काठमाडौं । पुल्वामा आतंकी हमलाको प्रतिक्रियास्वरुप हिजोबाट उत्पन्न भएको भारत र पाकिस्तानबीचको शृंखलाबद्ध हवाई हमलाका विषयमा अहिले इन्फोवार सूचनायुद्ध चलेको अवस्था देखिएको अन्तर्राष्ट्रिय मिडियामा टिप्पणीहरु आएका छन् । भारत र पाकिस्तानी मिडियाहरुले दुई किसिममा विरोधाभाषपूर्ण समचार प्रवाह गर्न.....
एजेन्सी । चीनमा आधारित हुरुनले निकालेको २०१९ को विश्व वर्षधनीको सूचीमा भारतीय धनाढ्य व्यवसायी मुकेश अम्बानीले शीर्ष १० मा पहिलो पटक स्थान बनाउन सफल भएका छन् । मकेशको सम्पत्तिमा २० प्रतिशत अर्थात् ९ अर्ब अमेरिकी डलर वृद्धि भएपछि रिलायन्स कम्पनीका मालिक अम्बानीले शीर्ष आठमा स्थान पक्का गरेका छन् । विश्वको.....
हनोइ/ सिन्ह्वा .उत्तर कोरियाली नेतासँग हनोइमा हुने शिखर बार्तामा सहभागि हुन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मङ्गलबार साँझ भियतनाम पुगेका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पलाई हनोइको अन्तर्राष्ट्रिय विमानस्थलमा भब्य स्वागत गरिएको थियो। अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेता किमबीच बुधबार र बिहीबार.....
लण्डन/एएफपी ।यूरोपेली यूनियन (इयू) सँग गरेको सम्झौता अनुमोदन नगर्ने र इयूबाट सम्झौताहिन बहिर्गमन गर्नुपर्ने सम्भावना देखिए ब्रेक्जिटलाई पछि सार्ने वा नसार्ने विषयमा निर्णय लिन संसदको सहारा लिने बेलायती प्रधानमन्त्री टेरिजा मे बताएकी छन्। प्रधानमन्त्री मेले इजिप्टमा हुने युरोपेली तथा अरब मुलुकका.....
ब्रसेल्स/एएफपी । भारतले पाकिस्तान अधिनस्थ काश्मिरी इलाकामा मङ्गलबार हवाई आक्रमण गरेपछि यूरोपेली संघ (इयू) ले दुबै एशियाली मुलुकलाई ‘अत्यधिक संयमता अपनाउन’ आग्रह गरेको छ । भारतीय युद्धक विमानले पाकिस्तानी क्षेत्रमा रहेको आश्रयस्थल बनाउँदै आएको बताइने मौलाना अजहरको नेतृत्वमा रहेको लडाकू समूह जैस ए–मोहम्मदको.....
मेलबोर्न /एएफपी। पोप फ्रान्सिसका निकटतम सल्लाहकार एवं अस्ट्रेलियाका कार्डिनल जर्ज पेलमाथि दुई बालकमाथि यौन दूराचारको आरोपमा दोषी पाइएको छ। बालयौन दूराचारको आरोपमा दोषी ठहर गरिएका कार्डिनल पेल सबैभन्दा माथिल्लो तहका क्याथोलिक धर्मगुरु हुन्। अस्ट्रेलियाली न्यायाधीशहरुको समिति (जुरी) ले सर्वसम्मत.....
इस्लामावाद /एएफपी । भारतीय हवाई सैन्यले भारत–पाकिस्तान सीमा (लाइन अफ कन्ट्रोल) उल्लङ्घन गरी पाकिस्तान–अधीनस्थ काश्मिर क्षेत्रमा भारतीय सैनिक विमान प्रवेश गरेको पाकिस्तानले जनाएको छ। पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल असिफ गफुरले भारतीय सैनिक विमानले मङ्गलबार बिहान बिना अनुमति पाकिस्तानी सीमाभित्र.....
हनोई/एएफपी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको दोस्रो शिखर सम्मेलनका लागि उत्तर कोरियाली नेता कीम जोङ उन मङ्गलबार भियतनामको राजधानी हनोई आइपुगेका छन्। नेता किमका लागि हनोईमा उच्च सुरक्षा प्रबन्ध गरिएको छ । विश्व समुदायले यस पटकको वार्तामा उत्तर कोरियाली आणविक कार्यक्रमका बारेमा उल्लेखनीय प्रगति.....
दक्षिण कोरिया । महिला कामदारलाई कम ज्याला दिने मुलकमध्ये दक्षिण कोरिया अग्रस्थानमा रहेको अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एण्ड डेभलपमेन्ट (ओइसिडी)ले तयार पारेको प्रतिवेदनमा सोमबार जनाइएको छ । सन् २०१७ को तथ्याङ्क अनुसार दक्षिण कोरियाका ३५.५ प्रतिशत महिला कामदारले मापदण्डभन्दा कम ज्याला भूक्तानी.....
हनोई । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको दोस्रो शिखर सम्मेलनका लागि उत्तर कोरियाली नेता कीम जोङ उन मङ्गलबार भियतनामको राजधानी हनोई आइपुगेका छन् । नेता किमका लागि हनोईमा उच्च सुरक्षा प्रबन्ध गरिएको छ । विश्व समुदायले यस पटकको वार्तामा उत्तर कोरियाली आणविक कार्यक्रमका बारेमा उल्लेखनीय प्रगति.....