संसार


चार्ल्स शोभराजको सजायबारे निणर्य गर्न सरकारलाई सर्वोच्चको आदेश

चार्ल्स शोभराजको सजायबारे निणर्य गर्न सरकारलाई सर्वोच्चको आदेश

१३ फाल्गुन २०७५, सोमबार २२:३५

काठमाडौं । ‘विकिनी किलर’का रूपमा ख्याती कमाएका अन्तर्राष्ट्रिय अपराधि चार्ल्स शोभराजलाई कैद सजायको टुंगो लगाउन सर्वोच्चले सरकारका नाममा आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्धय ईश्वर खतिवडा र बमकुमार श्रेष्ठको आइतबार बसेको इजलासले शोभराजको सजायबारे सरकारलाई आदेश दिएको हो। शोभराजका तर्फबाट.....

एसियाका दुई हस्ती : सी र महाथिरकाे उतार चढाव

एसियाका दुई हस्ती : सी र महाथिरकाे उतार चढाव

१३ फाल्गुन २०७५, सोमबार १९:३६

सन् २०१५ मा हामीले फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेलाई त्यस वर्षको वार्षिक मूल्याङ्कनमा एसियाका ठूला विजेताका रूपमा चुनेका थियौं, त्यो विवादरहित थिएन । भारी मतले जितेर हाम्रो सूचीमा सबैभन्दा माथि रहेका दुतेर्तेले पछि देशको परिस्थिति (राम्रो वा खराब) देश–विदेशमा पुनर्विचार तथा पुनर्निर्माण.....

चीनद्वारा निजी कम्पनी तथा फर्मलाई बैङ्किङ कर्जा वृद्धि

चीनद्वारा निजी कम्पनी तथा फर्मलाई बैङ्किङ कर्जा वृद्धि

१३ फाल्गुन २०७५, सोमबार १८:२१

बेइजिङ,चीन । चिनियाँ अधिकारीले चीनका निजी कम्पनी तथा फर्मलाई दिइँदै आएको बैङ्किङ कर्जा वृद्धि गर्न माग गरेका छन् । साना तथा लघु उद्योगलाई लक्षित गरी बैङ्कले कर्जा रकममा वृद्धि गर्न अधिकारीले सुझाव दिएका हुन् । चिनियाँ बैङ्किङ तथा बिमा नियमनकारी आयोग (सीबीआइआरसी) ले सार्वजनिक गरेको नीतिअनुसार राज्य.....

चिनियाँ सामानमाथि करबृद्धि स्थगन गर्ने ट्रम्पको घोषणा

चिनियाँ सामानमाथि करबृद्धि स्थगन गर्ने ट्रम्पको घोषणा

१३ फाल्गुन २०७५, सोमबार १३:५१

2019-02-25 13:24 वासिङ्टन । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र अमेरिकाबीचको व्यापार वार्तामा “सन्तोषजनक प्रगति” भएको भन्दै चिनियाँ सामानको आयातमा यसअघि घोषणा गरिएको करबृद्धिको प्रस्ताव स्थगन गर्न लागेको बताएका छन् । दुई मुलुकबीचको व्यापार सम्झौताका लागि चिनियाँ राष्ट्रपति सी चिनफिङसँग.....

पाँच ओटा ब्याक क्यामेरासहितको नोकिया ९ पियरभ्यू

पाँच ओटा ब्याक क्यामेरासहितको नोकिया ९ पियरभ्यू

१३ फाल्गुन २०७५, सोमबार १२:०४

एजेन्सी । एचएमडी ग्लोबलले नोकियाको नयाँ मोडल नोकिया ९ पियरभ्यू सार्वजनिक गर्दैछ । यो फोनले मोबाइलमा हुने एक्स्ट्रा क्यामेरा ट्रेन्डलाई नयाँ लेवलमा पुर्याउन सक्ने खबर आएको छ । लिक भएका विभिन्न खबरका अनुसार नोकिया ९ पियरभ्यूमा पछाडिपट्टि पाँच ओटा क्यामेरा अथवा पेन्टाक्यामेरा सेटअप रहेको खबर छ । सामान्यतया.....

