संसार


तेल बजार सामान्य बन्नेमा साउदी अरब आशावादी

तेल बजार सामान्य बन्नेमा साउदी अरब आशावादी

२ माघ २०७५, बुधबार १३:३१

अवु धावीः तेलको उत्पादन र बजार सन्तुलनका बिषयमा साउदी अरब धेरै आशावादी रहेको साउदी उर्जामन्त्री खालिद अल–फालिहले मङ्गलबार बताए । तेल उत्पादक मुलुकहरूले तेलका खस्कँदो मूल्यलाई मध्य नजर राख्दै उत्पादन परिमाणमा कटौति गर्ने बताएसँगै अनिश्चित बनेको तेल बजार सन्तुलनप्रति साउदी अरब आशावादी रहेको उनले बताएका.....

ब्रेक्जिट सम्झौताका बारेमा चर्को बहस, बेलायती संसदमा मङ्गलबार मतदान

ब्रेक्जिट सम्झौताका बारेमा चर्को बहस, बेलायती संसदमा मङ्गलबार मतदान

१ माघ २०७५, मंगलवार १४:०१

लन्डन । युरोपेली युनियनबाट बाहिरिने सम्बन्धी सम्झौता (ब्रेक्जिट) का बारेमा बेलायती संसदमा सोमबार अबेरसम्म चर्को बहस भएको छ । सांसदहरु ब्रेक्जिटका बारेमा पक्ष र विपक्षमा बाँडिएका छन् । सत्तारुढ दल र विपक्षी दलभित्रै पनि ब्रेक्जिटको समर्थन र विरोधमा छलफल भइरहेका छन् । संसदमा मङ्गलबारका दिन मतदान गर्नेगरी.....

ताईवानका ९० प्रतिशत जागिरे रोजगारी परिवर्तन गर्न चाहन्छन् : अध्ययन

ताईवानका ९० प्रतिशत जागिरे रोजगारी परिवर्तन गर्न चाहन्छन् : अध्ययन

१ माघ २०७५, मंगलवार १०:५६

ताईपेइ । ताईवानका ९० प्रतिशत जागिरेहरूले आफूले गरिरहेको जागिर परिवर्तन गर्न चाहेको पाइएको छ । ताइवानको अनलाईन जब बैङ्कले गरेको एक सर्वेक्षणमा सहभागीमध्ये ९० प्रतिशतले तलब थोरै भएकाले जागिर परिवर्तन गर्न चाहेको बताएका हुन् । उनीहरुले चिनियाँ नयाँ वर्षपछि जागिर परिवर्तन गर्न चाहेने गरेको पनि सोमबार.....

विश्व बैङ्कका अध्यक्षले पद छाड्ने

विश्व बैङ्कका अध्यक्षले पद छाड्ने

२४ पुष २०७५, मंगलवार ११:२९

वाशिङटन : विश्व बैङ्कका अध्यक्ष जिम याङ्ग किमले सोमबार अचानक पद छोड्ने घोषणा गरेर सबैलाई चकित बनाए । उनले यही जनवरीको अन्त्यमा राजीनामा दिनेछन् । किम जलवायु परिवर्तनमा ट्रम्प प्रशासनको नीतिदेखी अप्रसन्न छन् । कार्यकाल समाप्ति हुन तीन वर्ष बाँकी छँदै किमको राजीनामाले ट्रम्प प्रशासन तथा अन्य देशबीच कटु.....

बेलायतमा कार बिक्रीमा व्यापक गिरावट

बेलायतमा कार बिक्रीमा व्यापक गिरावट

२४ पुष २०७५, मंगलवार १०:४३

लण्डन, बेलायत : कार बिक्रीमा सन् २०१८ मा व्यापक दरमा गिरावट आएको बेलायतको कार कम्पनीको एउटा प्रचार समूहले जानकारी गराएको छ । यो गिरावट एक दशक पहिले देखिएको विश्वव्यापी आर्थिक मन्दीपछि आएको सवैभन्दा उच्च गिरावट हो । मोटर निर्माण कम्पनीको तथा व्यापारीहरूको समूह, द सोसाइटी अफ मोटर म्यानुफ्याक्चरर्स एण्ड.....

