कर्पाेरेट/बजार


अर्घाखाँची सिमेन्टले आईपीओ निष्कासन गर्ने

अर्घाखाँची सिमेन्टले आईपीओ निष्कासन गर्ने

२६ जेष्ठ २०७६, आईतवार १६:५०

काठमाडौ । निजी क्षेत्रबाट सञ्चालित अर्घाखाँची सिमेन्ट उद्योगले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । उद्योगले आईपीओ छिट्टै निष्कासन गर्ने निर्देशक पशुपति मुरारकाले बताए । ‘शिवम सिमेन्ट लिमिटेडको आईपीओको बजार अवस्था अध्ययन गरिरहेका छौ । केही समयपछि हामी आईपीओ निष्कासन गर्ने छौं’ निर्देशक मुरारकाले.....

२०६ करोडको आईपीओ आउँदै, कसको कति (सूचिसहित)

२०६ करोडको आईपीओ आउँदै, कसको कति (सूचिसहित)

२६ जेष्ठ २०७६, आईतवार १४:२८

काठमाडौं । लघुवित्त, मर्चेन्ट बैङ्कर र जलविद्युतका गरी १३ कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न लागेका छन् । २ अर्ब ६ करोड ८० लाख ३६ हजार रुपैयाँ बराबरको २ करोड ६ लाख ८० हजार ३६० कित्ता पाइपलाइनमा रहेका छन् । ती कम्पनीहरुले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन । आवेदन दिने मध्ये.....

रोकियो १ अर्बभन्दा माथिका उद्योगको आईपीओ

रोकियो १ अर्बभन्दा माथिका उद्योगको आईपीओ

२६ जेष्ठ २०७६, आईतवार १२:२०

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको बजेटमा ठूला लगानीमा स्थापित उत्पादनमूलक उद्योगलाई सर्वसाधारणमा सेयर (आईपीओ) निष्कासनको अनिवार्य व्यवस्था गरेपछि हालसम्म कुनै पनि कम्पनीले नेपाल धितोपत्र बोर्डमा आएका छैनन् । सरकारले १ अर्ब रुपैयाँ वा सोभन्दा बढी पुँजीमा स्थापित सिमेन्ट, डन्डीलगायत उत्पादनमूलक.....

सनराइज बैङ्कको सीईओमा निरजकुमार श्रेष्ठ नियुत्त

सनराइज बैङ्कको सीईओमा निरजकुमार श्रेष्ठ नियुत्त

२३ जेष्ठ २०७६, बिहीबार २०:०६

काठमाडौ । सनराइज बैङ्कको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरजकुमार श्रेष्ठ नियुक्त भएका छन् । बैङ्कको बुधबार बसेको सञ्चालक समिति बैठकले श्रेष्ठलाई सीईओमा नियुत्त गर्ने निर्णय गरेको हो । उनले चार बर्षका लागि सनराइजको कमाण्ड सम्हाल्ने छन् । कार्यकाल पुरा गरेर रत्नराज बज्राचार्य बाहिरिएपछि सनराइज सीईओविहीन.....

महासङ्घ र अमेरिकी दूतावासद्वारा स्थानीय पदाधिकारीलाई सङ्घीय सुशासन प्रशिक्षण

महासङ्घ र अमेरिकी दूतावासद्वारा स्थानीय पदाधिकारीलाई सङ्घीय सुशासन प्रशिक्षण

२३ जेष्ठ २०७६, बिहीबार १७:५७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घ र अमेरिकी राजदूतावासले संयुक्तरुपमा स्थानीय तहका पदाधिकारीका लागि सङ्घीय सुशासनसम्बन्धी चारदिने प्रशिक्षण कार्यक्रम बिहीबारदेखि काठमाडौंमा सुरु गरेको छ । महासङ्घ र दूतावासले प्रदेश ३ का पदाधिकारीका लागि उक्त प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो । सङ्घीय मामिला.....

