संसार


माइकल ज्याक्सनको घर नेभरल्यान्ड र्यान्च भारी छुटसहित बिक्रीमा

माइकल ज्याक्सनको घर नेभरल्यान्ड र्यान्च भारी छुटसहित बिक्रीमा

१९ फाल्गुन २०७५, आईतवार १३:०१

एजेन्सी । विश्वचर्चित पपस्टार माइकल ज्याक्सनको क्यालिफोर्नियामा रहेको घर नेभरल्यान्ड र्यान्च भारी छुटका साथ फेरि बिक्रीमा राखिएको छ । चार वर्षअघि १० करोड डलर तोकिएको सो भव्य घरको मूल्य अहिले ३ करोड दश लाख डलरमा झारिएको छ । १०९३ हेक्टर जमिनमा फैलिएको सो रियल इस्टेट सम्पत्ति लस ओलिभोसमा अवस्थित छ । साइकामोर.....

अमेरिकासँग तनावका बावजुद अर्बौं डलरले बढ्यो हुवावेको लाभांश

अमेरिकासँग तनावका बावजुद अर्बौं डलरले बढ्यो हुवावेको लाभांश

१९ फाल्गुन २०७५, आईतवार ११:३३

एजेन्सी । अमेरिकासँग विवादका बावजुद पनि चिनियाँ टेलिकम कम्पनी हुवावेले आफ्ना कर्मचारी तथा सेयरहोल्डरहरुलाई प्रदान गर्दै आएको लाभांशमा तीन प्रतिशतले वृद्धि गरेको स्रोतहरुले बताएका छन् । रोयटर्स समाचार संस्थाका अनुसार सो लाभांश अर्बौं डलरको छ । अमेरिकासँगको तनावका बावजुद पनि कम्पनीको लाभांशमा यस प्रकारको.....

‘विश्वव्यापी मुद्रा सञ्चितिमा युआन थप मजबुत बन्ने’

‘विश्वव्यापी मुद्रा सञ्चितिमा युआन थप मजबुत बन्ने’

१९ फाल्गुन २०७५, आईतवार १०:०२

बेइजिङ, चीन । आगामी पाँचदेखि १० वर्षसम्म विश्वव्यापी मुद्रा सञ्चितिमा चिनियाँ युआनको मजबुत अवस्था रहने अमेरिकी बहुराष्ट्रिय बैंक मोर्गान स्टानलेका अर्थ विश्लेषक रविन सिङले बताएका छन् । “युआनको विश्वव्यापी सञ्चिति आगामी पाँचदेखि १० वर्षसम्म अहिलेको दुई प्रतिशतबाट वृद्धि भई करिब पाँच प्रतिशत पुग्नसक्ने.....

सौर्य उर्जाबाट चल्ने भारतीय रेल, २०३० सम्म हरित रेलमार्ग बनाउने लक्ष्य

सौर्य उर्जाबाट चल्ने भारतीय रेल, २०३० सम्म हरित रेलमार्ग बनाउने लक्ष्य

१७ फाल्गुन २०७५, शुक्रबार १६:१६

एजेन्सी । भारतले विश्वको पहिलो ‘हरित रेलमार्ग’ निर्माण गर्ने लक्ष्य लिएको छ । यो लक्ष्यलाई पूरा गर्नका लागि उसले सौर्य तथा हावाबाट प्राप्त उर्जालाई प्रयोग गर्ने बताएको छ । उसले यसका लागि काम पनि सुरु गरिसकेको छ । यो लक्ष्यलाई पूरा गर्न रेल्वेले भारत हेभ्भी इलेक्ट्रिकल्स बिएचइएलँग दुई मेगावाट सौर्य उर्जा.....

पाकिस्तानले बुझायो हवाई सैनिक अभिनन्दन वर्तमान

पाकिस्तानले बुझायो हवाई सैनिक अभिनन्दन वर्तमान

१७ फाल्गुन २०७५, शुक्रबार १४:५४

एजेन्सी । पाकिस्तानले युद्धबन्दी बनाएको भारतीय हवाई सैनिक अभिनन्दन वर्तमानलाई रिहा गरिदिएको छ । पाकिस्तानले शुक्रबार दिउँसो उनलाई रिहा गरिदिएको हो । उसले सैनिक वर्तमानलाई इस्लामावादस्थित भारतीय राजदूतावासमा बुझाएको हो । उनलाई पन्जाबको बगाहा आरती नाकाबाट भारत पुर्याइने बताइएको छ । उनलाई स्थानीय.....

