काठमाडौं । तोकिएको समयमा अधिकाँश बीमा कम्पनीले पुँजी पुर्याउन नसकेको भन्दै बीमा समितिले मर्जरमा जान सुझाएको छ । कम्पनीहरुलाई गत पुससम्म चुत्तापुँजी पुर्याउन समय सीमा दिएकोमा अधिकाँशले नपुराएको समितिका कार्यकारी अध्यक्ष चिरञ्जीवि चापागाँईले बताए । न्युनतम पुँजी नपुर्याउने कम्पनीलाई मर्जरमा जान.....
बीमा क्षेत्रको एक वर्षका तथ्याँक उत्साहजनक देखिएका छन् । समग्र अर्थतन्त्रमा नै उत्साहप्रद देखिएको बेला बीमाको पनि देखिनु स्वभाविक नै हो । यो वर्ष ७ प्रतिशत आर्थिक वृद्धि हुँदै छ, भने अर्को वर्ष यो भन्दा बढी नै हुनेछ । अझै उत्साहपुर्ण आर्थिक वृद्धिको ध्येय छ, यसमा बैङ्क तथा वित्तीय क्षेत्रका अतिरित्त बीमाको.....
काठमाडौं । नेपाल उद्योग परिसङ्घलगायत निजी क्षेत्रका सङ्घसंस्थाले धेरै पहिलेदेखि माग गर्दै आएको एकल बिन्दु सेवा केन्द्रको व्यवस्थासहित सोको स्थापना र सञ्चालन सरकारले जेठ १ गतेदेखि प्रारम्भ गरेपछि परिसङ्घले खुसी व्यक्त गरेको छ । औद्योगिक व्यवसाय ऐनमा भएको प्रावधानअनुसार धेरै वर्षपछि विशेषतः उद्योग,.....
पाल्पा । पाल्पा जिल्लाबाटै लोपोन्मुख अवस्थामा रहेको मादल बनाउने पेशा रामपुर नगरपालिका–८ कटहरटारका रामबहादुर गन्धर्वले सम्हालेका छन् । विगत १७ वर्षदेखि मादल बनाउने र बिक्री गर्ने रामबहादुरले स्याङ्जा तथा पाल्पाका विभिन्न स्थानमा मादल बोकेर पुर्याउने गरेका छन् । उनले भने, “पहिले बुबाले पनि यसै गरेर.....
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आयोजित नेपाल–इन्डिया फ्रेन्चाइज इन्भेस्टमेन्ट एक्स्पो एन्ड कन्क्लेभ होटल याक एन्ड यतीमा सुरु भएको छ । भारतीय राजदूतावास र फ्रेन्चाइज इन्डियासँगको सहकार्यमा महासङ्घले सम्मेलन आयोजना गरेको हो । सम्मेलन होटल याक एन्ड यतीमा बिहान १० देखि सुरु भएको हो । सम्मेलनमा.....
काठमाडौं । तारागाउँ रिजेन्सी होटल लिमिटेडले १२.६ प्रतिशत नगद लाभांश दिने भएको छ । लाभाँश दिने प्रस्ताव पारितका लागि जेठ २४ गते कम्पनीको २२ औं वार्षिक साधारणसभा हुने भएको छ । होटलले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २३ करोड ८३ लाख १४ हजार रुपैयाँ नगद लाभांश बाड्ने प्रस्ताव गरेको हो । कम्पनीको.....
काठमाडौं । एक वर्षको अवधिमा बमाको पहुँच ८ प्रतिशत बढेको छ । संरचनागत र संस्थागत सुधारका कारण बीमाको पहुँच बढेको हो । अघिल्लो वर्षसम्म १० प्रतिशत हारहारीमा रहेको बीमा पहुँच अब कुल जनसंख्याको १८ प्रतिशतमा पुगेको नियामक बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईँले बताए । विकाशित मुलुकमा १०० प्रतिशत बिमाको.....
काठमाडौं । पछिल्लो समयमा शिवम सिमेन्ट लिमिटेडको सेयर मूल्य उकालो लागेको छ । गत बैशाख ९ गते प्रतिकित्ता ३०५ रुपैयाँमा कारोबार भएको शिवमको सेयर मूल्य बढेर मंगलबार ५४६ रुपैयाँ पुगेको छ । झण्डै ३ साताको अवधिमा शिवमका लगानीकर्ताले २४१ रुपैयाँ नाफा कमाएका छन् । बैशाख ९ गतेदेखि शिवमको सेयर मूल्य निरन्तर बढ्दै.....
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले भारतीय राजदूतावास र फ्रेन्चाइज इन्डियासँगको सहकार्यमा बुधबारबाट काठमाडौंमा नेपाल इन्डिया फ्रेन्चाइज इन्भेस्टमेन्ट एक्स्पो एन्ड कन्क्लेभको आयोजना गर्ने बताएको छ । दुई दिनसम्म चल्ने सो सम्मेलनको उद्घाटन भने प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार गर्नेछन्.....
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले सेयरधनीलाई १५.४८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । सिद्धार्थको सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट १३ करोड ४० लाख ८१ हजार रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताव गरेको हो । कम्पनीको चुत्तापुँजी ८६ करोड ५९ करोड १८ लाख रुपैयाँ रहेको.....