संसार


तरकारी बजारमा बम विस्फोट, १६ जनाको मृत्यु

तरकारी बजारमा बम विस्फोट, १६ जनाको मृत्यु

२९ चैत्र २०७५, शुक्रबार १२:२९

एजेन्सी । पाकिस्तानको बलोचिस्तान प्रान्तको क्वेटामा शुक्रवार बिहानै गराइएको एउटा बम विस्फोटमा कम्तीमा १६ जनाको ज्यान गएको प्रहरीले जनाएको छ। प्रान्तीय राजधानी क्वेटाको हजारगन्ज क्षेत्रस्थित एउटा तरकारी बजारमा विस्फोट भएको प्रहरीले जनाएको छ। बजारमा रोकिराखेको प्रहरीको गाडीलाई लक्षित गरी विस्फोट.....

विकिलिक्सका सहसंस्थापक जुलियन असान्जे लन्डनस्थित इक्वाडोर दूतावासबाट गिरफ्तार

विकिलिक्सका सहसंस्थापक जुलियन असान्जे लन्डनस्थित इक्वाडोर दूतावासबाट गिरफ्तार

२८ चैत्र २०७५, बिहीबार १६:३४

लन्डन । विकिलिक्सका सहसंस्थापक जुलियन अंसान्जेलाई लन्डनस्थित इक्वाडोर दूतावासबाट गिरफ्तार गरिएको छ । विगत ७ वर्षदेखि असान्ंजेले इक्वाडोरको दूतावासमा शरण लिएका थिए । एउटा यौन उत्पीडनको केसमां स्विडेनमा प्रत्यर्पित हुनबाट जोगिन असान्ंजेले दूतावासलाई नै आफ्नो निवास बनाएका थिए । अहिले असांन्जेलाई.....

अम्बानीले ल्याउँदैछन् ‘मेगा सीटी’ परियोजना, भारतका लागि गेम चेन्जर साबित हुने विश्लेषकहरुको भनाई

अम्बानीले ल्याउँदैछन् ‘मेगा सीटी’ परियोजना, भारतका लागि गेम चेन्जर साबित हुने विश्लेषकहरुको भनाई

२८ चैत्र २०७५, बिहीबार १२:०५

एजेन्सी । विश्वको १३ औँ धनाढ्य व्याक्ति मुकेश अम्बानीले भारतमा गेम चेन्जर साबित हुने एउटा वृहत शहरी परियोजना ल्याउन लागेको खुलासा भएको छ । भारतको मुम्बई शहरको वरपर अम्बानीको एउटा ‘मेगा सीटी’ निर्माण कार्यको तयारी भइरहेको बिजनेस स्ट्यान्डर्ड मिडियाले खुलासा गरेको हो । बिजनेस स्ट्यान्डर्डले एकजना भित्री.....

यी महिलाले रेस्टुराँ खोल्न ब्रिटेनमा ब्यारिस्टरको राम्रो जागिर छाडिन्, ४ वर्षमै ७ ओटा रेस्टुराँ खोलिन्

यी महिलाले रेस्टुराँ खोल्न ब्रिटेनमा ब्यारिस्टरको राम्रो जागिर छाडिन्, ४ वर्षमै ७ ओटा रेस्टुराँ खोलिन्

२६ चैत्र २०७५, मंगलवार १४:१९

एजेन्सी । ब्यारिस्टरका रूपमा २० वर्ष काम गरेपछि निशा कतोनाले त्यसलाई छाडेर रेष्टुराँ खोल्ने निर्णय गर्दा उनका साथी र परिवारका सदस्यले उनी अधवैँसे उमेरमा हुने अन्योलम परेको भनेर अर्थ्याए। उनले राम्रो आय हुने काम छोड्न लागेकी थिइन् र ऋण पनि बाँकी थियो। आफ्नो निर्णय जोखिमपूर्ण छ भन्ने निशालाई थाहा थियो।.....

बिमानको शौचालयबाट २३ किलो सुन बरामद

बिमानको शौचालयबाट २३ किलो सुन बरामद

२६ चैत्र २०७५, मंगलवार ०८:३१

काठमाडौं । बंगलादेशको चटगाउँ बिमानस्थलबाट बिमान बंगलाको शौचालयबाट २३ किलो अवैध सुन बरामद भएको छ । बंगलादेश प्रहरी अधिकारीका अनुसार सोमबार बिहान दुबईबाट आएको बिमानको शौचालयमा बेवारिसे अवस्थामा २३ किलो सुन बरामद भएको हो । सोमबार बिहान दुबईबाट आएको बिमानले बंगलादेशको राजधानी ढाका भन्दा २ सय ४२ किलोमिटर.....

