अब २ हजार दरका भारुलाई विस्तारै कम गर्ने नीति आरबीआईले लिएको दि फाइनान्सिलय एक्सप्रेसले जनाएको छ । एक्सप्रेसका अनुसार आरबीआईले भारु नोट कम छाप्ने भएको छ ।
एजेन्सी । भारतीय रिजर्व बैङ्क (आरबीआई) ले २ हजार दरका भारु नोटको छपाइ घटाउने भएको छ । नरेन्द्र मोदी सरकारले विमुद्रीकरण नीति लागू गरेपछि आरबीआईले पहिलो पटक २ हजार दरको भारु चलनचल्तीमा ल्याएको थियो ।
अब २ हजार दरका भारुलाई विस्तारै कम गर्ने नीति आरबीआईले लिएको दि फाइनान्सिलय एक्सप्रेसले जनाएको छ । एक्सप्रेसका अनुसार आरबीआईले भारु नोट कम छाप्ने भएको छ ।
गत मार्चमा २ हजार दरका ३२ करोड ८५ लाख थान २ हजार दरका नोट चलनचल्तीमा आएको आरबीआईले जनाएको छ । मार्चपछि नोटको सङ्ख्या बढाउन ३३ करोड ६३ लाख थान पुर्याएको थियो ।
गत मार्चमा १८ खर्ब ३७ अर्ब भारु चलनचल्तीमा भएकोमा सोको ३७ प्रतिशत २ हजार दरका भारु थिए ।