कर्पाेरेट/बजार


नेपाली बजारमा भारतीय अखाद्य खानेतेल खुलेआम भित्रिँदै, सम्बन्धित निकाय मौन

नेपाली बजारमा भारतीय अखाद्य खानेतेल खुलेआम भित्रिँदै, सम्बन्धित निकाय मौन

१२ जेष्ठ २०७६, आईतवार १०:४७

बाँके । नेपाली बजारमा भारतीय खानेतेल प्रतिबन्धित छ । भारतीय तेल नेपाली बजारमा गैरकानूनीरूपमा बिक्री हुन थालेपछि गत वर्षदेखि सरकारले नै प्रतिबन्ध लगाएको हो । तर, नेपालगञ्ज भन्सार हुँदै अखाद्य भारतीय खानेतेल परीक्षण र जाँचविना भित्रिरहेको छ । भारतीय ब्राण्डका चक्र, तुलसी, जयभारत, सनलाइट, टेक्टर र बैलकोलु,.....

पोखराको लेकसाइडमा ‘किंग्स लाउञ्ज’को सेवा सुरु

पोखराको लेकसाइडमा ‘किंग्स लाउञ्ज’को सेवा सुरु

१० जेष्ठ २०७६, शुक्रबार १८:१२

काठमाडौं । किङ्स लाउन्जले पोखरामा पहिलो शाखा सञ्चालनमा ल्याएको छ । स्थापनाको पहिलो वर्ष पुरा गरेको उपलक्ष्यमा पोखराको लेकसाईडमा पारिवारिक वाताबरणमा आधुनिक शैलीको लाउञ्ज सञ्चालनमा ल्याइएको हो । लाउञ्जका अध्यक्ष रामचन्द्र श्रेष्ठले केक काटेर लाउञ्जको औपचारिक सुरुवात गरेका हुन् । लाउञ्जले काठमाण्डौंमा.....

हिमालयन डिस्टीलरीले दिने भयो ६८ रुपैयाँ लाभांश

हिमालयन डिस्टीलरीले दिने भयो ६८ रुपैयाँ लाभांश

१० जेष्ठ २०७६, शुक्रबार १७:१५

.....

रेनोको नयाँ अफर : बजेटअघि बेनिफिट

रेनोको नयाँ अफर : बजेटअघि बेनिफिट

९ जेष्ठ २०७६, बिहीबार १७:३३

काठमाडौं । रेनो गाडीको एक मात्र आधिकारिक वितरक एडभान्स अटोमोबाइलले ‘रेनो बजेटअघि बेनिफिट’ नामको नयाँ अफर सार्वजनिक गरेको छ । ग्राहकले यस अफरमार्फत आगामी आर्थिक वर्षको बजेट भाषण हुनुअगाडि नै रेनो गाडी बुकिङ अथवा खरिद गरेर विभिन्न लाभ लिन सक्ने एडभान्स अटोमोबाइलले बताएको छ । यस अफरअन्तर्गत ग्राहकले.....

हवाई कम्पनीले आनाकानी गरेपछि स्थलमार्गबाट खाद्यान्न ढुवानी गरिँदै

हवाई कम्पनीले आनाकानी गरेपछि स्थलमार्गबाट खाद्यान्न ढुवानी गरिँदै

९ जेष्ठ २०७६, बिहीबार १६:३३

काठमाडौँ । पर्यटकीय मौसमको बहानामा एयरलाइन्स कम्पनीहरुले खाद्यान्न ढुवानी गर्न आनाकानी गरेपछि नेपाल खाद्य संस्थानले कर्णाली प्रदेशका केही जिल्लाका लागि चीनको खासा हुँदै स्थलमार्गबाट ढुवानीको तयारी गरेको छ । खाद्यान्नभन्दा पर्यटक बोक्दा फाइदा हुने भएकाले हवाई कम्पनीले खाद्यान्न उठाउन छाडेर पर्यटक.....

