काठमाडौं : जम्मु काश्मीरमा भारतीय सुरक्षाकर्मी र आतंकवादीबीच फेरि भिडन्त भएको छ । भिडन्तमा परी ४ भारतीय सुरक्षाकर्मीको मृत्यु भएको भारतीय सञ्चारमाध्यामले जनाएका छन् । यसअघि गत बिहीबार साँझ पुलआमामा सीआरपीएफको गाडीमाथि आत्मघाती आक्रमण हुँदा ४० सुरक्षाकर्मीको मृत्यु भएको थियो । आक्रमणपछि भारतीय सुरक्षाकर्मीले.....
एजेन्सी । गत फेब्रुअरी १४ मा एक आतङ्कवादी बम हमलाकारीले भारतीय सेन्ट्रल रिजर्भ पुलिस फोर्स सीआरपीएफ सवार बसमा ल्याडेन एसयूभी विस्फोट गर्दा कम्तीमा ४० जना सीआरपीएफ जवानको मृत्यु भयो । हमलाकारीको निसानामा परेको सो बस जम्मुदेखि श्रीनगरसम्म २५ सय सीआरपीएफ जवानलाई लिएर यात्रा गरिरहेको ७८ वटा बसमध्येको.....
एजेन्सी । कुनै समय व्यावसायिक हवाई क्षेत्रमा क्रान्ति ल्याउने बाचा गरेको युरोपेली विमान निर्माण कम्पनी एयरबसले आफ्नो ए३८० विमानको उत्पादन बन्द गर्ने निर्णय गरेको छ । आफ्ना विमानको प्रमुख क्रेता दुबईको एयरलाइन कम्पनी इमिरेट्सले ठूला जेट विमानको कटौती गरेपछि एयरबसले आगामी २०२१ बाट सो ए३८० विमानको निर्माण.....
वासिङ्टन, संयुक्त राज्य अमेरिका । अमेरिकी सङ्घीय बजेट घाटा सन् २०१८ को डिसेम्बरमा १३.५ अर्ब अमेरिकी डलर पुगेको अमेरिकी ट्रेजरी डिपार्टमेन्टले बुधबार बताएको छ । अघिल्लो वर्षको सोही महिनाको तुलनामा घाटा बजेटमा ४० प्रतिशतको कमी आएको हो । अघिल्लो वर्षको डिसेम्बरमा सङ्घीय घाटा बजेट २३.२ अर्ब अमेरिकी डलर.....
इस्तानबुल । टर्कीको उत्तरपश्चिम प्रान्त बुर्सामा इस्लामिक स्टेट्स (आईएस) लडाकू समूहसँग आबद्ध भएको आशङ्कामा ५२ सिरियालीलाई पक्राउ गरिएको टर्कीको प्रहरीले बिहीबार जानकारी दिएको छ । बुर्सा सहरको पाँच ओटा इलाकामा आतङ्कवादविरुद्ध जारी गरेको सुरक्षा कारबाहीमा ती सन्दिग्ध आईएस लडाकू पक्राउ परेका थिए ।.....
पेरिस । फ्रान्सको बहुराष्ट्रिय ख्यातिप्राप्त कार कम्पनी रेनोले उसका पूर्व कार्यकारी प्रमुख कालिोस गोउनको भुक्तानी रोक्का गर्ने निर्णय गरेको छ । कम्पनीले आफ्ना पूर्व प्रमुखको दिन बाँकी देखिएको दुई वर्षको भुक्तानीलाई उनको नियुक्ति करारमा रहेको गैर–प्रतिस्पर्धी धाराअन्तर्गत तलबको दुई वर्षबराबरको.....
बेइजिङ । चीनले रूससँगको आफ्नो सम्बन्ध सन् २०१९ मा नयाँ उचाइमा पु¥याउन चाहेको रूसका लागि चिनियाँ राजदूत ली हुईले बताएका छन् । मङ्गलबार आफ्नो हस्ताक्षरमा पिपल्स डेलीमा एक लेख प्रकाशित गर्दै सन् २०१९ मा चीन–रूसबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० बर्ष मनाउँदै गर्दा दुई मुलुकले सम्बन्धलाई थप प्रगाढ पार्नेछ.....
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता कीम जोङ–अनलाई फेब्रुअरी २७–२८ तारिखमा भियतनाममा भेट्ने घोषणा गरेका छन् । दुवै नेताबीच गत वर्ष जुनमा सिंगापुरमा पहिलो ऐतिहासिक शिखर बैठक भएको थियो । भियतनाम बैठकमा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको आणविक कार्यक्रम त्याग्नका लागि.....
हवाना । क्युबाको राजधानी सहर हवानामा गत हप्ता आएको शक्तिशाली आँधीमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या बढेर छ पुगेको छ । सरकारी अधिकारीहरुले आइतबार सो जानकारी दिएका छन् । यस आँधीमा परी गम्भीर घाइते भएका १३ व्यक्तिमा दुई जनाको मृत्यु भएपछि यो सङ्ख्या छ पुगेको स्वास्थ्य मन्त्री जोसे एन्जेल पोर्टोल मिरान्दाले.....
टोकियो । जापानको सार्वजनिक निवृत्तिभरण कोषमा पहिलो चौमासिक अवधिमै १३५ अर्ब डलर नोक्सानी भएको छ । विश्वमै सबैभन्दा ठूलो कोष मानिएको जापानको निवृत्तिभरण कोष विश्वव्यापी रुपमा शेयर बजारमा आएको मन्दीसँगै यतिठूलो नोक्सान भएको हो । सरकारी निवृत्तिभरण लगानी कोषले गत वर्ष सन् २०१८ को अक्टोबरदेखि डिसेम्बरको.....