संसार


ब्रेक्जिटको समयसीमा थप्न ब्रिटिश सांसदको स्वीकृति

ब्रेक्जिटको समयसीमा थप्न ब्रिटिश सांसदको स्वीकृति

२१ चैत्र २०७५, बिहीबार १२:१८

एजेन्सी । ब्रिटेनको संसद्को तल्लो सदनमा भएको मतदानमा युरोपेली सङ्घ ईयूबाट बाहिरिनका लागि ईयूसँग थप समय माग्ने प्रस्ताव एक मतको अन्तरले पारित भएको छ। अर्को साता ईयूबाट हुनसक्ने ठानिएको सम्झौताबिना ब्रिटेनको बहिर्गमन रोक्नका लागि सांसदहरूले यस्तो मत दिएका हुन्। गतिरोध अन्त्यका लागि भन्दै प्रधानमन्त्री.....

लोकसभा चुनावमा स्वायत्त गोर्खाल्यान्डको मुद्दा जीवित हुनेछः बिमल गुरुङ

लोकसभा चुनावमा स्वायत्त गोर्खाल्यान्डको मुद्दा जीवित हुनेछः बिमल गुरुङ

२१ चैत्र २०७५, बिहीबार १२:०८

एजेन्सी । भूमिगत अवस्थामा रहेका गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष बिमल गुरुङले स्वायत्त गोर्खाल्यान्ड राज्यको माग अझै जीवित रहेको बताएका छन् । दार्जलिङका क्षेत्रमा प्रमुख दल त्रिणमूल कांग्रेस र भारतीय जनता दलले अबको लोकसभा चुनावमा भिन्न राज्य मागको विषय राजनीतिक मुद्दा नबन्ने भनिरहँदा गुरुङको यस्तो.....

भारतले अमेरिकासँग २६० करोड अमेरिकी डलरमा २४ ओटा लडाकु हेलिकप्टर किन्दै

भारतले अमेरिकासँग २६० करोड अमेरिकी डलरमा २४ ओटा लडाकु हेलिकप्टर किन्दै

२० चैत्र २०७५, बुधबार १५:५१

एजेन्सी । भारतले अमेरिकासँग २६० करोड अमेरिकी डलर बराबरको २४ ओटा एमएच–६०‘आर’ ‘रोमियो’ हेलिकप्टर खरिद गर्दै छ । अमेरिका उक्त लडाकु हेलिकप्टर बेच्न तयार भएको हो । दुई देशबीचको सम्बन्ध मजबुत बनाउनका लागि पनि अमेरिकाले भारतलाई हेलिकप्टर बेच्ने निर्णय गरेको अमेरिकी विदेश विभागले जनाएको छ । अमेरिकी विदेश.....

शहरी क्षेत्र सुधारका लागि विश्व बैंकले १० करोड अमेरिकी डलर दिने

शहरी क्षेत्र सुधारका लागि विश्व बैंकले १० करोड अमेरिकी डलर दिने

२० चैत्र २०७५, बुधबार ११:४८

ढाका । बङ्गलादेशको राजधानी ढाका शहर र वरपरका शहरी क्षेत्र सुधारका लागि विश्व बैंकले १० करोड अमेरिकी डलर दिने भएको छ । ढाका साउथ सीटी कर्पोरेसन अन्तर्गत राजधानी र चार ठूला शहरी क्षेत्रमा सार्वजनिकस्थल तथा शहरी सेवा सुधारका लागि विश्व बैंकले आयोजना स्वीकृत गरेको हो। उक्त आयोजनाबाट करिब १० लाख नागरिकले.....

फेसबुकले काङ्ग्रेस–आई सम्वद्ध ६८७ फेसबुक पेज हटायो

फेसबुकले काङ्ग्रेस–आई सम्वद्ध ६८७ फेसबुक पेज हटायो

२० चैत्र २०७५, बुधबार ११:३७

नयाँ दिल्ली । भारतमा निर्वाचनको सङ्घारमा प्रमुख प्रतिपक्षी भारतीय काङ्ग्रेस (काङ्ग्रेस–आई)ले कानुन् उल्लङ्घन गरेको भन्दै विभिन्न ६८७ फेसबुक पेज तथा एकाउन्टलाई हटाइएको फेसबुकले जानकारी गराएको छ । विश्व प्रसिद्ध सामाजिक सञ्जाल फेसबुकले आफ्नो कानुन् उल्लङ्घन गरेको भनी काङ्ग्रेस–आई सम्वद्ध ती पेजहरू.....