आरती पावरले इर्खुवाखोला आयोजना बनाउन बैङ्कबाट १८२ करोड ऋण लिँदै

आरती पावरले इर्खुवाखोला आयोजना बनाउन बैङ्कबाट १८२ करोड ऋण लिँदै

९ जेष्ठ २०७६, बिहीबार ०८:१३

काठमाडौं । निजी क्षेत्रबाट प्रवद्र्धित आरती पावर कम्पनी लिमिटेडले १४.५ मेगावाटको इर्खुवाखोला जलविद्युत् आयोजना निर्माण गर्न लागेको छ । आयोजना निर्माणका लागि बैङ्क तथा वित्तीय संस्थाबाट कर्जाको अख्तियारी लिन आरतीले जेठ २९ गते ३ आर्थिक वर्षको साधारणसभा बोलाएको छ । कम्पनीले पहिलो, दोस्रो र तेस्रो साधारणसभा.....

चिरञ्जीवि चापागाइले बीमा कम्पनीलाई भने : स्वेच्छिक मर्जरमा जानुस, सहुलियत पाइन्छ

चिरञ्जीवि चापागाइले बीमा कम्पनीलाई भने : स्वेच्छिक मर्जरमा जानुस, सहुलियत पाइन्छ

८ जेष्ठ २०७६, बुधबार २१:४७

काठमाडौं । बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईले बीमा कम्पनी एकआपसमा गाभिने (मर्जर) र प्रप्ति (एक्विजिसन) दवाव नभएर स्वेच्छिक भएको बताएका छन । उनले भोलियन्टर मर्जरमा जान सुझाएका हुन । उनले फोर्सफुल्ली नभई भोलियन्टियर मर्जरमा जान नीति ल्याएको स्पष्टपारे । मर्जरको विकल्प नभएको बताउदै उनले भने ‘अहिलेको.....

माछा महोत्सव गरिने

माछा महोत्सव गरिने

८ जेष्ठ २०७६, बुधबार १६:३२

लेखनाथ । कास्कीको बेगनास र रुपा ताललगायतका तालमा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने गरी लेखनाथ होटल तथा रेष्टुराँ एशोसिएशनले यही जेठ १३ देखि २० गतेसम्म ‘फिस फेस्टेबल’को आयोजना गर्ने भएको छ । विगतमा तीन दिने माछा महोत्सव गर्दै आएकामा यस वर्ष महोत्सवको अवधि बढाएर आठ दिनको बनाइएको हुँदा यस वर्षको महोत्सव.....

धराशायी बन्दै जडीबुटी व्यवसाय

धराशायी बन्दै जडीबुटी व्यवसाय

८ जेष्ठ २०७६, बुधबार १५:४८

राँझा । भारतले क्वारेन्टाइनसम्बन्धी नयाँ नीति लागू गरेपछि नेपाली जडीबुटी व्यवसाय धराशायी बन्दै गएको छ । नेपाल सरकारले भारतसँग उच्चस्तरमा कुरा नगरिदिँदा जडीबुटी व्यवसाय नै धराशायी भएको व्यवसायीले बताएका छन् । भारतले बोट बिरुवा र तिनका अंशको आयातलाई व्यवस्थित गर्न विरुवा क्वारेन्टाइनसम्बन्धी आदेश.....

मार्च महिनामा जियोले जोड्यो ९४ लाख, एयरटेल र भोडाफोनले गुमाए ३० लाख सब्सक्राइबर्स

मार्च महिनामा जियोले जोड्यो ९४ लाख, एयरटेल र भोडाफोनले गुमाए ३० लाख सब्सक्राइबर्स

८ जेष्ठ २०७६, बुधबार १४:३२

एजेन्सी । करिब एक वर्षसम्मको दिगो वृद्धिपछि भारतमा वायरलेस सब्सक्राइबर्सको सङ्ख्यामा मार्च महिनामा १.८५ प्रतिशतले ओरालो लागेको छ । देशका ठूला दूरसञ्चार सेवाप्रदायक कम्पनी भारती एयरटेल र भोडाफोन आइडियाले सोही महिनामा दुई करोड ९० लाख सेवाग्राही गुमाउनु यसको कारण मानिएको छ । न्यूनतम रिचार्ज प्लानको कार्यान्वयनका.....