रियो डि जानेरो । भ्रष्टाचारको आरोपमा पक्राउ परेका ब्राजिलका पूर्व राष्ट्रपति मिसेल टेमरले बयान दिन अस्विकार गरेका छन् । बयान लिनका लागि उनलाई सोधिएका प्रश्नहरुमा उनी मौन बसेर कुनैपनि प्रश्नको उत्तर नदिएको स्थानीय अधिकारीहरुले बताएका छन् । आफूमाथी लागेको आरोप अस्विकार गर्दै आएका मिसेललाई बिहीबार पक्राउ.....
रोम, इटाली । एशियालाई यूरोपसँग जोड्ने यातायात तथा व्यापार सम्बन्ध विस्तारका लागि चीनको नेतृत्वमा अघि बढाइएको नयाँ ‘सिल्क रोड’ मा सहभागी हुन इटालीले शनिबार एक दस्ताबेजमा हस्ताक्षर गरेको छ । यद्यपि उक्त दस्तावेज ‘गैर–बाध्यकारी’ सहमति बताइएको छ । विश्वलाई जोड्ने बेल्ट एण्ड रोड (बीआरआई) आयोजना अन्तर्गतको.....
एजेन्सी । भारतको ठूलो एयरलाइन्स कम्पनी जेट एयरवेज आर्थिक संकटमा फसेपछि उसका सयभन्दा धेरै पाइलटहरुलाई इन्डिगो एयरलाइन्सले राख्ने भएको छ । इन्डिगोले जेटको बोइङ ७३७ को कमाण्डर लेभलका पाइलटहरुलाई राख्ने जानकारी दिएको छ । इन्डिगोको एकजना शीर्ष स्रोतकाअनुसार इन्डिगोले जेटका पाइलटलाई छ महिनाभित्र काममा.....
नानजिङ् । पूर्वी चीनको जिआङसु प्रान्तको याङचेङ जिल्लामा रहेको एउटा रासायनिक मल उद्योगमा विस्फोट हुँदा ४४ जनाको मृत्यु भएको छ भने ९० जना घाइते भएका छन् । विस्फोटमा घाइते भएका करिब ६ सय ४० व्यक्ति उपचारार्थ अस्पताल पुगेका थिए । ती मध्ये ३२ जनाको स्थिति गम्भीर रहेको र ५८ जनाको नराम्ररी घाइते भएका बताइएको.....
सियोल । संयुक्तराज्य अमेरिकाले दुईवटा चिनियाँ सिपिङ कम्पनीमाथि राष्ट्रसङ्घीय प्रतिबन्धको बेवास्ता गरी उत्तर कोरियालाई सहयोग गरेको आरोपमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । उक्त कदमले अमेरिकाको उत्तर कोरियामाथि थप दबाब सिर्जना गर्ने उद्देश्य यथावत रहेको देखिएको छ । अमेरिकी अर्थ मन्त्रालयले चीनका दुई.....
मनिला, फिलिपिन्स । फिलिपिन्समा दादुराबाट प्रभावित हुनेहरुको संख्या यस बर्षको साढे दुई महिनामै २१ हजार ३९६ पुगेको छ । प्रभावित भएकामध्ये ३१५ जनाको दादुराकै कारण मृत्यु भएको बिहीबार सार्वजनिक गरिएको आधिकारीक तथ्यांकले देखाएको छ । यो विवरण यस बर्षको जनवरी १ देखि मार्च १४ सम्मको भएको फिलिपिन्स स्वास्थ्य.....
उधमपुर । भारत नियन्त्रित जम्मु–काश्मिरमा खटिएका तीन जना सशस्त्र फौज (सीआरपीएफ)का जवानको आफ्नै साथीले चलाएको गोली लागेर मृत्यु भएको छ । साथीलाई गोली हान्ने जवानले पनि आफैंले आफूमाथि गोली चलाएका थिए । उनको अवस्था गम्भीर रहेको बताइएको छ । सिआरपिएफका कमान्डaर हरिन्दर कुमारले घटनाको पुष्टी गर्दै घटनाको मुख्य.....
बेइजिङ ।अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटीजर र अर्थमन्त्री स्टिभन मनचिन दुइ दिने व्यापार वार्ताका लागि आगामी मार्च २८ मा चीन आइपुग्ने चिनीयाँ वाणिज्य मन्त्रालयले जनाएको छ । दुबै देशबीच उत्पन्न व्यापारिक तनाव सुल्झाउन सम्झौता गर्नेगरी प्रयास भइरहेको बुझिएको छ । मन्त्रालयका प्रवक्ता गाओ फेङले.....
नयाँ दिल्ली । भारतको निजी एयरलाइन्स जेट एयरवेजका विमान चालकहरुले आगामी अप्रिल १ तारिखबाट हड्तालमा जाने चेतावनी दिएका छन् । विमान चालकहरुले एयरलाइन्सको सुधारका बारेमा विस्तृत मार्गचित्र उपलब्ध नगराएको आरोप लगाउँदै उनीहरुले हड्ताल गर्ने चेतावनी दिएका हुन् । यस निजी एयरलाइन्सलाई एक अर्बभन्दा बढी अमेरिकी.....
एजेन्सी । फरार भारतीय हीरा व्यवसायी नीरव मोदी लन्डनमा पक्राउ परेका छन् । आत्मसमर्पण नगरेका कारण बेल नपाउने मोदीलाई अदालतले बुधबारबाट मार्च २९ सम्म हिरासतमा राख्न भनेको छ । भारतीय कानुन प्रवर्तन निर्देशनालयले उनको सुपर्दगीका लागि आग्रह गरेपछि मङ्गलबार लन्डनको अदालतले नीरव मोदीलाई पक्राऊ आदेश जारी.....