ब्रुनाईमा समलिङ्गीलाई ढुङ्गाले हानेर मारिने कानुन् लागु, चोरीको सजाय हातखुट्टा काटिने

ब्रुनाईमा समलिङ्गीलाई ढुङ्गाले हानेर मारिने कानुन् लागु, चोरीको सजाय हातखुट्टा काटिने

२० चैत्र २०७५, बुधबार ११:१५

एजेन्सी । दक्षिण पूर्वी एशियाली मुलुक ब्रुनाईले समलिङ्गीलाई ढुङ्गाले हिर्काएर मारिने सजाय भएको नयाँ इस्लामिक कानुन बुधवारदेखि लागु गरेको छ। नयाँ कानुनमा चोरीको सजाय हातखुट्टा काटिने जस्ता व्यवस्थाहरू रहेका छन्। अन्तर्राष्ट्रिय समुदायमा धेरैले यो कानुनको विरोध गरेका छन्। ब्रुनाईको समलिङ्गी समुदायले.....

फोर्ब्स २०१९ : ३० वर्षमुनिका ३० ‘स्टार’ उद्यमी र अन्वेषक

फोर्ब्स २०१९ : ३० वर्षमुनिका ३० ‘स्टार’ उद्यमी र अन्वेषक

१९ चैत्र २०७५, मंगलवार १९:००

एजेन्सी । फोर्ब्स एसियाले एसिया प्रशान्त क्षेत्रमा तीन सय त्यस्ता व्यक्तिहरुको खोजी गरिरहेको छ जसलाई उसले वर्ष २०१९ का ३० वर्ष मुनिका ३० जना फोर्ब्सका प्रभावशाली एसियालीको सूचीमा राख्न सकोस् । दस उद्योगहरुबाट फोर्ब्सले करिब २३ देश र भूभागबाट यस वर्षको सूचीका लागि युवा उद्यमी तथा उदीयमान तारा चयन गर्दैछ.....

कतारद्वारा कलकत्तामा भिसा आवेदन केन्द्र स्थापना, हैदराबाद, लखनउ र अन्य ठाउँमा पनि छिटै खोलिने

कतारद्वारा कलकत्तामा भिसा आवेदन केन्द्र स्थापना, हैदराबाद, लखनउ र अन्य ठाउँमा पनि छिटै खोलिने

१९ चैत्र २०७५, मंगलवार १४:२२

एजेन्सी । नयाँ दिल्ली र मुम्बईमा भिसा आवेदन केन्द्र स्थापना गरिसकेको कतारले कलकत्तामा पनि स्थापना गरेको छ । यसबाहेक कतारले कोच्ची, हैदराबाद, लखनउ र चेन्नईमा पनि भिसा केन्द्र स्थापना गर्ने कतार दूतावासले जारी गरको विज्ञप्तिमा उल्लेख छ । नयाँ भिसा केन्द्रमा श्रम भिसाका लागि आवेदन दिनेहरुले एकै छातामुनि.....

अमेजनका मालिक जेफ बेजोसको फोन साउदी अरबले ह्याक गरेको खुलासा

अमेजनका मालिक जेफ बेजोसको फोन साउदी अरबले ह्याक गरेको खुलासा

१८ चैत्र २०७५, सोमबार ११:४०

एजेन्सी । अमेजन कम्पनीका मालिक जेफ बेजोसको फोन साउदी अरबले ह्याक गरेर उनको डेटामा पहुँच पुर्याएको बेजोसका एक अनुसन्धानकर्ताले बताएका छन् । बेजोसका निजी अनुसन्धानकर्ता गाभिन डी बेकरले त्यस्तो बताएका हुन् । नेसनल इन्क्वाइरर ट्याबलोइडबाट उनका निजी सन्देश लिक भएपछि बेजोसले त्यसमाथि अनुसन्धान गर्न बेकरलाई.....

कच्चा तेलको उत्पादन घट्यो, विश्व बजारमा तेलको मूल्यवृद्धि

कच्चा तेलको उत्पादन घट्यो, विश्व बजारमा तेलको मूल्यवृद्धि

१८ चैत्र २०७५, सोमबार १०:२२

टोकियो । विश्व बजारमा कच्चा तेलको मूल्य सोमबार थप वृद्धि भएको छ । विश्व अर्थतन्त्रमा मन्दी आउने त्रासका कारण पनि तेलको आपूर्तिमा कटौती भएपछि तेलको मूल्यवृद्धि भएको हो । जुन महिनामा ब्रेन्ट कच्चा तेलको मूल्यमा शून्य दशमलव ५ प्रतिशत अर्थात ३४ सेन्टले वृद्धि भई प्रति ब्यारेल ६७.९२ अमेरिकी डलर कायम भएको.....