बेइजिङस्थित नयाँ विमानस्थलमा परीक्षण उडान

चाइना साउदर्न एयरलाइन्स, चाइना इस्टर्न एयरलाइन्स, एयर चाइना र छिमेन एयरलाइन्स गरी चार ओटा एयरलाइन्सले एउटा विमान परीक्षण उडान गरेका हुन् ।