कर्पाेरेट/बजार


एलजीले ल्यायो ‘क्रिकेट वर्ल्ड कप अफर’, एलजी टीभी खरिदमा ४५ प्रतिशतसम्म ‘क्यास ब्याक’

एलजीले ल्यायो ‘क्रिकेट वर्ल्ड कप अफर’, एलजी टीभी खरिदमा ४५ प्रतिशतसम्म ‘क्यास ब्याक’

२१ जेष्ठ २०७६, मंगलवार ११:१४

काठमाडौं । एलजी कम्पनीले आईसीसी क्रिकेट वर्ल्ड कपलाई लक्षित गरेर ‘क्यास ब्याक अफर’ ल्याएको छ । यस अफर अन्तर्गत कुनै पनि एलजी टीभी खरिदमा ४५ प्रतिशतसम्मको 'क्यास ब्याक' अर्थात पैसा फिर्ता पाउन सकिने एलजीले जनाएको छ । एलजीले ‘अपग्रेट टू स्मार्ट लाइफ’ भन्ने नाराका साथ ल्याएको यो अफर जेठ २१ गतेदेखि सिमित अवधिसम्म.....

सूर्या लाइफ इन्स्योरेन्सले हकप्रद सेयर निष्कासन गर्ने

सूर्या लाइफ इन्स्योरेन्सले हकप्रद सेयर निष्कासन गर्ने

२० जेष्ठ २०७६, सोमबार ०९:०८

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चुत्तापुँजी बढाउन हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले चुत्तापुँजी बढाउनका लागि हकप्रद सेयर निष्कास गर्ने प्रस्ताव ११ औं साधारणसभामा लैजाने भएको छ । कम्पनीको चुत्तापुँजी १ अर्ब १३ करोड १९ लाख रुपैयाँ छ । बिमा समितिले चुत्तापुँजी बढाएर न्युनतम.....

योजना आयोग र एनपीआईबीच नीतिगत सहकार्य हुने

योजना आयोग र एनपीआईबीच नीतिगत सहकार्य हुने

१९ जेष्ठ २०७६, आईतवार १७:५२

काठमाडौँ । राष्ट्रिय योजना आयोग र नेपाली पोलिसी इन्स्टिच्युट (एनपीआई) बीच नीतिगत परामर्शका लागि दीर्घकालीन सहकार्य हुने भएको छ । थाइल्याण्डस्थित गैरआवासीय नेपाली सङ्घको सहकार्य र त्यहाँस्थित नेपाली दूतावासकोे समन्वयमा बैंककमा आयोजना भएको प्रबुद्ध सम्मेलनमा उक्त आयोगका सदस्य मीनबहादुर शाहीले १५औँ.....

जलविद्युत आयोजनामा साढे २३ अर्ब सेयर लगानी  गर्ने एचआईडीसीएलको तयारी

जलविद्युत आयोजनामा साढे २३ अर्ब सेयर लगानी गर्ने एचआईडीसीएलको तयारी

१८ जेष्ठ २०७६, शनिबार १४:००

काठमाडौं । जलविद्युत आयोजनालाई ऋण दिदै आएको हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले अब सेयरमा पनि लगानी गर्ने भएको छ । एचआईडीसीएलले विभिन्न जलविद्युत आयोजनामा २३ अर्ब ३७ करोड रुपैयाँ सेयर लगानी गर्न लागेको छ । कम्पनीले ४२६ मेगावाटको फुकोट कर्णालीमा १० प्रतिशत.....

४०५ करोड नाफा गर्दै नेपाल इन्भेस्टमेन्ट बैङ्क

४०५ करोड नाफा गर्दै नेपाल इन्भेस्टमेन्ट बैङ्क

१८ जेष्ठ २०७६, शनिबार १०:००

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैङ्कले चालु आर्थिक वर्षमा ४ अर्ब ५ करोड रुपैयाँ भन्दा बढी खुदनाफा गर्ने भएको छ । ३ ओटा ठूला ऋणीबाट करिब ४ अर्ब ४६ करोड रुपैयाँ ऋण नउठेपछि तेस्रो त्रैमाशमा गम्भीर धक्का लागेको नेपाल इन्भेस्टमेन्टले यो वर्ष नाफा बढाउने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्षमा बैङ्कले ३ अर्ब ७२.....

