनलाइन मार्केटमा पतञ्जलिको प्रवेश

२३ पुष २०७४, आईतवार १७:०९

नयाँ दिल्ली फास्ट–मोभिङ कन्ज्युमर गुड्स (एफएमसीजी) अर्थात् उच्च गतिमा बढ्दो उपभोक्ता सामग्रीको कारोबारमा दह«ो उपस्थिति जनाएपछि योग गुरु बाबा रामदेवको कम्पनी पतञ्जलि आयुर्वेद अब ई–कमर्स मार्केटमा प्रवेश गर्दैछ । यसका लागि कम्पनीले सबैभन्दा ठूला ८ ओटा ई–कमर्स कम्पनीहरुसँग सहकार्य गर्ने तयारी गरेको.....