एपहरुबाट संवेदनशील तथ्याङ्कमा पहुँच पुर्याएको खबरपछि फेसबुकमाथि अनुसन्धान

एपहरुबाट संवेदनशील तथ्याङ्कमा पहुँच पुर्याएको खबरपछि फेसबुकमाथि अनुसन्धान

१३ फाल्गुन २०७५, सोमबार ११:३३

एजेन्सी । न्युयोर्कका गभर्नर एन्ड्र्यु क्युमोले फेसबुकमाथि अनुसन्धान गर्न शुक्रबार राज्यका दुई ओटा संस्थालाई आदेश दिएका छन् । फेसबुकले यसअघि खुलासा भएको भन्दा धेरै स्मार्टफोन प्रयोगकर्ताहरुको संवेदनशील र स्वास्थ्यसम्बन्धी तथ्याङ्कमा पहुँच पुर्याइरहेको खबर आएपछि ती गभर्नरले अनुसन्धानका लागि आदेश.....

भेनेजुयला सङ्कटः सरकारद्वारा कोलम्वियासँगको कूटनीतिक सम्बन्ध तोडिएको घोषणा

भेनेजुयला सङ्कटः सरकारद्वारा कोलम्वियासँगको कूटनीतिक सम्बन्ध तोडिएको घोषणा

१३ फाल्गुन २०७५, सोमबार १०:०३

काराकस। भेनेजुयलामा सरकार र प्रतिपक्षी समूहको खिचातानीबीच सहयोगका लागि ल्याइएको खाद्यान्न तथा औषधिजन्य सामान प्रवेशमा राष्ट्रपति निकोलस मदुरोले रोक लगाएपछि शनिबार व्यापक झडपहरू भएका छन् । सरकारले विदेशी सहयोगको नाममा देशमा सैन्य हस्तक्षेप हुन लागेको भन्दै सहयोग अस्वीकार गर्ने निर्णय गरेको छ। गत.....

बङ्गलादेशबाट दुबई उडेको जहाज अपहरणबाट जोगियो

बङ्गलादेशबाट दुबई उडेको जहाज अपहरणबाट जोगियो

१२ फाल्गुन २०७५, आईतवार २१:५९

  बङ्गलादेश । बङ्गलादेशबाट दुबईका लागि उडेको विमान बङ्गलादेश एअरलाइन्सका चालकदलका सदस्यले जहाज अपहरण गर्ने प्रयासलाई विफल पारिदिएका छन् । आइतबार एक जना सन्दिग्ध व्यक्तिले विमानको ककपिटमा जबरजस्ती छिर्न खोजेको तर चालक दलका सदस्यले उक्त प्रयासलाई विफल पारेको बताइएको छ । बङ्गलादेशी सेनाको इन्टर.....

ट्रम्पको चिनियाँ अप्रोचमा फाइभ–जी र हुवावेको युद्ध अहिलेसम्मकै ठूलो परीक्षा

ट्रम्पको चिनियाँ अप्रोचमा फाइभ–जी र हुवावेको युद्ध अहिलेसम्मकै ठूलो परीक्षा

१२ फाल्गुन २०७५, आईतवार १९:२७

एजेन्सी । विश्वकै ठूलो टेलिकम उपकरण तथा दोस्रो ठूलो मोबाइल फोन निर्माणकर्ता चिनियाँ कम्पनी हुवावेमाथि अमेरिकी खुला आक्रमणले दुई मुलुकबीच शक्ति प्रतिस्पर्धाले अर्बौं डलरको व्यापार भविष्य अस्तव्यस्त देखिन्छ । यसले रणनीतिक संलग्नताबाट प्रतिस्पर्धातर्फ गैरहेको ट्रम्पको चिनियाँ नीतिको पनि महत्त्वपूर्ण.....

चीनमा खानीे दुर्घटनामा २१ जनाको मृत्यु

चीनमा खानीे दुर्घटनामा २१ जनाको मृत्यु

१२ फाल्गुन २०७५, आईतवार १७:५३

होहोट । चीनको उत्तरी क्षेत्रमा रहेको एउटा खानीमा भएको दुर्घटनामा परी २१ जनाको मृत्यु भएको छ । अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार शनिबार मजदुर बोकेको ट्रक अनियन्त्रित भई भएको दुर्घटनामा परी अरु २९ जना घाइते भएका छन् । जस्ता र चाँदीको खानीमा स्थानीय समयअनुसार बिहान ८.२० मा दुर्घटना भएको अधिकारीहरुले.....