अलैँचीको मूल्य नपाउँदा किसान चिन्तित

अलैँचीको मूल्य नपाउँदा किसान चिन्तित

२३ जेष्ठ २०७६, बिहीबार १६:२६

गलकोट । बागलुङ जैमिनीका कृषकले उत्पादन गरेका अलैँचीको मूल्य नपाउँदा चिन्तित बनेका छन् । व्यावसायिकरुपमा अलैँचीखेती गर्दै आएका जैमिनी नगरपालिका–२ दमेकका किसानले अलैँचीको मूल्य प्रत्येक वर्ष घट्दै गएको र बिक्री गरिएको अलैँचीकोसमेत पैसा नआउँदा आफूहरु चिन्तित बनेको बताएका छन् । दमेकका कृषक बलिभद्र.....

भद्रगोल बालाजु तरकारी बजार, भाडाका सटरभन्दा फुटपाथको जगजगी

भद्रगोल बालाजु तरकारी बजार, भाडाका सटरभन्दा फुटपाथको जगजगी

२३ जेष्ठ २०७६, बिहीबार ११:१३

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी विकास समितिको ‘मिनी मार्केट’ बालाजु तरकारी बजारको अवस्था भद्रगोल छ । माछापोखरीदेखि बाइपास जानेतर्फ ३०० मिटर माथि पुगेपछि आउँछ, बालाजु तरकारी बजार । विगत १५ वर्षअघि स्थापना भएको उक्त तरकारी बजारमा अहिले १४ ओटा तरकारी बजारका स्टल सञ्चालनमा छन् । विगतदेखि नै उक्त तरकारी.....

सगरमाथा इन्स्योरेन्सले सेयरधनीलाई ८६ प्रतिशत बोनस सेयर दिने, असार १३ गते साधारणसभा

सगरमाथा इन्स्योरेन्सले सेयरधनीलाई ८६ प्रतिशत बोनस सेयर दिने, असार १३ गते साधारणसभा

२३ जेष्ठ २०७६, बिहीबार १०:११

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनलाई ८६ प्रतिशत बोनस सेयर दिने भएको छ । सेयरधनीलाई बोनस दिने प्रस्ताव पारित गर्न सगरमाथाले असार १३ गते २२ औं वार्षिक साधारणसभा बोलाएको छ । सगरमाथको चुक्तापुँजी ५३ करोड ८२ लाख रुपैयाँ छ । बोनस सेयर जारीपछि कम्पनीको चुत्तापुँजी १ अर्ब रुपैयाँ पुग्ने.....

अपी पावरले ४० मेगावाटको माथिल्लो चमेलिया आयोजना बनाउँदै, ४ वर्षमा सक्ने

अपी पावरले ४० मेगावाटको माथिल्लो चमेलिया आयोजना बनाउँदै, ४ वर्षमा सक्ने

२२ जेष्ठ २०७६, बुधबार ०८:२८

काठमाडौं । सरकारले ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाबाट विद्युत उत्पादनको अनुमतिपत्र (लाइसेन्स) दिने प्रक्रिया अघि बढाएको छ । प्रवद्र्धक अपी पावर कम्पनी लिमिटेडले लाइसेन्स दिन माग गरेपछि विद्युत विकास विभागले प्रक्रिया अघि बढाएको हो । अपीले गरेको प्रस्तावअनुसार ३५ दिनका लागि.....

चावहिलको केएल टावरमा खुल्यो इम्पेरियल ब्यांक्वेट, पाँचतारे होटलको जस्तो सेवा (फोटोफिचर सहित)

चावहिलको केएल टावरमा खुल्यो इम्पेरियल ब्यांक्वेट, पाँचतारे होटलको जस्तो सेवा (फोटोफिचर सहित)

२१ जेष्ठ २०७६, मंगलवार २०:५६

काठमाडौं । राजधानीमा निजी लगानीमा पाँचतारे (फाइभ स्टार) होटलले जस्तै हस्पिटालिटी दिने ब्यांक्वेट खुल्ने क्रम जारी छ । फराकिलो क्षेत्र तथा आकर्षक इन्टेरियर भएका ब्यांक्वेटले विभिन्न कार्यक्रम तथा पार्टी आयोजना गरिरहेका छन् । चाबहिलको चिरपरिचत स्थान हो, केएल टावर । यही टावरको छतमा खुलेको छ, इम्पेरियल.....