आँधी र पहिरोमा परी फिलिपिन्समा एक सय २६ को मृत्यु

आँधी र पहिरोमा परी फिलिपिन्समा एक सय २६ को मृत्यु

२२ पुष २०७५, आईतवार १२:५७

मनिला : क्रिसमसपछि आएको आँधी र पहिरोमा परी फिलिपिन्समा मृत्यु हुनेको संख्या १ सय २६ पुगेको छ । आँधीपछि आएको वर्षा र वर्षापछि आएको पहिरोमा परी आइतबारसम्म मृत्यु हुनेहरुको संख्या १ सय २६ पुगेको अधिकारीहरुले जनाएका छन् । फिलिपिन्सको मध्य र पूर्वी क्षेत्रमा गत डिसेम्बर २९ मा आँधी आएको थियो । आँधीपछि ठाउँठाउँमा.....

अमेरिकामा एक महिनामै तीन लाख १२ हजार नयाँ रोजगारी सृजना

अमेरिकामा एक महिनामै तीन लाख १२ हजार नयाँ रोजगारी सृजना

२२ पुष २०७५, आईतवार ११:०१

वासिङटन : संयुक्तराज्य अमेरिकाको श्रम बजारमा गत डिसेम्बर महिनामा तीन लाख १२ हजार नयाँ रोजगारी सृजना भएको त्यहाँकाे म विभागले जनाएको छ । केही महिनादेखि वालस्ट्रिटमा अशान्त वातावरण देखिए पनि अमेरिकी रोजगारदाताले ठूलो संख्यामा मानिसलाई रोजगारी दिएका छन् । चीनसँगको व्यापारयुद्ध, अर्थतन्त्रमा विश्वव्यापी.....

ऊर्जा उत्पादन गरी विद्युतीय कारको ब्याट्रीमा सञ्चय गर्ने डच फुटबल स्टेडियम

ऊर्जा उत्पादन गरी विद्युतीय कारको ब्याट्रीमा सञ्चय गर्ने डच फुटबल स्टेडियम

२१ पुष २०७५, शनिबार १०:००

नयाँ तथा प्रयोग भएका विद्युतीय वाहनका ब्याट्री समावेश भएको विशाल ऊर्जा भण्डारण प्रणालीलाई अब डच फुटबल क्लब अजाक्सको घर एम्स्टर्डमको जोहान क्रुज्फ एरेनामा परिवर्तन गरिएको छ । ३ मेगावाट बिजुली भण्डारण गर्न सक्ने क्षमताको यो प्रणाली ५ लाख आईफोन चार्ज गर्न पर्याप्त हुन्छ, अथवा एक घण्टाका लागि एम्स्टर्डमका.....

अमेरिका उत्तर कोरिया वार्ता चाँडै– अमेरिकी विदेशमन्त्री

अमेरिका उत्तर कोरिया वार्ता चाँडै– अमेरिकी विदेशमन्त्री

२० पुष २०७५, शुक्रबार १७:०४

वासिङ्टन : अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अमेरिका उत्तर कोरिया वार्ता चाँडै हुने बताएका छन् । उनले दुई देशबीचको वार्ताको सम्भावना अझै रहेको र चाँडै नै वार्ता हुनसक्ने जानकारी दिएका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गत वर्षको जुनमा उच्चस्तरीय वार्ता.....

२ हजार भारुको छपाइ घटाउँदै आरबीआई

२ हजार भारुको छपाइ घटाउँदै आरबीआई

२० पुष २०७५, शुक्रबार १०:४३

एजेन्सी । भारतीय रिजर्व बैङ्क (आरबीआई) ले २ हजार दरका भारु नोटको छपाइ घटाउने भएको छ । नरेन्द्र मोदी सरकारले विमुद्रीकरण नीति लागू गरेपछि आरबीआईले पहिलो पटक २ हजार दरको भारु चलनचल्तीमा ल्याएको थियो । अब २ हजार दरका भारुलाई विस्तारै कम गर्ने नीति आरबीआईले लिएको दि फाइनान्सिलय एक्सप्रेसले जनाएको छ । एक्सप्रेसका.....