संसार


भेनेजुएलाका राष्ट्रपति मदुरोलाई सेनाको समर्थन

भेनेजुएलाका राष्ट्रपति मदुरोलाई सेनाको समर्थन

११ माघ २०७५, शुक्रबार १४:१९

काराकास । भेनेजुएलाको शक्तिशाली सेनाले बिहीबार राष्ट्रपति निकोलास मदुरोलाई पूर्ण समर्थन गरेको जनाएको छ । अमेरिका समर्थित विपक्षी नेता हुँवा गुएइदोले आफू नै भेनेजुएलाको अख्तियारप्राप्त अन्तरिम राष्ट्रपति रहेको दाबी गरिरहेका छन् । देशभर भडकिएको हिंसा र प्रदर्शनका क्रममा शुक्रबारसम्म २६ जनाको मृत्यु.....

सुनखानीमा भएको दुर्घटनामा १६ को मृत्यु

सुनखानीमा भएको दुर्घटनामा १६ को मृत्यु

११ माघ २०७५, शुक्रबार १०:३०

अक्रा । सुनखानीमा भएको दुर्घटनामा परी घानाको उत्तरी क्षेत्रमा १६ जनाको मृत्यु भएको अधिकारीहरुले बिहीबार जनाएका छन् । उनीहरुले बुधबार भएको घटनाका बारेमा अनुसन्धान सुरु भइसकेकोे पनि जानकारी दिएका छन् । देशको माथिल्लो पूर्वी क्षेत्रमा पर्ने टालेन्सीमा बुधबार बिहानै घटना भएको समाचारमा जनाइएको छ । “घटनामा.....

अमेरिकामा “भिडियो गेम”को व्यापार ४४ अर्ब डलर

अमेरिकामा “भिडियो गेम”को व्यापार ४४ अर्ब डलर

९ माघ २०७५, बुधबार १५:००

सान फ्रान्सिस्को । “फोर्टनाइट”, “पोकेमोन गो” समेतका लोकप्रिय “भिडियो गेम” उद्योगबाट संयुक्तराज्य अमेरिकामा सन् २०१८ मा करिब ४४ अर्ब अमेरिकी डलरको कारोबार भएको छ । यो कारोबार हालका वर्षहरुकै सबैभन्दा उच्च हो । इन्टरटेनमेन्ट सफ्टवेयर एसोसिएसन (ईएसए) र बजार अनुसन्धाता एनपीडी समूहका अनुसार अघिल्लो वर्षको.....

अफगान सुरक्षा केन्द्रमा भिषण आक्रमण, कम्तीमा ६५ को मृत्यु

अफगान सुरक्षा केन्द्रमा भिषण आक्रमण, कम्तीमा ६५ को मृत्यु

८ माघ २०७५, मंगलवार १५:१५

गाज्नी, अफगानिस्तान । अफगान गुप्तचर केन्द्रमा मङ्गलबार गरिएको तालिवानी आक्रमणबाट कम्तीमा ६५ जनाको मृत्यु भएको अफगान सुरक्षा निकायले जनाएको छ । यसअघि उक्त आक्रमणबाट १२ जनाको मात्र मृत्यु भएको समाचार आएको थियो । गुप्तचर निकायको तालिम केन्द्रमा शुरुमा विस्फोटक पदार्थले भरिएको एक सवारी साधन विस्फोट गराइएको.....

चिलीमा ६.७ म्याग्नीच्युडको भूकम्प

चिलीमा ६.७ म्याग्नीच्युडको भूकम्प

६ माघ २०७५, आईतवार १५:२६

सान्टियागो । दक्षिण अमेरिकी राष्ट्र चिलीको उत्तरी भेगमा ६ दशमलब ७ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । अमेरिकी सर्भेका अनुसार जमिनबाट करिब ५३ किलोमिटर गहिराईमा रहेको उक्त भूकम्पको केन्द्रविन्दु चिलीको कोकिम्बो शहरबाट करिब १५ किलोमिटर दक्षिण पश्चिममा थियो । भूकम्पको अनुभव.....

