संसार


कुनै पूर्वशर्तविना इरानसँग कुराकानी गर्न अमेरिका तयार : पोम्पेओ

कुनै पूर्वशर्तविना इरानसँग कुराकानी गर्न अमेरिका तयार : पोम्पेओ

१९ जेष्ठ २०७६, आईतवार १९:०१

बेलिन्जोना । इरानसँग ‘कुनै पूर्वशर्त विना कुराकानी गर्न’ वासिङ्टन तयार रहेको आइतबार अमेरिकाले बताएको छ । अमेरिकाले इरानका ‘गलत गतिविधि’लाई नियन्त्रण गर्न आवश्यक कदम चाल्ने कुरामा पनि इरानका अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले जोड दिए । अमेरिकी विदेशमन्त्री पोम्पेओले स्वीट्जरल्याण्डका विदेश मन्त्री.....

रुसमा सेनाका लागि बम बनाउने कारखानामा विस्फोट, ७९ घाइते, १८० घरमा क्षति

रुसमा सेनाका लागि बम बनाउने कारखानामा विस्फोट, ७९ घाइते, १८० घरमा क्षति

१९ जेष्ठ २०७६, आईतवार ०९:२६

एजेन्सी । रुसको जशिंस्क शहरस्थित एउटा कारखानामा विस्फोट हुँदा ७९ जना घाइते भएका छन्। विस्फोटका कारण नजिकका १८० वटा घरमा क्षति पुगेको विवरणमा जनाइएको छ। उक्त कारखानामा सेनाका लागि बम बनाउने र भण्डारण गर्ने गरिएको अधिकारीहरूले बताएका छन्। अधिकारीहरूका अनुसार विस्फोटका कारण जेएससी क्रिस्टल इन्स्टिट्युटमा.....

मेक्सिकाली राष्ट्रपतिको अमेरिकासँग वार्ताको प्रस्ताव

मेक्सिकाली राष्ट्रपतिको अमेरिकासँग वार्ताको प्रस्ताव

१७ जेष्ठ २०७६, शुक्रबार १७:२२

मेक्सिको सिटी । अमेरिका र मेक्सिको सीमा क्षेत्रमा जारी रहेका आप्रवासी मुद्दाको समाधानको लागि मेक्सिकाली राष्ट्रपति आन्ड्रेस् म्यानुएल लोपेज ओब्राडोरले बिहीबार संयुक्तराज्य अमेरिकासँग वार्ताको प्रस्ताव राखेका छन् । यस सामाजिक समस्यालाई कर र बलपूर्वक रोक्ने उपायबाट समाधान नहुने लोपेजले डोनाल्ड ट्रम्पलाई.....

विमानस्थलको सुरक्षा अब रोबोटको जिम्मामा

विमानस्थलको सुरक्षा अब रोबोटको जिम्मामा

१६ जेष्ठ २०७६, बिहीबार १७:४३

टोकियो । जापानको नारिता विमानस्थलमा सुरक्षाका लागि रोबोटको प्रयोग गरिने भएको छ । जापानको चिबा प्रिफेक्चरको छिमेकमा रहेको नारिता विमानस्थल मध्य टोकियोमा पर्दछ । यस विमानस्थलमा सुरक्षा प्रयोजनका लागि रोबोटको प्रयोग गरिने भएको अधिकारीहरुले जनाएका छन् । यस प्रयोजनका लागि चार ओटा रोबोट परिचालन गरिने.....

अफगानिस्तानमा विद्यालयमाथिको आक्रमण बढ्यो : युनिसेफ

अफगानिस्तानमा विद्यालयमाथिको आक्रमण बढ्यो : युनिसेफ

१४ जेष्ठ २०७६, मंगलवार १७:३५

काबुल । राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले अफगानिस्तानमा गत वर्ष विद्यालयमाथि भएका आक्रमणका घटनामा तेब्बरले वृद्धि भएको जनाएको छ । विद्यालयमाथि निरन्तर भएका आक्रमणले बालबालिकाको शिक्षामा नकारात्मक असर परेको पनि युनिसेफले जनाएको छ । युनिसेफका अनुसार सन् २०१७ मा आक्रमणका ६८ वटा घटना रहेकामा गतवर्ष सन्.....

