लण्डन । बेलायतकी प्रधानमन्त्री टरिजा मेले ब्रेक्जिटबारे भएको सम्झौतालाई संसदबाट अनुमोदनका लागि चौथो प्रयासबारे नसोचेको बताएकी छन् । युरोपेली संघ (ईयू)बाट हुने बेलायतको बहिर्गमन (ब्रेक्जिट) का लागि ईयू नेतासँग भएको सहमतिलाई संसदबाट अनुमोदन गराउन गरेको तेस्रो प्रयास पनि विफल भएपछि प्रधानमन्त्रीको.....
बैतडी । भारतमा १५ लाख भारतीय रुपैयाँ चोरेर भागेका एक नेपाली पक्राउ परेका छन् । भारतको राजस्थानबाट पैसा चोरेर भागेका बैतडीका नागरिकलाई प्रहरीले घरबाटै पक्राउ गरेको हो । भारतको राजस्थानमा काम गर्दै आएका बैतडीको दशरथचन्द नगरपालिका–४ घर भएका ३२ वर्षीय नीरजबहादुर चन्दलाई गए राति उनकै घरबाट पक्राउ गरिएको.....
2019-03-29 15:40 बेइजिङ । संयुक्तराज्य अमेरिका र चीनबीच पछिल्लो चरणको व्यापार वार्ता बेइजिङमा शुक्रबार सम्पन्न भएको छ । वार्तामा सहभागी दुवै मुलुकका व्यापार प्रतिनिधिहरुले छलफल निकै “रचनात्मक” रहेको बताउँदै अर्को साता वासिङ्टन डिसीमा दोस्रो चरणको वार्ता हुने बताएका छन् । विश्वका सर्वाधिक दुई ठूला अर्थतन्त्र.....
एजेन्सी । गुगल, फेसबुक जस्ता टप ग्लोबल कम्पनीमा रोजगारी पाउन आईआईटीएस र आईआईएसएस पढेर मात्र सम्भव छ भन्ने सोच्नुहुन्छ भने मुम्बईका एक जना २१ वर्षे युवकको कथाले तपाईंको यो भ्रमलाई चिर्नेछ । टाइम्स अफ इन्डियामा प्रकाशित एक रिपोर्टअनुसार श्री एलआर तिवारी इन्जिनियरिङ कलेजमा अन्तिम वर्षमा अध्ययनरत विद्यार्थी.....
बेइजिङ । चिनियाँ केन्द्रीय भन्सार कार्यालयले आफ्नो देशका लागि विदेशबाट आयात गर्ने उद्योग तथा व्यवसायिक संस्थानले मूल्य अभिवृद्धि कर (भ्याट) दरमा सन् २०१९ का लागि उल्लेखनीय कटौति गर्ने बताएको छ । चीनले व्यवसायिक संस्थानबाट मूल्य अभिवृद्धि कर वापत लिँदै आएको करमा केही छुट दिएर कमजोर उद्योगलाई धारासायी.....
बेइजिङ, चीन । चिनियाँ केन्द्रीय भन्सार कार्यालयले आफ्नो देशका लागि विदेशबाट आयात गर्ने उद्योग तथा व्यावसायिक संस्थानले मूल्य अभिवृद्धि कर (भ्याट) दरमा सन् २०१९ का लागि उल्लेखनीय कटौती गर्ने बताएको छ । चीनले व्यावसायिक संस्थानबाट मूल्य अभिवृद्धि करवापत लिँदै आएको करमा केही छुट दिएर कमजोर उद्योगलाई धाराशायी.....
संयुक्त राष्ट्रसंघ । यमनको उत्तरपश्चिमी इलाकामा मङ्गलबार भएको एक हवाई आक्रमणमा परी कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएको सेभ द चिन्ड्रेनले बताएको छ । किताफस्थित एक ग्रामीण अस्पतालको प्रवेशद्वारनजिकै स्थानीय समयअनुसार मङ्गलबार बिहान ९ः३० बजे सो क्षेप्यास्त्र आक्रमण भएको हो । यस.....
एजेन्सी । भारतीय टेलिकम कम्पनी एयरटेलले नेपालका लागि गरिने अन्तर्राष्ट्रिय सब्सक्राइबर डायलिङ (आईएसडी) कल रेट ४० प्रतिशतले घटाएको छ । साथै कम्पनीले बङ्गलादेशका लागि भने यो रेट ७५ प्रतिशतले घटाएको छ । कम्पनीका अनुसार यसअघि नेपाल कल गर्दा प्रति मिनेट १३ भारतीय रुपैयाँ लाग्ने गरेकामा अहिले घटाएर प्रतिमिनेट.....
एजेन्सी । आर्थिक सङ्कटमा फसेको भारतीय जेट एयरवेजलाई स्टेट बैङ्क अफ इन्डिया एसबीआईले २१ करोड ७६ लाख अमेरिकी डलरको कोष प्रदान गरेको छ । एयरवेजका संस्थापक नरेश गोयल र उनकी श्रीमतीले निर्देशक बोर्डबाट राजीनामा दिएपछि एयरवेजले कोष प्राप्त गरेको हो । सो कोषले कम्पनीको अल्पकालीन समस्या टर्ने बताइएको छ । कर्मचारीको.....
श्रीलंका । श्रीलंकामा करिब चार अर्ब अमेरिकी डलरको प्रत्यक्ष बैदेशिक लगानीमा एउटा इन्धन प्रशोधन कारखाना (रिफाइनरी) निर्माण गरिने भएको छ । चीनको आर्थिक सहयोगमा निर्माण भएको विवादास्पद हमबनटोटा बन्दरगाह नजिकै उक्त रिफाइनरी स्थापना हुन लागेको हो । श्रीलंकाली अधिकारीहरुले रिफाइनरीको स्थापनाले हमबनटोटा.....