एजेन्सी । श्रीलङ्कामा शृङ्खलाबद्ध बम विस्फोट भएपछि त्यहाँको परराष्ट्र मन्त्रालयले श्रीलङ्कामा रहेका पर्यटक र त्यहाँ जाने योजनामा रहेका अन्य पर्यटकलाई चेतावनी जारी गरेको छ । आइतबार पछिल्लो पटक भएको आठौं विस्फोटमा ३५ जना पर्यटकको मृत्यु भएपछि श्रीलङ्काको परराष्ट्र मन्त्रालयले त्यस्तो चेतावनी जारी.....
एजेन्सी । श्रीलंकाको गिर्जाघर र होटलहरुमा भएको विस्फोटनमा परि मृत्यु हुनेको संख्या १३८ पुगेको छ । विभिन्न तीनओटा गिर्जाघर र तीनओटा होलटहरुलाई लक्षित गरी भएको बम विस्फोटमा परि मृत्यु हुनेको संख्या बढेर १३८ पुगेको नेश्नल हस्पिटलका निर्देशकलाई उद्रीत गर्दै श्रीलंकाको अनलाइन मिडिया डेल्ली मिररले बताएको.....
एजेन्सी । श्रीलंकाको गिर्जाघर र होटलहरुमा आइतबार विहान बम विस्फोट हुँदा कम्तिमा २० जनाको मृत्यु र दुई सयभन्दा धेरै घाइते भएका छन् । त्यहाँ कम्तिमा पनि ६ ओटा विस्फोट भएको अन्तराष्ट्रिय संचार माध्यमहरुमा खबर छ । कोचचिकाडी, काटुवापिटिया र बाट्टिकोलिया नामका तीनओटा गिर्जाघरमा लक्षित हमला गरिनुका साथै राजधानी.....
एजेन्सी । जेट एयरवेजले आफ्ना उडानलाई अस्थाईरुपले सस्पेन्सन गर्ने घोषणा गरेसँगै राज्य सञ्चालित एयर इन्डियाले स्टेट बैङ्क अफ इन्डियासँग जेटका पाँच ओटा विमानलाई भाडामा लिनसक्ने सम्भावनामाथि कुरा गरेको छ । एयर इन्डियाले जेटले ग्राउन्ड गरेका उसका पाँचओटा वाइडबडी बोइङ ७७७ लाई लन्डन, दुबई र सिंगापूरजस्ता.....
एजेन्सी । थाइल्यान्डले चीनमा निर्यात गर्ने मूल फल हो— डुरियन । जब म आठ वर्षअघि थाइल्यान्डमा ग्लोबल टाइम्सको संवाददाता थिए, तब थाई निर्यातकर्ताहरुले मलाई सुनाउँथे, ती डुरियन फलहरुलाई टिपेर चीनको दक्षिणपूर्वी तटमा रहेको बन्दरगाहसम्म पुर्याउन १० दिन लाग्छ । डुरियन ६० देखि ७० प्रतिशतसम्म पाकेको अवस्थामा.....
पाकिस्तान । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बन्दुकधारीहरुले बसमा यात्रारत १४ जनाको हत्या गरेका छन् । अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार बन्दुकधारीहरुले पाँचवटा बसमा सवार यात्रुहरुलाई बसबाट ओरालेर गोली प्रहार गरेका थिए । आक्रमणकारीहरुले अर्धसैनिक फ्रन्टियर कप्र्सका पोशाक.....
एजेन्सी । १३ शताब्दीमा निर्माण भएको फ्रान्सको ऐतिहासिक गिर्जाघर नोटरी डेम क्याथिड्रेलमा लागेको भीषण आगलागी नियन्त्रणमा आएको छ । आगलागीको निरीक्षण गर्न घटनास्थलमा पुगेको राष्ट्रपति इमानुएल म्याक्रोनले घटनास्थतलबाट उक्त गिर्जाघरको पुनःनिर्माण गर्ने बताएका छन् । आगलागी भयानक दुःखद घटना भएको बताउँदै.....
एजेन्सी । चिनियाँ धनाढ्य तथा अनलाइन सपीङ जाइन्ट अलिबाबाका सहसंस्थापक ज्याकमाले हप्ताको ६ दिन १२ घण्टा काम गर्नु पर्ने आफ्नो तर्कलाई दोहोेर्याएका छन् । ज्याकमाले स्वघोषित ‘९९६ प्रणाली’ को समर्थन गरेपछि अहिले यो चिनियाँ मिडियामा तातो बहसको विषय बनेको छ । गत हप्ता माले यस्तो प्रणाली बिना चीनको अर्थतन्त्रले.....
एजेन्सी । अमेरिकाका केही दक्षिणी राज्यमा आँधीले ट्रोनेडोको रूप लिएर बाढी आएपछि कम्तीमा आठ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। र धेरै व्यक्ति घाइते भएका छन् । टेक्सस राज्यमा रूख ढलेर एउटा कारलाई किच्दा दुई बालबालिकाको ज्यान गएको छ। कारको अगाडिको सिटमा बसेका ती बालबालिका अभिभावक भने सकुशल छन्। मिसिसिपी,.....
एजेन्सी । एप्पल कम्पनीले फेस आइडीसहित म्याक लन्च गर्ने योजनामाथि नयाँ पेटेन्ट अधिकार दर्ता गराएको समाचार छ । कम्पनीले युरोपेली पेटेन्ट कार्यालयमा दर्ता गराएको पेटेन्ट अनुसार रेटिना स्क्यानिङ सहितको यो फेस आइडी थप अत्याधुनिक हुनेछ । पेटेन्टमा एप्पलले आफ्नो म्याजिक किबोर्डमा टच आइडीसहित टच बार ल्याउने.....