मेक्सिकोमा पाइप पड्केर मृत्यु हुनेको सङ्ख्या ७३ पुग्यो

मेक्सिकोमा पाइप पड्केर मृत्यु हुनेको सङ्ख्या ७३ पुग्यो

६ माघ २०७५, आईतवार १४:५६

मेक्सिको सिटी । मेक्सिकोको मध्यक्षेत्रमा शुक्रबार भएको तेलको पाइपलाइन विस्फोटमा परी मृत्युु हुनेको सङ्ख्या ७३ पुगेको छ । घाइते भएर अस्पतालमा उपचार गराइरहेकामध्ये थप केहीको मृत्यु भएकाले मृत्यु हुनेको सङ्ख्या बढेको स्थानीय सरकारी अधिकारीहरूले बताएका छन् । घाइते हुनेको सङ्ख्या अझै पनि ७४ रहेको छ.....

अस्ट्रेलियामा अहिलेसम्मकै बढी गर्मी, जनजीवन कष्टकर

अस्ट्रेलियामा अहिलेसम्मकै बढी गर्मी, जनजीवन कष्टकर

६ माघ २०७५, आईतवार १०:४४

एजेन्सी । अस्ट्रेलियामा चर्को गर्मीका कारण जनजीवन प्रभावित भएको छ । गर्मीका कारण वन्यजन्तुको मृृत्यु हुने, सडक पग्लने, डढेलो फैलिने र मानिसहरु बिरामी पर्ने गरेको अष्ट्रेलियाका सञ्चारमाध्यमहरुले जनाएका छन् । न्यू साउथ वेल्सको सहरमा रातिको न्यूनतम तापक्रम ३५.९ डिग्री रह्यो जुन अस्ट्रेलियाभरि हालसम्म.....

यूरोपका विमानस्थल तथा भन्सारमा सुरक्षा बढाइँदै

यूरोपका विमानस्थल तथा भन्सारमा सुरक्षा बढाइँदै

४ माघ २०७५, शुक्रबार १०:२४

पेरिस, फ्रान्स । बेलायती प्रधानमन्त्री टरिजा मेले यूरोपेली नेताहरूसँग गरेको सहमतिको पक्षमा नदेखिएपछि आउनसक्ने असुरक्षाको अवस्थालाई मध्यनजर गर्दै यूरोपेली मुलुकहरूले विमानस्थल, भन्सार कार्यालय तथा व्यापारिक क्षेत्रमा सुरक्षा अवस्था मजबुत पार्न थालिएको छ । यसै कार्यक्रमअन्तर्गत फ्रान्सले विमानस्थल.....

अमेरिकी विशेषदूत पाकिस्तानमा

अमेरिकी विशेषदूत पाकिस्तानमा

३ माघ २०७५, बिहीबार १५:१९

इस्लामाबाद । संयुक्तराज्य अमेरिकाका शान्ति विशेषदूत जाल्मे खलिलजाद अफगानिस्तानमा जारी १७ वर्षे सशस्त्र युद्ध अन्त्यको उपाय खोजी गर्ने उद्देश्यले पुनः पाकिस्तान आइपुगेका छन् । अफगानिस्तानमा युद्धरत पक्षसँग सम्झौता भएमा अफगानिस्तानमा अमेरिकाको सबैभन्दा लामो सैनिक सहकार्य अन्त्य हुनेछ । इस्लामाबादस्थित.....

ब्रेक्जिट सम्झौता अस्वीकृत, बेलायती प्रधानमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता

ब्रेक्जिट सम्झौता अस्वीकृत, बेलायती प्रधानमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता

२ माघ २०७५, बुधबार १३:४७

लन्डन । बेलायतको संसदले प्रधानमन्त्री थेरेसा मेले युरोपेली युनियन (इयू)सँग गरेको बहिर्गमन (ब्रेक्जिट) सहमतिलाई अस्वीकृत गरेको छ । स्थानीय समयअनुसार मङ्गलबार राति भएको उक्त मतदानमा ब्रेक्जिटको विपक्षमा ४३२ तथा पक्षमा २०२ मत परेको थियो । ब्रेक्जिटसम्बन्धी सम्झौतामा प्रधानमन्त्री मेले युरोपेली युनियनसँग.....