छ सय किमी प्रतिघण्टा रफ्तारको रेल चीनमा

छ सय किमी प्रतिघण्टा रफ्तारको रेल चीनमा

१३ जेष्ठ २०७६, सोमबार १६:३६

एजेन्सी । निकट भविष्यमै छ सय किलोमिटर प्रतिघण्टा गति भएको बुलेट रेलको परिकल्पना साकार हुने अवस्थामा छ, छिमेकी मुलुक चीन । बिहीबार चीनको पूर्वी सहर क्वाङडाओमा देशको पछिल्लो उच्च गतिको मेग्नेटिक लेभिटेसन म्यागलेभ रेलको बडी प्रोटोटाइप अर्थात् नमुना रेल परीक्षण ट्रयाकमा सञ्चालन गरिएको छ । सरकारी चाइना.....

मोदीको जीतको वैश्विक अर्थतन्त्रका लागि के सन्देश ?

मोदीको जीतको वैश्विक अर्थतन्त्रका लागि के सन्देश ?

१० जेष्ठ २०७६, शुक्रबार १६:४७

एजेन्सी । २०१४ को तुलनामा अति नै नाटकीय र अभूतपूर्व ढङ्गबाट भारतीय जनता पार्टी र उसको गठबन्धनले २०१९ को चुनावी परिणामलाई आफ्नो पक्षमा पारिसकेको अहिलेसम्मको नतिजाले देखाएको छ । २०१४ को आम चुनावमा २८२ सिट प्राप्त गरेको भाजपाले जारी मतगणनामा ३०३ सिटमा जीत र अग्रता लिएको छ । भाजपाले मध्यप्रदेशका २९ सिटमध्ये.....

कन्जर्भेटिभ दलको नेतृत्व चयन भएपछि प्रधानमन्त्रीबाट राजीनामा दिने टेरिजा मे

कन्जर्भेटिभ दलको नेतृत्व चयन भएपछि प्रधानमन्त्रीबाट राजीनामा दिने टेरिजा मे

१० जेष्ठ २०७६, शुक्रबार १६:२४

एजेन्सी । बेलायती प्रधानमन्त्री टेरिजा मेले प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणासँगै उनी नेतृत्वको दल कन्जर्भेटिभ दलको अध्यक्ष पदबाट पनि राजीनामा दिने घोषणा गरेकी छन् । नयाँ प्रधानमन्त्री चयनका लागि मार्ग प्रशस्त गर्नका लागि उनले आगामी जून ७ मा दलको नेतृत्वबाट राजीनामा दिने बताएकी हुन् । डाउनिङ.....

चीनमा डुङ्गा दुर्घटनामा परी दशको मृत्यु

चीनमा डुङ्गा दुर्घटनामा परी दशको मृत्यु

१० जेष्ठ २०७६, शुक्रबार १५:१७

गुइयाङ । चीनको दक्षिणपश्चिमी प्रान्त गुइझाओमा बिहीबार अपराह्नमा भएको एक डुङ्गा दुर्घटनामा कम्ती दश व्यक्तिको मृत्यु भएको छ । स्थानीय समयानुसार शुक्रबार २ बजेसम्म यस दुर्घटनामा परेका १० व्यक्ति वेपत्ता रहेका स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । यस दुर्घटनामा परेका ११ व्यक्तिलाई भने उद्धार गरिएको.....

मार्केल र म्याँक्रोसँग पुटिनको फोनवार्ता

मार्केल र म्याँक्रोसँग पुटिनको फोनवार्ता

८ जेष्ठ २०७६, बुधबार १८:१६

मस्को । गृहयुद्धमा होमिएको सिरियाको अवस्थाको विषयमा रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार जर्मनीका चान्सलर एन्जेला मर्केल र फ्रासका राष्ट्रपति इम्यानुएल म्याँक्रोसँग छलफल गरेको क्रेमलिनले जनाएको छ । टेलिफोन वार्तामा तीनै नेताले आ–आफ्ना तर्फबाट सिरियाली गृहयुद्धको शान्तिपूर्ण समाधानका.....