काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको वीरगंज सम्पन्न १९औं बार्षिक साधारण सभाले चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र २३.५० नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको हो । बोनश सेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब ४९ करोड ९६ लाख रुपैयाँ.....
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । शुक्रबार राती १२ बजेदेखी लागु हुने गरी पेट्रोलमा २ , डिजेल र मट्टितेलमा १ रुपैया घटाएको हो । हवाई ईन्धन र एल।पि।ग्याँसको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको छ । मूल्य घटाएसँगै खुद्रा मूल्य पेट्रोल १०९.५० प्रति लिटर ,डिजेल र मट्टितेल ९७.....
काठमाडौं । सिप्रदी ट्रेडिङले जेठ ४ र ५ गते पोखरामा टाटा कार मेला आयोजना गर्दैछ । मेलामा ग्राहकले एकै स्थानबाट विभिन्न गाडी किनबेचको सुविधा प्राप्त गर्न सक्नेछन् । मेलामा टाटा मोटर्सका विभिन्न मोडलका गाडी एकै स्थानबाट खरिद गर्नुका साथै ग्राहकले आफ्ना कुनै पनि पुराना गाडी नयाँ गाडीसँग साट्न सक्नेछन्.....
काठमाडौं । मल्टी ब्रान्ड इलेक्ट्रोनिक रिटेल चेन स्विच अनले आफ्नो पहिलो फ्रेन्चाइज मिट सम्पन्न गरेको छ । फ्रेन्चाइज मिट जेठ १ गतेदेखि ३ गतेसम्म आयोजना भएको थियो । सामसुङ, हिमस्टार, बजाज, आहुजा, टाइमेक्स, ओसराम जस्ता विश्वस्तरीय उत्कृष्ट ब्रान्ड रहेका स्विच अन इलेक्ट्रोनिक उपकरणको आवश्यकता पूरा गर्ने सोलुसन.....
काठमाडौं । सुन, फलाम र तामाखानीलाई आधुनिकीकरणको माध्यमबाट उत्खनन गरी मुलुकको निर्यात व्यापारमा सुधार ल्याउने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । ‘नेपालको निर्यात व्यापारमा महत्त्वपूर्ण योगदान दिनसक्ने खनिज तथा खनिजजन्य वस्तुहरुको उत्खनन, प्रशोधन र बजारीकरणलाई सरकारले प्राथमिकता दिएको छ,’.....
काठमाडौं । सुनधारास्थित सिभिल ट्रेड सेन्टरमा रहेको सीटीसी मोबाइल हबमा जेठ ३ गते शुक्रबारदेखि मोबाइल एक्सचेन्ज मेला सुरु भएको छ । मोबाइलसम्बन्धी सबै सेवा एकै छानामुनी उपलब्ध गराउँदै आएको मोबाइल हबमा शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा नयाँ मोबाइल खरिद गर्न सकिनेछ । सीटीसी मोबाइल एक्सचेन्ज मेलामा.....
काठमाडाैं । नेपाल भ्रमण वर्षलाई लक्ष्य गरी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड, हिमालयन बैंक र अमेरिकन एक्सप्रेसको समन्वय र सहकार्यमा एक्स्पेरयन्सी नेपाल’ अभियान सुरु भएको छ । अमेरिकन एक्सप्रेस कार्ड प्रयोगकर्ता विदेशीलाई स्वदेशी प्राकृतिक सौन्दर्यता, मौलिकति र विवधितिका बारे.....
काठमाडौँ । चीनको राजधानी बेइजिङमा प्रारम्भ भएको ‘एक्स्पो–२०१९’ मा प्रदर्शित नेपाली मण्डपमा दर्शकको आकर्षण बढेको छ । एक्स्पो शुरु भएको १५ दिनमै एक लाख दर्शकले अवलोकन गरेको आयोजक ‘इम्प्लिमेन्टिङ एक्स्पर्ट ग्रुप’ का राष्ट्रिय संयोजक विनायक शाहले जानकारी दिए । चीन भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी.....
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा उद्घाटन गरेको पशुपति तीलगङ्गास्थित नेपाल–भारतमैत्री पशुपति धर्मशाला सञ्चालनको जिम्मा होटल आनन्द म्यानेजमेन्टले पाएको छ । होटलले वार्षिक भाडा एक करोड पाँच लाख ४१ हजार छ सय १८ रुपैंयामा दश वर्षसम्मका लागि पाएको.....
काठमाडौं । नेपाल बंगलादेश (एनबी) बैङ्कले २ अर्ब रुपैयाँको ऋणपत्र (डिवेञ्चर) निष्कासन गर्ने भएको छ । बैङ्कले आउँदो जेठ १० गतेदेखि १ हजार रुपैयाँ अंकित मूल्य भएको २० लाख कित्ता एनबीबीएल डिवेञ्चर २०८५ निष्कासन गर्न लागेको हो । ऋणपत्र निष्कासन बन्द छिटोमा जेठ १४ र ढिलोमा असार ८ गतेलाई तोकिएको निष्कासन तथा बिक्री.....