संसार


७३७ म्याक्सको प्रकोपपछि संकटग्रस्त अवस्थामा पुग्यो बोइङ कम्पनी

७३७ म्याक्सको प्रकोपपछि संकटग्रस्त अवस्थामा पुग्यो बोइङ कम्पनी

४ चैत्र २०७५, सोमबार १२:४४

एजेन्सी । बोइङ ७३७ म्याक्स ८ को दोस्रो विमान दुर्घटनापछि उड्डयन क्षेत्रको जाइन्ट कम्पनी बोइङ अहिले संकटको घेरभित्र रहेको देखिएको छ । कम्पनीले बजार पूँजीकरणको दुई अर्ब ५० करोड अमेरिकी डलर गुमाउनुका साथै प्रतिष्ठामा पनि ठूलो धक्का महसुस गरेको छ । कम्पनीको यस्तो खराब स्थिति उत्पन्न हुनुको पछाडि कम्पनीको.....

आधुनिक मौद्रिक सिद्धान्तमाथि वारेन बफेटकाे हमला, सरकारी ऋणबारे यस्तो सोच्छन्

आधुनिक मौद्रिक सिद्धान्तमाथि वारेन बफेटकाे हमला, सरकारी ऋणबारे यस्तो सोच्छन्

४ चैत्र २०७५, सोमबार ११:४१

एजेन्सी । बर्कशायर ह्याथवेका कार्यकारी प्रमुख वारेन बफेट आधुनिक मौद्रिक सिद्धान्त (मोडर्न मनिटरी थ्यौरी–एमएमटी) मन पराउँदैनन् । विश्वका तेस्रा धनाढ्य व्यक्ति बफेट आफू एमएमटीको फ्यान नभएको बताउँछन् । उनी भन्छन्, ‘यो सिद्धान्तको एउटा पाटो रहेको घाटा खर्चले बढ्दो मुद्रास्फितिको जोखिम निम्त्याउँछ ।.....

अमेरिकी दबावमा तेल निर्यात कटौति गरे विश्वव्यापी असर पर्छः इरानी मन्त्री

अमेरिकी दबावमा तेल निर्यात कटौति गरे विश्वव्यापी असर पर्छः इरानी मन्त्री

४ चैत्र २०७५, सोमबार ११:०३

तेहरान, इरान । इरानबाट खरिद गर्ने तेलको कटौति गरी शुन्यमा झार्ने अमेरिकी योजनाले विश्व तेल बजारमा नकारात्मक प्रभाव पार्ने इरानका पेट्रोलियम मामिलामन्त्रीले बताएको त्यहाँको तास्निम न्यूज एजेन्सीले जनाएको छ । मन्त्री बिजान नामदार जाँगनेहले भने, ‘हामीले जुनसुकै अवस्थामा पनि इरानको पेट्रोलियम पदार्थ.....

बाढीमा परी इन्डोनेसियामा ६३ जनाको मृत्यु

बाढीमा परी इन्डोनेसियामा ६३ जनाको मृत्यु

३ चैत्र २०७५, आईतवार १३:५०

जाकार्ता । इन्डोनेसियामा शनिबार राति आएको बाढी पहिरोमा परी कम्तीमा ६३ जनाको मृत्यु भएको छ । घटनामा परी अरु कैयौँ बेपत्ता भएका र खोजी कार्य जारी रहेकाले मृत्यु हुनेहरुको सङ्ख्या अझ बढ्न सक्ने अधिकारीहरुले बताएका छन् । देशको पपुआ प्रान्तमा पर्ने जयपुरा जिल्लामा घटना भएको खोजी तथा उद्धार कार्यालयका प्रान्तीय.....

हस्पिटालिटी उद्योगको सिढिँमा चढ्दै छन् महिला

हस्पिटालिटी उद्योगको सिढिँमा चढ्दै छन् महिला

१ चैत्र २०७५, शुक्रबार १७:२१

महिला र उनीहरुको पेशागत भविष्यलाई लिएर विश्वभरी नै छलफल तथा अन्तरक्रियाहरु हुने गरेका छन् । यी सम्पूर्ण छलफलहरुको उदेश्य भनेको सबै तहमा तत्काल रहेको लैंगिक भेदलाई पहिचान गर्नु र प्रत्येक संगठनका सदस्यले अगाडी आएर त्यस भेदलाई मेटाउने रोडम्याप तयार गर्नु हो । अहिले यस मुद्दामा सकरात्मक परिवर्तन आइरहेको.....