अनलाइन गेमिङ सर्भिसबाट धनाढ्यको सूचीमा उकालो चढ्दै लि फर्रेस्ट

अनलाइन गेमिङ सर्भिसबाट धनाढ्यको सूचीमा उकालो चढ्दै लि फर्रेस्ट

१७ फाल्गुन २०७५, शुक्रबार १४:४६

एजेन्सी । दैनिक चार करोडभन्दा धेरै अनलाइन खेलप्रेमीहरु सि लिमिटेडमा लन इन गरी हतियार पत्ता लगाई युद्ध लड्छन् । यो एउटा काल्पनिक संसार हो, जसलाई चीनमा जन्मिएका फोर्रेस्ट लिले स्थापना गरेका हुन् । र यसैबाट अहिले उनी विश्वका धनाढ्यहरुका सूचीमा उकालो चढ्दै छन् । सिंगापुर आधारित सि लिमिटेडमा ४१ वर्षे उद्योगी.....

पशुपति शर्माको गीतलाई स्थान दिएका अन्तर्राष्ट्रिय मिडियाले हेलिकोप्टर दुर्घटनाबारे चासो दिएनन्

पशुपति शर्माको गीतलाई स्थान दिएका अन्तर्राष्ट्रिय मिडियाले हेलिकोप्टर दुर्घटनाबारे चासो दिएनन्

१७ फाल्गुन २०७५, शुक्रबार १२:३६

काठमाडौं । नेपालका बहालवाला पर्यटनमन्त्री रवीन्द्र अधिकारी लगायत सातजना सवार हेलिकप्टर दुर्घटनाको समाचारले अहिले देशभरीका अखबार, विद्युतीय तथा अनलाइन समाचार माध्यमहरु तात्तिएका छन् । तर अन्तराष्ट्रिय माध्यम भने यो दुखद खबरबाट त्यत्ति धेरै प्रभावित हुन सकेका छैनन् । नेपालजस्तो तेस्रो मुलुकमा भएका.....

भारतका हवाई सैनिक  पाकिस्तानले  फिर्ता गर्ने

भारतका हवाई सैनिक  पाकिस्तानले  फिर्ता गर्ने

१६ फाल्गुन २०७५, बिहीबार १७:४७

काठमाडौ । भारतका हवाई सैनिक पाइलट अभिनन्दनलाई पाकिस्तानले भारत फिर्ता गरिदिने बताएको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तानी संसदनमा अभिनन्दनलाई छोड्ने घोषणा गरेका छन् । उनले अभिनन्दनलाई शुक्रबार भारत पठाउने बताएका छन् । पाकिस्तानी संसदमा इमरानले शान्तिप्रति आस्था देखाउँदै आफूले गिरफ्तार.....

उत्तर कोरियामा अमेरिकी सम्पर्क कार्यालय स्थापना हुने

उत्तर कोरियामा अमेरिकी सम्पर्क कार्यालय स्थापना हुने

१६ फाल्गुन २०७५, बिहीबार ११:२४

एजेन्सी । अमेरिकाले उत्तर कोरियामा सम्पर्क कार्यालय स्थापना गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भियतनामको राजधानी हानोईमा भएको दोस्रो शिखर सम्मेलनमा उत्तर कोरियाको राजधानी पियोङग्याङमा अमेरिकाले सम्पर्क कार्यलय स्थापना गर्ने विषयमा दुबै नेता सकरात्मक.....

ट्रम्पले दिन चाहेको समृद्धि हो त उत्तरले खोजेको ?

ट्रम्पले दिन चाहेको समृद्धि हो त उत्तरले खोजेको ?

१६ फाल्गुन २०७५, बिहीबार ११:२०

एजेन्सी । अमेरिका र उत्तर कोरियाबीच अहिले भियतनाममा दोस्रो शिखर वार्ता जारी छ । यसअघि पनि दुई देशका प्रमुख नेताहरुबीच सिङ्गापुरमा वार्ता भइसकेको छ । वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उत्तर कोरियाका लागि सन्देश स्पष्ट छ— परमाणु हतियार त्याग्नुहोस् र सम्पत्तिको पहिरो तपार्इंको देशमा आउनेछ.....