बीबीसी । गत साता भएका शृङ्खलाबद्ध आत्मघाती विस्फोटनमा अढाई सयभन्दा बढी व्यक्तिको ज्यान गएपछि श्रीलङ्काले अनुहार छोप्न लगाइने पहिरनहरूमा प्रतिबन्ध लगाएको छ। सोमवारदेखि लागु हुने उक्त प्रतिबन्धमा कुनै विशेष पहिरनको उल्लेख गरिएको छैन। तर यस्तो प्रतिबन्ध मुस्लिम महिलाहरूले प्रयोग गर्ने पहिरनप्रति लक्षित.....
बीबीसी । आर्थिक सङ्कटमा परेर अस्थायी रूपमा बन्द भएको भारतीय विमानसेवा कम्पनी जेट एयरवेजका एक वरिष्ठ प्राविधिक कर्मचारीले आत्महत्या गरेका छन्। प्रहरीका अनुसार ५३ वर्षीय शैलेषकुमार सिंहले महाराष्ट्र राज्यको पालघर जिल्लामा आत्महत्या गरेका हुन्। उनी तीन वर्षदेखि पेटको क्यान्सरबाट पीडित थिए। विगत चार.....
एजेन्सी । भारतको दोस्रो ठूलो दूरसञ्चार कम्पनीका रुपमा भारती एयरटेलको स्थान लिन अब मुकेश अम्बानीको रिलायन्स जियो केही इन्च मात्र पछाडि छ । टीआरएआईको पछिल्लो तथ्याङ्कले देखाएअनुसार प्रयोगकर्ताका आधारमा देशकै दोस्रो ठूलो दूरसञ्चार कम्पनी भारती एयरटेललाई रिलायन्स जियोले झिनो अन्तरले पछ्याई रहेको छ । २०१९.....
बीबीसी । उत्तर कोरियाली नेता किम जङ–अनले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले भियतनामको हानोइमा भएको शिखरवार्ताका बेलामा गलत मनसायु राखेको आरोप लगाएको कोरियाली समाचार संस्थाले जनाएको छ। उनले कोरियाली प्रायद्वीपको शान्ति पूर्णरूपमा वाशिङ्गटनमा भर पर्ने पनि बताएका छन्। किमले बिहीवार रुसको सुदूरपूर्वी.....
एजेन्सी । विमान कम्पनी इन्डिगोमा कार्यरत एक महिला पाइलटले आफूमाथि सिनियर पाइलटले यौन हिंसा गरेको आरोप लगाएकी छिन् । उनले आफूमाथि यौन हिंसा गरेको आरोप लगाउँदै सिनियर पाइलटमाथि नयाँदिल्लीस्थित प्रहरीमा उजुरी दिएकी छिन् । सिनियर पाइलटले तातो पानी ल्याउन लगाएको र आफूले पानी लिएर गएपछि सेल्फी फोटो खिच्ने.....
बीबीसी । श्रीलङ्कामा शृङ्खलाबद्ध विस्फोटनको केही समयपछि मिथ्या समाचार फैलिन थालेपछि सरकारले समाजिक सञ्जाललाई प्रतिबन्ध लगाउने कठोर निर्णय लियो। ुमिथ्या समाचारलाई फैलनुबाट रोक्न फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम, युट्युब, स्न्यापच्याट र भाइबरमाथि प्रतिबन्ध लगाइयो। सरकारले त्यो प्रतिबन्ध कहिले हट्छ.....
एजेन्सी । आतङ्कवादी सङ्गठन इस्लामिक स्टेट (आईएस)ले श्रीलङ्कामा भएको शृङ्खलाबद्ध बम विस्फोटको जिम्मेवारी लिँदै मङ्गलबार एउटा तस्बिर सार्वजनिक गरेको छ । जसमा आठजना व्याक्तिको तस्बिर रहेको छ । समूहले ती व्याक्ति श्रीलंकामा विस्फोटन गर्ने संदिग्ध भनी दाबी गरेको छ । इस्टर आइतबार भएको उक्त हमलामा ३२१ जना.....
एजेन्सी । २०१९ को पहिलो चौमासिकमा सामाजिक सञ्जाल कम्पनी ट्विटरको आय अपेक्षा गरिएको भन्दा पनि राम्रो भएको र मासिक सक्रिय प्रयोगकर्ताको संख्या पनि अद्भुत रुपमा उच्च रहेको बताएको छ । ट्विटरले मंगलबार सार्वजनिक गरेको आफ्नो रिपोर्टमा त्यस्तो बताइएको हो । केही वर्षसम्म सुस्त प्रयोगकर्ताको संख्या रहेको ट्विटरको.....
एजेन्सी । श्रीलङ्कामा भएको शृङ्खलाबद्ध आक्रमणको पछाडि न्युजिल्यान्डको मस्जिदमा भएको हमलाको जवाफ भएको एउटा सुरुआती जाँचले देखाएको छ । श्रीलङ्काका उपरक्षामन्त्रीले मङ्गलबार एक बयानमार्फत त्यस्तो बताएका हुन् । श्रीलङ्काको सरकारले देशका होटल तथा गिरजाघरमा भएको शृङ्खलाबद्ध हमलाको सम्बन्ध न्युजिल्यान्डस्थित.....
बीबीसी । आइतवार श्रीलङ्कामा भएको शृङ्खलाबद्ध विस्फोटमा मारिनेहरूको सङ्ख्या २९० पुगेको छ। प्रहरीले २४ जनालाई गिरफ्तार गरे पनि सरकारले आक्रमणकारीको पहिचान गरेको छैन। आक्रमणमा ५०० जना घाइते भएको र दर्जनौं विदेशीहरू मारिएको बताइएको छ। सूरक्षा निकायमाथि कारबाहीको माग श्रीलङ्काका प्रधानमन्त्री रनिल.....