भाजपाको घोषणापत्र सार्वजनिक : २०४७ सम्म भारतलाई विकसित बनाउने

भाजपाको घोषणापत्र सार्वजनिक : २०४७ सम्म भारतलाई विकसित बनाउने

२५ चैत्र २०७५, सोमबार १५:५७

एजेन्सी । भारतीय जनता पार्टी भाजपाले सोमबार आउँदै गरेको लोकसभा चुनावका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ । भाजपाले सो घोषणापत्रलाई सङ्कल्प पत्र नाम दिएको छ । भाजपाले घोषणापत्रमा वर्ष २०४७ सम्म स्वतन्त्रताको सय वर्षभित्र भारतलाई विकासशीलबाट विकसित मुलुकमा रुपान्तरण गर्ने उल्लेख गरेको छ ।.....

यी हुन् विश्वका सबैभन्दा धनी महिला, कस्को सम्पत्ति कति ?

यी हुन् विश्वका सबैभन्दा धनी महिला, कस्को सम्पत्ति कति ?

२४ चैत्र २०७५, आईतवार ११:४५

एजेन्सी । विश्वका सबैभन्दा धनी व्यक्ति र उनकी श्रीमतीले सम्बन्धविच्छेद गर्ने निर्णय गरेपछि सम्पत्तिको बाँडफाँटको कुरा पनि ठूलो हुने नै भयो। एमेजनका मालिक जेफ बेजोस र उनकी श्रीमती मक्केन्जीले सम्बन्धविच्छेदका सर्तबारे पनि सहमति गरे। सम्बन्धविच्छेद गर्दा उनीहरूबीच ३५ अर्ब अमेरिकी डलर अर्थात् झन्डै.....

इथियोपिया दुर्घटनापछि बोइङ कम्पनीले ७३७ मोडलको विमान उत्पादन घटायो

इथियोपिया दुर्घटनापछि बोइङ कम्पनीले ७३७ मोडलको विमान उत्पादन घटायो

२४ चैत्र २०७५, आईतवार ०९:२४

ऐजेन्सी । इथियोपिया र इन्डोनेशियामा भएका दुर्घटनापछि बोइङले धेरै बिक्री हुने आफ्नो ७३७ मोडलको विमान उत्पादनमा अस्थायी रूपमा कटौती गर्न लागेको छ। एप्रिल महिनाको मध्यदेखि प्रतिमहिना ५२ बाट घटाएर ४२ वटा मात्रै सो मोडलको विमान बनाइने उसले एउटा विज्ञप्तिमार्फत् जनाएको छ। बोइङ ७३७ म्याक्स मोडलको विमानको.....

व्यापार सम्झौताको निकटमा चीन-अमेरिका, चार हप्तामा परिणाम आउने दाबी

व्यापार सम्झौताको निकटमा चीन-अमेरिका, चार हप्तामा परिणाम आउने दाबी

२२ चैत्र २०७५, शुक्रबार १२:४४

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको व्यापार वार्ताका जटिल बुँदाहरुमा सहमति देखिएको बताएका छन् । उनले आगामी चार हप्तामा व्यापार वार्तामा सम्झौता हुनसक्ने संकेत दिएका छन् यद्यपी केही वाधाहरु रहीरहने बताएका छन् । चीनले पनि यस विषयमा सकरात्मक धारण व्यक्त गरेको छ । राष्ट्रपति सि जिनपिङले.....

एकै कम्पनीमा कार्यरत २८० कामदार पक्राउ

एकै कम्पनीमा कार्यरत २८० कामदार पक्राउ

२२ चैत्र २०७५, शुक्रबार ११:१३

काठमाडौं । अमेरिकाको टेक्सास राज्य रहेको एक प्रविधी कम्पनीमा कार्यरत २ सय ८० जना आप्रवासी कामदार पक्राउ परेका छन् । सीभीई टेक्नोलोजी टेक्नोलोजी कम्पनीमा कार्यरत २ सय ८० जना अवैध रुपमा बसेका आप्रवासीलाई पक्राउ गरिएको संघीय जाँचका अधिकारीले बताएका छन् । गैर कानुनी रुपमा बसेर आप्रवासीले काम गरिहेको सूचना.....