बन्दरसेरी बेगवान । दक्षिण कोरिया र ब्रुनाईका नेताहरुबीच सोमबार ब्रुनाईको ऊर्जा उद्योगमा सहयोग विस्तार गर्ने तथा नयाँ प्रविधि क्षेत्रमा साझेदारी बढाउने सहमति भएको छ । ब्रुनाईको राजधानीमा आयोजित द्विपक्षीय शिखर बैठकमा उत्तर कोरियाका राष्ट्रपति मून जाए–इन र ब्रुनाईका सुल्तान हसनाल बोल्कियाले विगत.....
वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ–अनसँग तेस्रो शिखर वार्ता गर्न आफू खुला रहेको बताएका छन् । अमेरिकी राष्ट्रिय सुरक्षा सहल्लाकार जोन बोल्टनले आइतबार अमेरिकी टेलिभिजन च्यानल एबीसीलाई दिएको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले किमसँग व्यक्तिगत सम्बन्ध विकास.....
एजेन्सी । दुई जना युक्रेनी ह्याकर्सले ६० हजार फेसबुक प्रयोगकर्तालाई अनलाइन क्विज प्रयोग गरेर हानिकारक ब्राउजर एक्सटेन्सन इन्स्टल गर्न प्रेरित गरेको फेसबुक कम्पनीले दर्ता गराएको सङ्घीय मुद्दामा खुलासा भएको छ । त्यस्तो ब्राउजरले प्रयोगकर्ताको प्रोफाइल डाटा र फ्रेन्ड लिस्टमा बाहिरका सर्भरहरुको पहुँच.....
एजेन्सी । भारतको पन्जाब नेसनल बैङ्कबाट १३ हजार पाँचसय करोड रुपयाँको ठगी मुद्दामा दोषी पाइएका फरार हीरा व्यवसायी नीरव मोदीलाई सुपुर्दगी गर्ने भारतको आग्रहलाई बेलायती गृहमन्त्रालयले पास गरेको छ । उक्त आग्रहलाई बेलायती गृहसचिव साजिद जावेदले प्रमाणिक गरेका हुन् । नीरव मोदी अहिले लन्दनको वेस्ट इन्डमा.....
पेरिस/सिन्ह्वा । फ्रान्सको व्यापार घाटा सन् २०१८ को डिसेम्बरको तुलनामा सन् २०१९ को जनवरी महिनामा चार अर्ब दुई करोड यूरो (चार अर्ब ७१ करोड अमेरिकी डलर) ले बढेको यहाँको राजस्व विभागले जानकारी दिएको छ। जनवरी महिनामा देखिएको थप व्यापार घाटासँगै फ्रान्सको व्यापार घाटा १६.७ प्रतिशत पुगेको छ। यो समयमा विदेशमा.....
हेल्सिन्की । फिनइस्ट बे एरियाले फिनल्यान्डको राजधानी हेल्सिन्की र इस्टोनियाको राजधानी टाल्लिन जोड्ने रेलका लागि समुद्रमुनि सुरुङ बनाउन चीनको टचस्टोन क्यापिटल पार्टनर्ससँग वित्तीय सम्झौता भएको जनाएको छ । सुरुङ निर्माणका लागि टचस्टोनले १६ अर्ब ८० करोड डलर ९१५ अर्ब युरो० उपलब्ध गराउने समझदारी पत्रमा.....
एजेन्सी । नेपालका तीन प्रमुख नदीमध्येका दुई कोसी र सप्तगण्डकी भारतको समथर फाँटहरुबाट बग्दै गङ्गा नदीमा गएर मिसिन्छन् । गङ्गा भगिरथी हुग्ली नदी प्रणालीलाई १९८६ मा भारतले राष्ट्रिय जलमार्ग पहिलो घोषणा गरेको थियो । राष्ट्रिय जलमार्ग पहिलोसँगै, गण्डकी र कोसी नदी हाजीपुर र कुर्सेला नामका दुई ठाउँबाट बग्दै.....
दोहा । कतारले १२ अर्ब डलर बराबरको ऋणपत्र बिक्री गरेको अर्थ मन्त्रालयले बिहीबार जनाएको छ । खाडी राष्ट्रको गठबन्धनले आर्थिक तथा कूटनीतिक सम्बन्ध बिच्छेद गरे पनि कतारले उत्साहप्रद किसिमबाट ऋणपत्र बिक्री गरेको छ । “कतारले अन्तर्राष्ट्रिय वित्तीय बजारमा सफलता हासिल गरेको छ, र तीन पटक जारी गरिएको ऋणपत्रबाट.....
एजेन्सी । फेसबुक कम्पनीले अबको कार्यदिशा सुरक्षित सञ्चारमा केन्द्रित रहने बताएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले कम्पनीले अब गोप्य, इफेरिकल अर्थात् प्रापकले सन्देश ग्रहण गरेपछि सन्देश मेटिने प्रणाली र इन्क्रिप्टेड अर्थात् जो कोहीको सूचनामा पहुँच नहोस् भनेर सूचनालाई कोडमा.....