सीभीई टेक्नोलोजी टेक्नोलोजी कम्पनीमा कार्यरत २ सय ८० जना अवैध रुपमा बसेका आप्रवासीलाई पक्राउ गरिएको संघीय जाँचका अधिकारीले बताएका छन् ।
काठमाडौं । अमेरिकाको टेक्सास राज्य रहेको एक प्रविधी कम्पनीमा कार्यरत २ सय ८० जना आप्रवासी कामदार पक्राउ परेका छन् । सीभीई टेक्नोलोजी टेक्नोलोजी कम्पनीमा कार्यरत २ सय ८० जना अवैध रुपमा बसेका आप्रवासीलाई पक्राउ गरिएको संघीय जाँचका अधिकारीले बताएका छन् ।
गैर कानुनी रुपमा बसेर आप्रवासीले काम गरिहेको सूचना पाएपछि सरकारी अधिकारीले छापा मारी उनीहरुलाई पक्राउ गरेको बताइएको छ । पक्राउ गरिएका आप्रवासीकाबारेमा अनुसन्धान भइरहेको बताइएको छ । अमेरिकामा एकै कम्पनीबाट अवैध रुपमा बसेका आप्रवासीलाई पक्राउ गरिएको यो पहिलो घटना भएको बताइएको छ । एजेन्सी