उत्तर कोरियाका लागि मानवीय सहायता परियोजना स्वीकृत

उत्तर कोरियाका लागि मानवीय सहायता परियोजना स्वीकृत

३० फाल्गुन २०७५, बिहीबार १४:५३

सियोल । संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषदले उत्तर कोरियाका लागि पाँच वटा प्रस्तावित मानवीय सहायता परियोजनाको कार्य अघि बढाउन स्वीकृति दिएको छ । राष्ट्रसङ्घ सुरक्षा परिषदले लगाएका प्रतिबन्धहरुमध्ये पोषण र औषधोपचार समेतका पाँच क्षेत्रमा लागेका प्रतिबन्धहरु आंशिक फुकुवा गरेको हो । फ्रान्सेली गैरसरकारी.....

हङकङमा सुनको मूल्य बढ्यो

हङकङमा सुनको मूल्य बढ्यो

२९ फाल्गुन २०७५, बुधबार १७:१८

हङकङ । हङकङ बजारमा सुनको मूल्यमा बुधबार सामान्य वृद्धि भएको छ । बजारमा प्रति ३७ ग्राम (एक टायल) सुनको मूल्य १२ हजार २१० हङकङ डलर (करिब एक हजार ५५६ अमेरिकी डलर) मा किनबेच भएको छ । चिनियाँ सुन तथा चाँदी एक्सचेन्ज सोसाइटीका अनुसार बुधबार प्रति ३७ ग्राम सुनको मूल्यमा ८८ हङकङ डलरले वृद्धि भएको हो । बुधबार एक अमेरिकी.....

नरेन्द्र मोदीको ऋण योजनाले भारतीय बैङ्क समस्यामा, खराब कर्जा ५३ प्रतिशत बढ्यो

नरेन्द्र मोदीको ऋण योजनाले भारतीय बैङ्क समस्यामा, खराब कर्जा ५३ प्रतिशत बढ्यो

२९ फाल्गुन २०७५, बुधबार १६:५१

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पालामा त्यहाँका बैङ्कको खराब कर्जा बढेको छ । बिजनेसका लागि साना ऋणको स्किमले खराब कर्जा वृद्धि गराएको छ । त्यस्तो स्किमपछि तीन ओटा सेग्मेन्ट– ‘शिशु, किशोर र युवा’मा गएका कर्जा खराबमा परिणत भएको सूचना अधिकारीको तथ्याङ्कलाई उद्धृत गर्दै इन्डियन एक्सप्रेसले.....

युरोपियन युनियनको कालोसूचीमा थप दश देश

युरोपियन युनियनको कालोसूचीमा थप दश देश

२९ फाल्गुन २०७५, बुधबार १०:३२

ब्रसेल्स । युरोपियन युनियनले करको कारण कालोसूची रहेको देशको सङ्ख्यामा वृद्धि गरेको छ । संयुक्त अरब इमिरेट्स, बरमुडालगायतका दश देशलाई कालोसूचीमा राखेको बताइएको छ । युरोपियन युनियनका शक्तिशाली देश इटालीको विरोधको बाबजुद पनि यी देशहरूलाई कालोसूचीमा राखिएको हो । अब युरोपियन युनियनको कालोसूचीमा रहने.....

‘कानुनी रुपमा बाध्यकारी परिवर्तन’मा सहमति भयो – बेलायत

‘कानुनी रुपमा बाध्यकारी परिवर्तन’मा सहमति भयो – बेलायत

२८ फाल्गुन २०७५, मंगलवार १६:३६

स्ट्रासबर्ग, फ्रान्स । बेलायतकी प्रधानमन्त्री थेरेसा मेले ब्रेक्जिट सम्झौताका लागि युरोपेली युनियनबाट “कानुनी रुपमा बाध्यकारी” प्रत्याभूति प्राप्त भएको बताएकी छन् । उनले बेलायती संसदले पछिल्लो प्रस्तावलाई स्वीकृत गर्ने तथा ब्रेक्जिटको अन्यौल अन्त्य गर्ने विश्वास व्यक्त गरिन् । युरोपेली युनियनका.....