निर्माण व्यवसायी सङ्गठनमा विवाद

निर्माण व्यवसायी सङ्गठनमा विवाद

१७ जेष्ठ २०७६, शुक्रबार १५:१४

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघमा हार ब्यहोरेपछि नेपाल निर्माण व्यवसायी सङ्गठन बनाएका यक्षध्वज कार्की सार्वजनिक खरिद नियमावली संशोधनको पक्षमा देखिएका छन् । महासङ्घले आन्दोलनको तयारीसम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सङ्गठनको साथ रहने बताएका कार्कीले विज्ञप्ति जारी गरी कुनै.....

आन्दोलनको रणनीति बनाउन २२ गते महासङ्घको विशेष भेला, सडकमा डोजर र एस्काभेटर राख्ने तयारी

आन्दोलनको रणनीति बनाउन २२ गते महासङ्घको विशेष भेला, सडकमा डोजर र एस्काभेटर राख्ने तयारी

१७ जेष्ठ २०७६, शुक्रबार १४:३३

काठमाडौं । सार्वजनिक खरिद नियमावली (छैटौं संशोधन)को विरोधमा उत्रिएको नेपाल निर्माण व्यवसायी महासङ्घले २२ गते विशेष भेला आयोजना गर्दै छ । महासङ्घको कार्यसमितिले आन्दोलनमा जाने निर्णय गरे पनि अन्य सदस्यहरुले विशेष भेला आयोजना नगरी आन्दोलनमा जान नहुने सुझाव दिएपछि भेलाको आयोजना गर्न लागेको हो । भेलाले.....

नेउवा महासङ्घका प्रदेश–३ र मिलेनियल इन्डिया अन्तर्राष्ट्रिय चेम्बर बीच सहकार्यका लागि सहमति

नेउवा महासङ्घका प्रदेश–३ र मिलेनियल इन्डिया अन्तर्राष्ट्रिय चेम्बर बीच सहकार्यका लागि सहमति

१७ जेष्ठ २०७६, शुक्रबार १४:२८

काठमाडौं । आपसी व्यवसाय अभिवृद्धिमा सहकार्य गर्न उद्देश्यले नेपाल उद्योग वाणिज्य महासङ्घको प्रदेश ३ र भारतको मिलेनियल इन्डिया अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स, इन्डस्ट्री एन्ड एग्रिकल्चरबीच महासङ्घ सचिवालयमा एक सहमतिपत्रमा हस्ताक्षर भएको छ । महासङ्घका अध्यक्ष भवानी राणाको उपस्थितिमा भएको सो कार्यक्रममा.....

नेपाल घरेलु तथा साना उद्योग महासङ्घद्वारा बजेटको स्वागत

नेपाल घरेलु तथा साना उद्योग महासङ्घद्वारा बजेटको स्वागत

१७ जेष्ठ २०७६, शुक्रबार १४:०४

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासङ्घले सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तुत गरेको बजेटको स्वागत गर्दै यसको सफल कार्यान्वयनमा जोड दिएको छ । बजेटले सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोगका लागि दिएको प्राथमिकता सकारात्मक रहेको भन्दै महासङ्घको आयात कम गर्न र आत्मनिर्भर हुनका लागि स्वदेशी.....

वायुसेवा निगमलाई पुनर्जीवन दिने सुगतरत्न कंसाकारको ४ वर्षे कार्यकाल सकियाे

वायुसेवा निगमलाई पुनर्जीवन दिने सुगतरत्न कंसाकारको ४ वर्षे कार्यकाल सकियाे

१३ जेष्ठ २०७६, सोमबार १९:३७

काठमाडौं । नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले आफ्नो ४ बर्षे कार्यकाल पुरा गरेका छन् । उनले निगमको कार्यकारी अध्यक्ष र महाप्रबन्धक दुबै जिम्मेवारी सम्हालेका छन् । कंसाकारलाई सरकारले २०७२ जेठ १४ मा महाप्रबन्धकमा नियुक्त गरेको थियो । कंसाकार महाप्रबन्धकको जिम्मेवारी सम्हालनसाथ खुला.....