१४९ यात्रु रहेको इथियोपियन एयरलाइन्स दुर्घटना

विविसीको समचार अनुसार इथियोपियाको राजधानीबाट उडेको केहिबेरमै उक्त जहाज दुर्घटनामा परेको हो ।

काठमाडौ । १४९ जना यात्रु बोकेको इथियोपियन एयरलाइन्स दुर्घटना भएको छ । विविसीको समचार अनुसार इथियोपियाको राजधानीबाट उडेको केहिबेरमै उक्त जहाज दुर्घटनामा परेको हो ।
एडिब अब्बादेखि नाइरोवीका लागि उडेको सो जहाजमा ८ जना जहाजका सदस्य रहेको एयरलाइन्सले बताएको छ ।