संसार


काश्मीरका केही भागमा प्रतिबन्ध

काश्मीरका केही भागमा प्रतिबन्ध

१२ फाल्गुन २०७५, आईतवार १४:४५

एजेन्सी । पृथक्तावादीहरुले बन्द आह्वान गरेपछि काश्मीरको प्रशासनले सहरका केही भागहरुमा प्रतिबन्ध लागू गरेको छ । श्रीनगर क्षेत्रमा रहेका पाँच ओटा पुलिस स्टेसनमा धारा १४४ सीआरपीसीअन्तर्गत प्रतिबन्ध लागू गरिएको प्रहरीले बताएका छन् । नोहट्टा, खान्यार, राइनावरी, एमआर गन्ज र साफाकाडालमा प्रहरीले जाँच तीव्र.....

चीनसँग अर्को महिनासम्म व्यापार सम्झौता हुनसक्ने: ट्रम्प

चीनसँग अर्को महिनासम्म व्यापार सम्झौता हुनसक्ने: ट्रम्प

१२ फाल्गुन २०७५, आईतवार ०९:२९

वासिङ्टन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग व्यापार सम्झौता गर्ने उद्देश्यले अर्को महिना अमेरिका र चीनबीच शिखर सम्मेलन हुने बताएका छन्। चिनियाँ वार्ता टोलीसँग वासिङ्टनमा भएको पछिल्लो दुई दिन लामो वार्ता ‘निकै सकारात्मक’ भएको बताउँदै यसलाई आइतबारसम्म लम्व्याइएको.....

भारतमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको सङ्ख्या एक सयभन्दा बढी, करिब २०० विरामी

भारतमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको सङ्ख्या एक सयभन्दा बढी, करिब २०० विरामी

१२ फाल्गुन २०७५, आईतवार ०८:२५

आसाम, भारत । भारतको पूर्वी–उत्तर राज्य आसाममा विषाक्त मदिरा सेवन गर्दा मृत्यु हुनेको सङ्ख्या १०० भन्दा माथि पुगेको अधिकारीहरूले बताएका छन्। दुई सयभन्दा बढी व्यक्तिलाई उपचारका लागि एउटा अस्पतालमा भर्ना गरिएको छ। विरामीमध्ये महिलाहरू पनि छन्। उनीहरू सबै आसामको चिया बगानमा काम गर्ने मानिसहरू हुन् । स्थानीय.....

पेरुको सुनखानीमा पहिरो जाँदा धेरैको मृत्यु

पेरुको सुनखानीमा पहिरो जाँदा धेरैको मृत्यु

१० फाल्गुन २०७५, शुक्रबार १५:०४

लीमा । पेरुको एन्डीज क्षेत्रमा सञ्चालित सुनखानीमा ठूलो वर्षासँगै पहिरो जाँदा त्यहाँ कार्यरत धेरै व्यक्ति मारिएको स्थानीय अखबारहरुले जनाएका छन् । पेरुको गृह प्रशासन (इन्डेसी)ले ट्वीट गर्दै पुनोको दक्षिणी भेगमा सञ्चालित एक अवैध खानीमा दुर्घटना भएको भन्ने खबर पाइएको र त्यहाँ उद्धार टोली परिचालन गरिएको.....

मुद्रा कोष र इक्वेडरबीच चार अर्ब डलरको सम्झौता

मुद्रा कोष र इक्वेडरबीच चार अर्ब डलरको सम्झौता

१० फाल्गुन २०७५, शुक्रबार १४:५९

वासिङ्टन । अन्तर्राष्ट्रिय मुद्रा कोषले इक्वेडरको आर्थिक नीतिमा मद्दत गर्नेगरी आगामी तीन वर्षका लागि चार अर्ब २० करोड डलर उपलब्ध गराउने भएको छ । उक्त लगानीसम्बन्धी सम्झौतालाई कोषको बोर्डले आगामी साता अनुमोदन गर्नेछ । कोषले अन्तर्राष्ट्रिय समुदायले इक्वेडरलाई तीन वर्षभित्र उपलब्ध गराउने कुल १० अर्ब.....

