संसार


पाकिस्तानी कैदीको भारतको जेलमा ढुङ्गाले हानीहानी हत्या

पाकिस्तानी कैदीको भारतको जेलमा ढुङ्गाले हानीहानी हत्या

९ फाल्गुन २०७५, बिहीबार ०८:००

भारतको राजस्थानमा जयपुरको केन्द्रीय जेलमा भएका एक पाकिस्तानी कैदी शकरुल्लाहको जेलको ब्यारेकमा नै कैदीहरुले कुटीकुटी हत्या गरेका छन् । पाकिस्तानमा सियालकोटमा बस्ने शाकरुल्लाह जन्मकैदको सजाय काटिरहेका थिए। जेलका भएका चार भारतीय कैदीले उनको ढुङ्गाले हानीहानी हत्या गरेको बताइएको छ । पुलिसका अनुसार.....

चीनका पूर्वप्रधान सेनापतिलाई आजीवन जेल सजायको फैसला

चीनका पूर्वप्रधान सेनापतिलाई आजीवन जेल सजायको फैसला

८ फाल्गुन २०७५, बुधबार २३:०७

बेइजिङ । चीनका पूर्वप्रधान सेनापतिलाई आजीवन काराबासको सजाय दिने फैसला भएको छ । भ्रष्टाचारविरुद्धको अभियानको क्रममा राष्ट्रपति सि जिन पिङले उनलाई यसअघि नै पदच्यूत गरिसकेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन्। चिनियाँ सरकारी सेनाको सर्वोच्च पदमा सन् २०१२ मा नियुक्त भएका फाङ फेङघुई अहिले कारबाहीमा.....

चार हप्ताभित्र ५५० करोड बक्यौता नतिरे अनिल अम्बानी जेल जाने सर्वोच्चको फैसला

चार हप्ताभित्र ५५० करोड बक्यौता नतिरे अनिल अम्बानी जेल जाने सर्वोच्चको फैसला

८ फाल्गुन २०७५, बुधबार १२:३२

एजेन्सी । रिलायन्स ग्रुपका अध्यक्ष अनिल अम्बानीलाई भारतको सर्वोच्च अदालले ५५० करोड बक्यौता रकम नतिरेकोमा दोषी पाएको छ । स्विडेनको टेलिकम उपकरण निर्माणकर्ता कम्पनी इरिक्सनको ५५० करोडको बक्यौता रकम नियतपूर्ण ढंगले नतिरेको मुद्दामा अनिल अम्बानी र उनको कम्पनीका अन्य दुई निर्देशकलाई दोषी ठहर्याइएको हो.....

आरोप पुष्टी गर्न भारतलाई पाकिस्तानको चुनौती, आक्रमण गरे प्रतिकार गर्न तयार रहेको जवाफ

आरोप पुष्टी गर्न भारतलाई पाकिस्तानको चुनौती, आक्रमण गरे प्रतिकार गर्न तयार रहेको जवाफ

८ फाल्गुन २०७५, बुधबार ०९:५१

इस्लामाबाद । विवादास्पद काश्मिरमा केही दिन पहिले भएको घटनामा पाकिस्तानी पक्षको संलग्नता रहेको पुष्टी गर्न पाकिस्तानले भारतलाई चुनौती दिएको छ । घटनामा पाकिस्तानी पक्षको संलग्नता रहेको आरोप लगाउँदै पाकिस्तानमाथि आक्रमण गर्ने भारतले चेतावनी दिइरहेका बेला पाकिस्तानले यस्तो चुनौती दिएको हो । पाकिस्तानका.....

भारतमा स्वाइनफ्ल्युबाट डेढ महिनामै ३७७ को मृत्यु!

भारतमा स्वाइनफ्ल्युबाट डेढ महिनामै ३७७ को मृत्यु!

८ फाल्गुन २०७५, बुधबार ०९:४४

नयाँ दिल्ली । भारतमा सन् २०१९ को यो डेढ महिनामै १२ हजारभन्दा बढी स्वाइन फ्ल्युका बिरामी भेटिएका छन्। बिरामी भएकामध्ये ३७७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। राजधानी नयाँ दिल्लीमा मात्रै लगातार फैलिँदै गएको स्वाइनफ्ल्यूका कारण दुई हजार २७८ जना प्रभावित भएका छन्। ती मध्ये.....