व्यापार विवादबारे वार्ता पुनः सुरू

व्यापार विवादबारे वार्ता पुनः सुरू

१० फाल्गुन २०७५, शुक्रबार १०:०४

वासिङ्टन, संयुक्त राज्य अमेरिका । अमेरिका–चीनबीच देखिँदै आएको व्यापार विवादलाई अन्त्य गर्ने प्रयासस्वरूप दुई देशका अधिकारीहरूले आठ दिनपछि बिहीबारदेखि वार्ता पुनः सुरू गरेका छन् । विश्वका दुई अर्थतन्त्रबीच व्यापार विषयमा देखिएको गहिरो तनावलाई समाधान गर्ने प्रयासमा भएका वार्ता सकारात्मक बन्दै गएपछि.....

बजेट २०१९ : मोदी सरकारको आर्थिक सहयोग कार्यक्रमले किसानका जीवनमा केही परिवर्तन ल्याउला ?

बजेट २०१९ : मोदी सरकारको आर्थिक सहयोग कार्यक्रमले किसानका जीवनमा केही परिवर्तन ल्याउला ?

१० फाल्गुन २०७५, शुक्रबार ०७:३०

एजेन्सी । कृषिमा निर्भर मुलुकमा कृषिक्षेत्र नै मूलधारको ध्यानभित्र नपर्नु नेपाललगायत धेरै मुलुकको प्रमुख समस्या बन्दै आइरहेको छ । किसानको सङ्कट भारतको लामो समयदेखिको समस्या हो । वर्षौंदेखि भारतीय सत्तामा आएका भिन्दा भिन्दै सरकारहरुले किसानहरुको यो समस्यालाई विभिन्न नीतिबाट सम्बोधन गर्ने प्रयास.....

रिलायन्स क्यापिटलले निप्पोन लाइफ इन्स्योरेन्सलाई आरएनएएमको ४३ प्रतिशत सेयर खरिद गर्न आह्वान

रिलायन्स क्यापिटलले निप्पोन लाइफ इन्स्योरेन्सलाई आरएनएएमको ४३ प्रतिशत सेयर खरिद गर्न आह्वान

९ फाल्गुन २०७५, बिहीबार १८:३०

एजेन्सी । अनील अम्बानीको रिलायन्स क्यापिटलले बिहीबार जापानको निप्पोन लाइफ इन्स्योरेन्सलाई रियलायन्स निप्पोन लाइफ एसेट मेनेजमेन्ट (आरएनएएम)को ४३ प्रतिशत सेयर खरिद गर्न आह्वान गरेको छ । सर्वोच्च अदालतले ५५० करोड बक्यौता रकम तिर्न चार हप्ताको ताकेता गरेको एक दिनपछि अम्बानीले आरएनएएमको सेयर बिक्री गर्ने.....

६ ओटा क्षेत्रलाई लक्ष्य गरी अमेरिका र चीनले तयार पारे व्यापार वार्ताको रुपरेखा

६ ओटा क्षेत्रलाई लक्ष्य गरी अमेरिका र चीनले तयार पारे व्यापार वार्ताको रुपरेखा

९ फाल्गुन २०७५, बिहीबार १५:१९

एजेन्सी । विगत सात महिनादेखि विश्वका दुई ठूला अर्थतन्त्रबीच चलिरहेको व्यापार युद्धले अब निकासको बाटो पाउने देखिएको छ । वाशिङटनमा भइरहेको अमेरिका र चीनबीचको व्यापार वार्ताले साझा सहमतिमा आउनका लागि सिद्धान्ततः केही प्रतिबद्धात्मक रुपरेखा तयार पारेको सो वार्ताबारे जानकार स्रोतले बताएका छन् । यी दुई.....

बङ्गलादेशको राजधानी ढाकामा भीषण आगलागी, ७० जनाको मृत्यु

बङ्गलादेशको राजधानी ढाकामा भीषण आगलागी, ७० जनाको मृत्यु

९ फाल्गुन २०७५, बिहीबार १२:४२

ढाका । बङ्गलादेशको राजधानी ढाकामा बुधबार राति भएको आगलागीमा परी कम्तीमा पनि ७० जना व्यक्तिको ज्यान गएको छ । राजधानी ढाकाको बजार क्षेत्रमा सो आगलागी भएको थियो । राति भएको सो भीषण आगलागीमा परी ७० जनाको ज्यान गएको छ भने अरु दर्जनौँ व्यक्ति जलेर घाइते भएका छन् । जलेर मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका.....