न्यूजील्यान्डले फेसबुक र गुगलमाथि ‘डिजिटल कर’ लगाउने, नेपालमा के हुन्छ ?

न्यूजील्यान्डले फेसबुक र गुगलमाथि ‘डिजिटल कर’ लगाउने, नेपालमा के हुन्छ ?

७ फाल्गुन २०७५, मंगलवार १७:३७

एजेन्सी । सामाजिक सञ्जाल फेसबुक र गुगलमाथि न्यूजील्यान्ड सरकारले सोमबारदेखि नयाँ ढङ्गले करको दायरामा ल्याउने घोषणा गरेको छ । नेपालमा पनि सामाजिक सञ्जाल फेसबुक, ट्वीटरमाथि कर लगाउने विषयमा बहस भइरहेको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सामाजिक सञ्जाललाई करको दायरा ल्याउने बताइरहेका छन् । त्यसैगरी,.....

नाफामा जान थाल्यो पन्जाब नेसनल बैङ्क

नाफामा जान थाल्यो पन्जाब नेसनल बैङ्क

७ फाल्गुन २०७५, मंगलवार १४:४८

एजेन्सी । एक वर्षअघि १३ हजार करोड रुपैयाँको घोटालाको सिकार भएको पञ्जाब नेसनल बैङ्क पन्जाब नेसनल बैङ्क (पीएनबी) फेरि मुनामा कमाउने स्थितिमा आइपुगेको छ । भारतको यो सबैभन्दा ठूलो बैङ्किङ घोटलाको छानबिन चलिरहँदा आगामी आर्थिक वर्ष २०१९/२० मा बैङ्कको ऋण प्रोफाइल पनि निकै भएको पाइएको छ । पीएनबीले डिसेम्बरको.....

महाराष्ट्रका किसानको जुलुसमाथि सरकारी दमन, किसानका नेता पक्राउ

महाराष्ट्रका किसानको जुलुसमाथि सरकारी दमन, किसानका नेता पक्राउ

७ फाल्गुन २०७५, मंगलवार १३:२१

एजेन्सी । अखिल भारतीय किसान सभाले बुधबारबाट नासिकदेखि मुम्बाईसम्म सुरु गर्ने भनिएको किसानहरुको जुलुस यात्रामाथि महाराष्ट्र प्रहरीले कारबाही सुरु गरेको छ । प्रहरीले किसानको जुलुसमा सहभागी हुनेहरुमाथि कारबाही गरेको हो । मङ्गलबार बिहान धूले प्रहरीले जुलुसमा सहभागी हुन तयार गरिरहेका सत्यासोधक सेतकारी.....

नरेन्द्र मोदीले उद्घाटन गरे विश्वकै पहिलो इलेक्ट्रोनिक रेल

नरेन्द्र मोदीले उद्घाटन गरे विश्वकै पहिलो इलेक्ट्रोनिक रेल

७ फाल्गुन २०७५, मंगलवार १२:१९

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको महत्त्वाकाङ्क्षी योजना ‘मेक इन इन्डिया’अन्तर्गत भारतीय रेलवेले विश्वमै पहिलो पटक डिजलबाट चल्ने डिजल लोकोमोटिभ रेललाई विद्युत्बाट चल्ने इलेक्ट्रिक लोकोमोटिभ रेलमा परिणत गरेर विश्वसामु इतिहास रचेको छ । यो नयाँ कुशल ऊर्जा विद्युतीय लोकोमोटिभलाई प्रधानमन्त्री.....

मुकेश अम्बानीको फाउन्डेसनले कस्मिर आतंक मारिएकाका सन्तानलाई शिक्षा र रोजगारी दिने

मुकेश अम्बानीको फाउन्डेसनले कस्मिर आतंक मारिएकाका सन्तानलाई शिक्षा र रोजगारी दिने

६ फाल्गुन २०७५, सोमबार १६:२६

एजेन्सी । भारतीय धनाढ्य मुकेश अम्बानीको रिलायन्स फाउण्डेशनले पुल्वामा काश्मिर आतंकी हमलामा मारिएका सिआरपिएफ जवानहरुका सन्तानहरुको शिक्षा र रोजगारको जिम्मेवारी लिने बताएको छ । शहिदहरुप्रति कृतज्ञतास्वरुप रिलायन्सले हमलामा मारिएका जवानहरुका सन्तानको शिक्षा, रोजगारी र जिविकाको पूर्ण जिम्मेवारी.....